काठमाण्डु, १० माघ– पूर्वयुवराज पारस शाह दुई महिनादेखि थाइल्यान्डको जेलमा छन् । तर, परिवारले उनलाई छुटाउन कुनै चासो दिएको छैन । लामो समयदेखि बैंककमा बस्दै आएका पारस गत २३ असोजमा लागुऔषधसहित पक्राउ परेका थिए । त्यहाँको अदालतले लागुऔषध मुद्दामा उनलाई अनुसन्धानका लागि जेल चलानको...
अर्जेन्टिना, १० माघ– छोराछोरी नराम्रो बाटोमा नलागून् भन्ने आमाबाबुको चाहना हुन्छ । आफ्नो सन्तान सभैं राम्रो बाटोलाई पछ्याउँदै प्रगति गरेको हेर्न चाहन्छन आमाबुबा । यसकारण सन्तानको भविष्यलाई लिएर आमाबुबा सधैं चिन्तित हुन्छन् । तर, चर्चित फुटबलर डियगो म्याराडोना र उनकी छोरी डोल्माबीचको सम्बन्ध भने...
काठमाण्डु, ९ माघ– तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा नेपाली सेनाले चीनबाट मगाएको सैन्य हतियार अफ्रिकी मुलुकका विद्रोहीको हातमा फेला परेको खुलासा भएको छ । हातहतियार सुरक्षा क्षेत्रमा काम गर्ने एक बेलायती संस्थाले गरेको अनुसन्धानमा नेपाली सेनाले सैन्य अभ्यासका लागि चीनबाट मगाइएका हजारौँ हतियार...
वीरगञ्ज, ९ माघ– पछिल्लो ६ महिनामा नेपालमा साढे ६ लाख लिटरभन्दा बढी विदेशी रक्सी खपत भएको सरकार तथ्यांकले देखाएको छ । वीरगञ्ज सिसिर्यासिथ्त सुक्खा बन्दरगाह भएर चालु आथिर्क वर्र्षमा २०७१/७२ को ६ महिनामा उक्त परिमाणमा विदेशी रक्सी भित्रिएको हो । उक्त परिमाणको रक्सी किन्न...
रौतहट, ९ माघ– ‘म अन्यायमा परेँ’, इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी अधिकृतसँग बुधबार बिहान एक युवकले न्यायको याचना गरे । उनको याचनासँगै प्रहरी निरीक्षक रुद्रकान्त झाले वास्तविकता सुनाउन अनुरोध गर्दा ती युवकले भने, ‘मलाई पत्नीले शारीरिक सम्पर्क राख्न दिइनन्, वातावरण बनाइदिनु पर्यो ।’ ती युवकको...
एजेन्सी, ९ माघ– लभ जेहादबारे विवाद बढ्दै गएपछि बलिउड अभिनेतृ करिना कपुरले आफ्नो सुरक्षा बढाएकी छन् । उनीनिकट सूत्रले जनाएअनुसार उनले आफ्नो बान्द्रास्थित बंगलामा सुरक्षालाई कडा गर्नुका साथै दुई बडिगार्ड पनि राखेकी छन् । सूत्रका अनुसार उनी आफ्नो सुरक्षालाई लिएर निकै चिन्तित छिन् ।...
काठमाण्डु, ९ माघ–सर्वोच्च अदालतको विशेष इजलासले सुकुम्बासी समस्या समाधान आयोग गठनमा कानुनी त्रुटि देखाउँदै अन्तिम फैसला नभएसम्म कुनै पनि कामकारबाही नगर्न बिहीबार अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठ, गोपाल पराजुली र ओमप्रकाश मिश्रको विशेष इजलासले आयोग गठनको कानुनी आधार नखुलेको भन्दै...
काठमाण्डु, ९ माघ– नेपालका ८१ प्रतशित युवतीहरु आफ्नो जीवनसँग सन्तुष्ट रहेको एक सर्वेक्षणले देखाएको छ । १५ देखि २४ वर्ष उमेर समूहका युवतीमा गरिएको ‘नेपाल बहुसुचक सर्भेक्षण’ले यस्तो देखाएको हो । सन्तुष्टि सैद्धान्तिक विषय भए पनि पारिवारिक जीवन, विद्यालय, साथीभाइ, तत्कालको रोजगारी, स्वास्थ्य, बसोवासको...
काठमाण्डु, ८ माघ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सोधे, ‘आन्दोलनमा हाम्रा माग किन सम्बोधन भएनन् ? संविधानसभाभित्रको आन्दोलनमा हाम्रा नारा किन लागेनन्?” उनले आफ्ना नाराबारे प्रस्ट पार्दै भने, ‘यदि संयुक्त आन्दोलन गर्ने हो भने संविधानसभा भंग हुनुपर्छ भन्ने हाम्रो नारा त्यहाँभित्रको...
काठमाण्डु, ८ माघ– प्रधानमन्त्री कार्यालयमा अब मिनरल वाटर खान नपाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लागू गरेको सुधार योजनाअन्तर्गत मिनरलको सट्टा जारको पानी खानुपर्ने व्यवस्था लागू गरिएको हो । यस्तै कार्यालयको खर्चमा अबदेखि कसैले खाजा खान पाउने छैनन् भने मन्त्रिपरिषद् बैठकमा खाजाखर्च...
काठमाण्डु, ८ माघ– पदीय हैसियत अथवा सम्भावित खतराका आधारमा सुरक्षाकर्मीले गार्ड गरेका व्यक्तिहरुले संयम र न्युनतम् मर्यादा नअनाउँदा उनीहरुका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै उच्च जोखिममा पर्न थालेका छन् । यसको ज्वलन्त उदाहरण मंगलबार देखियो जब दुई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र बाबुराम भट्टराई निषेधित क्षेत्रमा...
कापिलवस्तु, ८ माघ– तिलौराकोट दरबार पूर्वपट्टि उत्खनन् गर्दा एकजना किसानको खेतमा एक घैटोभरि चाँदीका सिक्का फेला परेको छ । दरबारदेखि पूर्व र कन्थक स्तुपदेखि दक्षिण खेतको गहुँबाली फाडेर उत्खन्न गर्ने क्रममा ४ सय ९५ वटा चाँदीका सिक्काहरु फेला परेको उत्खन्नमा संलग्न पुरातत्त्व विभागका अधिकारीहरुले...