काठमाण्डु, १४ माघ– मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त जनआन्दोलनबाट बाहिरिएको छ । राष्ट्रिय सहमतिमा संविधान निर्माण गर्न दबाब एमाओवादी नेतृत्वको गठबन्धनमा सहभागी माओवादी मुख्य नारामै सहमत हुन नसकेपछि संयुक्त आनदोलनबाट बाहिरिएको हो । एमाओवादी, मधेस केन्द्रित दल र...
काठमाण्डु, १४ माघ– ‘उरी, मलाई कोट देऊ त’ हिटलरको यातनाशिविरबाट उम्किएकी सारा अटमोन संयोगले हिउँदे चिसोमा हिमालयको देश आइपुगिन् र उरी (पति) सँग कोट मागिन् । ‘लगभग यही बेलातिरकै चिसो सम्झिए हुन्छ’, काठमाण्डुको हिउँदे चिसोले उनलाई ११ वर्षको उमेरमा हिटलरको पन्जामा पर्दाको कठ्यांग्रिने दिनहरू...
काठमाण्डु, १३ माघ– स्वदेशमा काम नपाएको भन्दै दैनिक १५ सयभन्दा बढी नेपाली युवा विदेसिइरहँदा नेपालमै काम गर्न आउने विदेशी पनि उल्लेख्य छन् । धेरैजसो नेपालीले खाडी मुलुकमा जस्तो काम गर्छन्, ठीक त्यस्तै अर्थात निर्माण क्षेत्रमा आउने कामदारको संख्या निकै बढेको छ । नेपालका ठूला...
काठमाण्डु, १३ माघ– सचिव बढुवाको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री वामदेव गौतमबीच सोमबार भनाभन भएको छ । प्रधानमन्त्रीको च्याम्बरमा विवाद भएपछि उपप्रधानमन्त्री गौतम मन्त्रिपरिषदको बैठकमा समेत गएनन् । मन्त्रिपरिषद् बैठक बस्नुअघि सचिव बढुवाको विषयमा छलफल गर्न प्रधानमन्त्री कोइरालाले उपप्रधानमन्त्री गौतमलाई च्याम्बरमा बोलाएका...
भारत, १३ माघ– प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेल ओबामालाई स्वागत गरिरहँदा गुजरातमा जसोदाबेन आफ्नो बिहानको नित्य पूजामा लागिरहेकी थिइन् । त्यसछि उनी सुनौलो सारी लगाइ तयार भइन् तर ओबामाको स्वागतमा जानका लागि नभई उत्तरी गुजरातको आफ्नो गाउँ ब्रह्मबाडीबाट १ सय...
गोरखा, १३ माघ– आपतकालीन समयमा प्रहरीको सहयोग लिन प्रयोग गर्ने १०० नम्बरको टेलिफोन दुरुपयोग गर्नेलाई सोमबारबाट फत्राउ गर्न थालेको छ । सो नम्बरमा फोन गरी प्रहरीसँग अनावश्यक कुरा गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । १०० मा फोन गरेर प्रहरीसँग जिस्कन खोज्ने र...
काठमाण्डु, १३ माघ– उच्च माध्यामिक शिक्षा परिषद्ले १० जो २ (कक्षा ११ र १२) मा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने योजना अघि बढाएको छ । लेटर ग्रेडिङ प्रणाली लागू गर्दा विद्यार्थीको शैक्षिक प्रमाण पत्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि प्रभावकारी हुने भन्दै परिषद्ले गृहकार्य अघि...
फ्लोरिडा, १३ माघ– कोलम्बियाकी पाउलिन बेगाले मिस युनिभर्स २०१५ को ताज पहिरेकी छन् । आइतबार राति सम्पन्न प्रतियोगितामा उनले विभिन्न देशका ८७ प्रतिस्पर्धीलाई उछिनेर ताज चुमेकी हुन् । २२ वर्षीया मोडल तथा बिजनेसकी विद्यार्थी पाउलिन मिस युनिभर्स जित्ने दोस्री कोलम्बियाली हुन् । यसअघि सन्...
काठमाण्डु, १२ माघ– सहमतिमै संविधान निर्माण गर्न आफूले दिएको सुझाव बेवास्ता गरेको भन्दै राष्ट्रपति रामवरण यादवल सत्तारुढ दलहरुसँग असन्तुष्ट बनेका छन् । संविधानसभामा सभामुखले निर्वाह गरेको भूमिकापछि दलहरुबीच संवादहीनता झन् बढेको र मुलुक मुठभेडमा जान लागेको शीतल निवासको निष्कर्ष छ । विपक्षीको आग्रहबीच पनि...
काठमाण्डु, १२ माघ– विश्व क्रिकेट लिग डिभिजन–२ मा चौथो स्थानमा सीमित भएपनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ । सँगसँगै चार वर्षपछि हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट पनि खेल्नेछ । नामिवियामा शनिबार सम्पन्न डिभिजन–२ मा नेपाल चौथो हुँदै हैसियत...
काठमाण्डु, १२ माघ– नेपालका लागि भारतीय राजदूत रन्जित रेले संविधानसभाको घोषित प्रक्रिया केही दिन पर सार्न भारत सरकारका तर्फबाट गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । राजदूत रेले शनिबार अपराह्न ओली निवास बालकोट पुगी संविधान निर्माण प्रक्रिया एक साता पछि...
काठमाण्डु, १२ माघ– राष्ट्रपति रामवरण यादवले सहमतिको सम्भावना टरिनसकेको जनाउँदै एमाओवादी शीर्ष नेतालाई संविधानसभाको प्रक्रिया बाहिर नजान आग्रह गरेका छन् । यादवले काँग्रेस र एमालेका नेतालाई समेत सहमति जुटाई विपक्षीलाई पनि संविधान निर्माण प्रक्रियामा समाहित गराउन सुझाव दिएका छन् । संविधानसभामा प्रश्नावली समिति बन्ने...