पत्रपत्रिकाबाट

हिरासतमा यातना दिने प्रहरीलाई कारबाही, सरकारले तिर्ने भो एक लाख हर्जना

२०७१ माघ २० गते १:०९

बाँके, २० माघ– थुनुवालाई हिरासतभित्र यातना दिने तीन प्रहरीलाई अदालतले कारबाही गर्ने फैसला सुनाएको छ । पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि सरकारलाई आदेश दिएको छ । कचनापुर–७ टिकुलीपुरका ३७ वर्षीय झुपबहादुर विष्टले झगडा गर्न खोजेको भन्दै पक्राउ गरेर प्रहरी चौकी गाभर अगैयाका...

माओवादीले बाध्य बनाएर पहिचान स्वीकारेका हौं : ओली

२०७१ माघ १९ गते २:०४

काठमाण्डु, १९ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुपहिचानमूलक संघीयतामा जाने निर्णय पार्टीको घोषणपत्रमा राख्नु बाध्यता भएको बताएका छन् । ‘कहिलेकाही अप्ठेरो परिस्थितिमा अप्ठेरो कबुल गरिन्छ,’ आइतबार पोखराका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘त्यो माओवादीले पहिचान भनेर उत्पात मच्चाएको बेलाको कुरा हो...

लेखा अधिकृतले बनाए सालीलाई सुब्बा

२०७१ माघ १९ गते २:०२

काठमाण्डु , १९ माघ – जिल्ला विकास समिति काभ्रेका प्रमुख लेखा अधिकृत मानबहादुर बमले पदको दुरुपयोग गर्दै सालीलाई सुब्बा बनाएका छन् । जिविसका पूर्वएलडिओ प्रेमप्रसाद भट्टराईसँग मिलोमतो गरी अधिकृत बमले साली चाँदनी झालाई सुब्बा नियुक्ति गरेका हुन् । जिल्ला विकाश समितिले भइरहेका कर्मचारीलाई समेत धान्न नसकेको...

ग्यासको हाहाकार, सरकार लाचार

२०७१ माघ १९ गते १:४५

काठमाण्डु, १९ माघ–उपत्यकासहित मुलुकभर खाना पकाउने ग्यासको अभाव हुनुमा सरकार दोषी देखिएको छ । दुई वर्षदेखि मागअनुसार ग्यासको आपूति नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको नेपाल आयल निगमले स्वीकारेको छ । निजी क्षेत्रले ग्यासको उपभोग वृद्धिदरसँगै ग्यासको कोटा बढाउन माग गरे पनि सरकारले बेवास्ता गर्दै आएको...

संघीयता र धर्म निरपेक्षतामा मतदान नहुने

२०७१ माघ १९ गते १:३३

काठमाण्डु, १९ माघ– गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा कांग्रेस र एमालेले पुनविर्चार गर्न नमानेपछि राप्रपा नेपालले प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिको बैठक बहिष्कार गरेको छ । अन्तरिम संविधान २०६३ ले प्रत्याभूत गरिसकेका र विघटित संविधानसभाले पारित गरिसकेको भन्दै प्रस्ताव समितिले ती विषयलाई प्रश्नका...

कडा आन्दोलन गर्ने भन्दै एमाओवादी नेता राजधानी छाड्दै

२०७१ माघ १९ गते १:३०

काठमाण्डु ,१८ माघ – काग्रेस –काग्रेस एमाले लगाएतका दलहरुले बहुमतीय आधारबाट संविधान लेखन प्रक्रिया अघि बाढाएको विरोधमा आन्दोलन गर्न एमाअ‍ेवादीले पार्टीका शीर्ष नेताहरुलाई काठमाण्डौ छाड्न लगाउने निर्णय गरेको छ । एमाओवादी केन्द्रीय समिति बैठकले आन्दोलन कार्यक्रम प्रभावकारी बनाउन तीनवटा कमान्ड बनाएर त्यसको जिम्मेवारी शीर्ष...

राष्ट्रसंघले भन्यो, ‘तत्काल वार्तामा बस’

२०७१ माघ १९ गते १:०५

काठमाण्डु, १९ माघ– विपक्षी मोर्चाको बहिष्कारलाई बेवास्ता गर्दै सत्तापक्षले बहुमतीय प्रक्रियाबाट संविधान निर्माणको कार्य थालेपछि संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले अधिकतम् लचकता अपनाएर तत्काल वार्ता थाल्न दखलहरुलाई आग्रह गरेका छन् । सहमतीय आधारमा समावेशी संविधान बनाउन अन्तर्राष्ट्रिय समूदायले दलहरुलाई एकत्रित आह्वान गर्दै...

बेहुलाले पोसाक लाउन नमानेपछि …

२०७१ माघ १८ गते २:३७

रौतहट, १८ माघ– बेहुलीलाई सिन्दुर हाल्नुअघि बेहुलाले धोती फेर्न नमान्दा तेजापाकडमा एउटा बिहे नै भाँडिएको छ । बिहीबार राति बाराको कचोर्बाबाट आएका डेढ सय जन्ती विवाहको आधाभन्दा बढी संकार सकेर पनि बेहुलीबिनै फर्किए । धोती लगाउन नमनेको विषयमा विवाद चर्किदै गएपछि बेहुलीपक्षले बेहुलालाई २४...

एसएमएसबाट गरिब खोजिने !

२०७१ माघ १८ गते १:५९

काठमाण्डु, १८ माघ– परिचयपत्र वितरण हुने २५ जिल्लाका गरिब घरपरिवार खोज्न मोबाइल एसएमएस प्रणालीको प्रयोग गरिने भएको छ । पहिलो चरणको पहिचान कार्यक्रममा छुटेकालाइ खोज्न एसएमएसको सहयोग लिन लागिएको हो । गरिब घरपरिवार पहिचान र परिचयपत्र ब्यवस्थापन तथा वितरण समन्वय बोर्डले पहिलो चरणमा २५...

मिले दाहाल र भट्टराई, टाढिए श्रेष्ठ

२०७१ माघ १८ गते १:५०

काठमाण्डु, १८ माघ–प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शुक्रबार लाजिम्पाट पुग्दा त्यहाँ बाबुराम भट्टराई पनि उपस्थित थिए, तर एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अर्थपूर्ण अनुपस्थिति थियो । उनी आफै अनुपस्थित भएका भने होइनन्, खबरै नगरिएपछि दाहाल निवास नगएका हुन् । यस्तै भएको थियो,...

१९ वर्षीया युवतीले सारिन् तीन सयभन्दा बढी पुरुषलाई एचआइभी !

२०७१ माघ १८ गते १:३८

नैराबी, १८ माघ बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा एचआइभी संक्रमण फैलाउँदै हिँडेकी एक १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् । कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या...

दसगजामा भारतले बनायो सडक, बाँके र नेपालगन्ज डुबानको जोखिममा

२०७१ माघ १८ गते १:१६

नेपालगन्ज, १८ माघ– अन्तर्राष्ट्रिय नियमविपरीत भारतले नेपाली सीमाको छेउबाटै सडक निर्माण थालेको छ । सीमा सुरक्षा बल एसएसबीको प्रत्यक्ष निगरानीमा भारतले सडक निर्माण थालेको हो । यो सडक निर्माणले नेपालगन्जलगायत बाँकेको ठूलो भूभाग डुबानको जोखिममा परेको छ । सडकको २०७० चैत ३ गते सर्भे गरेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us