काठमाण्डु, १८ माघ–स्लमडग मिलेनियरबाट विश्व चलचित्रमा चम्केकी नायिका फ्रिडा पिन्टो अन्य नायिका भन्दा पृथक छिन् । उनको साथीमा पर्नेहरुको सूची पनि छोटो छ । कसैलाई पनि सजिलै साथी नबनाउने र आफू पनि साथी बन्न नचाहने स्वभावकी उनी हलिउड नायिका जेन फोन्डालाई भने निकट र...
धादिङ, १८ माघ– तोकिएको समयमा जनतालाई संविधान दिन नसकेकोमा आफुहरु लज्जित भएको भन्दै धादिङका दुई जना युवा सभासदले जनतासामु माफी मागेका छन् । धादिङको क्षेत्र नम्बर १ कटुञ्जेमा शनिबार आयोजित सानाकिसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा सो क्षेत्रका निर्वाचित सभासद धनबहादुर घलेले मञ्चबाटै हात...
काठमाण्डु, १७ माघ– कसैको औलांमा सुनका औंठी त कसैको नाडीमा सुनकै ब्रासलेट । अधिकांशको हातमा स्मार्ट फोन त छँदै थियो । चिटिक्क पहिरनसहति खुट्टामा आकर्षक जुत्ता पनि लगाएर आएका थिए उनी । कोही बाइक पार्किङ गरेर हतार–हतार आउँदै थिए । झट्ट हेर्दा यी कुनै...
काठमाण्डु, १७ माघ– एमाओवादीसँग मोर्चाबन्दी गरेका मधेसवादी दलहरुमा वार्ता कि आन्दोलनमा जाने भन्ने विषयमा ध्रुवीकरण सुरु भएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार आन्दोलनभन्दा वार्ताबाटै देशलाई निकाश दिनुपर्ने अडानमा छन् भने मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वार्ताभन्दा आन्दोलनमै जानुपर्ने...
काठमाण्डु, १७ माघ- प्रमुख दलहरुको बैठक प्राय प्रधानमन्त्री सुशील कोइराला, संविधानसभामा अध्यक्ष सुवास नेम्बाङ र संवैधानिक राजनीतिक समितिका सभापति बाबुराम भट्टराइको पहलमा बस्ने गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, सभामुखको कार्यकक्ष सिंहदरबार, शान्ति कोषको सचिवालय बबरमहल र संवाद समितिको कार्यालय सिंहदरबारमा बैठक बस्ने गरेको...
काठमाण्डु, १७ माघ- एमाओवादी स्थायी कमिटीको बैठक सुरु हुनुअघि शुक्रबार अचानक प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास लाजिम्पाट पुगे पनि राजनीतिक गतिरोधमा कुनै कमी आउन सकेन । पूर्वनिर्धारित समय शुक्रबार अपराह्न १ बजे स्थायी समिति स्तरको बैठक प्रारम्भ हुनुभन्दा केही घन्टाअघि...
काठमाण्डु, १७ माघ- नेपालमा गैंडा सिकार र खाग तस्करी गरेर फरार एक व्यक्ति मलेसियामा पक्राउ परेका छन् । इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका चितवन कोरकका राजकुमार प्रजालाई मलेसियाली प्रहरीले पक्राउ गरेको हो । नाम बदलेर भक्तराज गिरीका नाममा क्वालालम्पुरमा बसिरहेका उनलाई डेराबाट पक्राउ गरिएको...
काभ्रे, १७ माघ– काभ्रेपलान्चोक जिल्लाको पनौती १० सुन्थाल निवासी विनोद खत्री केसीको परिवारमा बिहीबार निकै खुसी छाएको थियो । घरमा पालिएको गाई व्याएपछि केसीसहित पत्नी भगीरथी र छोरा विपीन निकै खुसी भए । तर, उनीहरुको त्यो खुसी लामो समय टिक्नै नपाई वंश बिनाश हुन...
काठमाण्डु, १६ माघ– अचेल इलाममा ‘सूचने’ को पुत्ला दहन हुन थालेको छ । सूचना टाँसेर संविधानसभा भंग गराउन मुख्य भूमिका निर्वाह गरेकाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मानिसहरू संक्षिप्तमा ‘सूचने’ भन्ने गर्छन् । यो उनकै नामको सर्टफर्म पनि हो । यिनले संविधानसभामा पहिचानसहितको संघीयताको विपक्षमा भूमिका...
काठमाण्डु, १६ माघ– बालकोटमा बसेर दक्षिणपन्थी कोर्सलाई सहयोग पु¥याइरहेका र भावी प्रधानमन्त्रीको सपनामा चुर्लुम्म डुबेका एमाले अध्यक्ष केपी ओलीले एकैपटक तीन–तीन जनालाई राष्ट्रपतिको सपना पनि बाँडेको रहस्य खुलेको छ । आफू नजिकका पार्टी नेताहरुको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले ओलीले राष्ट्रपतिका लागि...
काठमाण्डु, १६ माघ– सरकारले आवश्यक पूर्वाधारबिनै नेपाल प्रहरीमा १० हजार जनशक्ति थप्ने तयारी गरेको छ । भएका जनशक्तिलाई चाहिने भौतिक संरचना व्यवस्थित नगरी सरकारले मुलुकलाई दीर्घकालीन आर्थिक भार पर्ने गरी ठूलो संख्यामा जनशक्ति थप्न लागेको हो । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जनशक्ति थप्ने...
वीरगन्ज, १६ माघ– सर्लाहीका सत्यनारायाण कुशवाहा पत्नी सीमादेवीको पाठेघरको शल्यक्रिया गर्न लाग्ने शुल्क तिरेको रसिद लिएर बिहीबार नारायणी उपक्षेत्रीय अस्पतालको अपरेसन थिएटरको ढोकामा पुगे । ‘आज अपरेसन हुँदैन’ भनेर डाक्टरले त्यहाँबाट उनलाई फकाईदिए ‘पैसा बुझाएको बिल लिएर अपरेसन थिएटरको ढोकामा पुग्नेबितिक्कै डाक्टरले आज अप्रेसन...