काठमाण्डु, १२ माघ– प्रहरी गतिविधि अनुगमन गर्न महानगरीय प्रहरी कार्यालले मार्सल टोली सक्रिय बनाई परिचालन गर्ने भएको छ । प्रहरी उपरीक्षक (एसपी) को कमान्डमा सशक्त मार्सल टिम बनाई अनुगमन र निगरानी गर्ने तयारीमा महानगरीय प्रहरी कार्यालय जुटेको हो । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी...
उदयपुर, १२ माघ– उदयपुरका प्रायः गाविसमा शौचालय बनिसकेको छ । तर, पानी नुहँदा प्रयोगबिहीन छन् । कतिपय सर्वसाधारण पानी अभावमा शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर नै शौच गर्न जाने गरेका छन् । खुला दिसामुक्त घोषणा भएका दर्जन गाविसमा यस्तै समस्या छ । आवश्यक...
बारा, ११ माघ– नेत्रविक्रम चन्द समूहको नेकपा माओवादीले बाराको मनहर्वा–९ लामिडाँडास्थित विनयराज पाण्डेको २३ विगाह जग्गा कब्जामा लिएको छ । ‘यो जग्गा कोही कसैले खरिद बिक्री गर्न पाउने छैन’ शुक्रबार राति पाण्डेको जग्गामा टागिएको बोर्डमा लेखिएको छ, ‘यदि कसैले खरिद बिक्री गरेमा सुकुम्बासी ढारा...
काठमाण्डु, ११ माघ– निजामती कर्मचारीसम्बन्धी कानुनमा आफ्नो बढुवामा आर्फैले हस्ताक्षर गर्न पाइँदैन । यसलाई कानुनी र आचारसंहिता दुष्टिकोणले गलत मानिन्छ । तर, उर्जामन्त्री राधाकुमारी ज्ञवालीले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट यस्तै गैरकानुनी निर्णयलाई वैधानिकता दिइ नयाँ नजिर कायम गरेकी छन् । उर्जा मन्त्रालयद्वारा गठित...
काठमाण्डु, ११ माघ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पाँचवटा नयाँ गन्तव्यसहित हालको उडान क्षमतालाई तेब्बर बनाउने भएको छ । निगमले यही माघ २४ गते नेपाल भित्र्याउने तयारी गरिरहेको एअरबसको ए ३२०–२०० सिरिजको १ सय ५८ सिट क्षमताको जहाजसँगै उडान गन्तव्य बढाउने भएको हो ।...
काठमाण्डु, ११ माघ– विवादका कारण स्थगित हुँदै आएको पुरानो बसपार्कस्थित ‘काठमाण्डु भ्यु टावर’ निर्माण योजना कार्यान्वयन हुने भएको छ । काठमाण्डु महानगरपालिका र जलेश्वर स्वच्छन्द बि कोइ कम्पनीबीच शनिबार भ्यु टावर निर्माणसम्बन्धी सम्झौता भएको हो । महानगरपालिकाका अनुसार तीन वर्षभित्र भ्यु टावर निर्माण गरिसक्न...
काठमाण्डु, ११ माघ– कप्तान पारस खड्का विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताकै ‘म्यान आफ द सिरिज’ चुनिएका छन् । नामिबियामा शनिबार सम्पन्न प्रतियोगितामा केन्यासँग हारेपछि नेपाल चौथो भएसँगै पारसलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो । पारस नेपालले नामिबिया र क्यानडालाई हराएको खेलमा म्यान अफ द...
काठमाण्डु, ११ माघ– एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङलाई प्रश्नावली समिति ल्याउनबाट रोक्ने योजना बनाएको छ ।मुलुकलाई दुर्घटनाबाट बचाउन पनि सभाध्यक्ष नेम्वाङले ल्याउने प्रस्ताव रोक्नुपर्ने निष्कर्षमा गठबन्धन पुगेको हो । ‘त्यो प्रस्तावले मुलुकलाई दुर्घटनामा लैजानेबाहेक केही गर्दैन ।हाम्रो तर्फबाट त्यसको प्रतिवाद हुन्छ...
काठमाण्डु, १० माघ– संविधान जारी गर्ने समयसीमा तोकिएकै दिन बिहीबार नयाँदिल्लीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा विवाद परेको छ । त्यस्तो महत्तवपूर्ण दिन अन्य विषयमा छलफल गरेको र रात्रिभोजसमेत आयोजना गरेको भन्दै कांग्रेस–एमालेका प्रवासी संघका नेताहरु बीचैमा हिँडेका थिए । दिल्लीमा कार्यरत पत्रकार गोविन्द पोखरेलका...
काठमाण्डु, १० माघ– ८ मेगा बैंकबाट ठगिएको २ करोड ९ लाख ९० हजार रुपैयाँमध्ये १ करोड ३१ लाख ७५ हजार माटो र धमिराले खाएर कामै नलाग्ने अवस्थामा भेटिएको छ । ठगीमा संलग्न कान्तिपथ शाखाका म्यानेजर शुभबहादुर थापा, धादिङ सिपाङका प्रवीण पाण्डे र प्रदीप पाण्डेलाई...
काठमाण्डु, १० माघ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्रविकास कोषद्वारा गोठाटारमा सञ्चालित बालुवाखानीमा भ्रष्टाचार गरेको अभियोगमा कांग्रेस नेता सुशील नाहटा र एमाले नेता निर्मल कुइँकेलसहित नौ जनारिुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आठ महिना अनुसन्धानपछि कोषका पदाधिकारीले ठेकेदारसँगको मिलिभगतमा ४६ करोड ५६ लाख...
भारत, १० माघ– अमेरिकी राष्ट्रपति बारक आबामा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा तीनदिने भ्रमणका लागि आइतबार भारत पुग्दैछन् । उनीसँगै अमेरिकी प्रथम महिला मिसेल आबामा पनि भारत भ्रमणमा हुनेछिन् । आबामाको भारत भ्रममणका लागि सुरक्षाका कडा व्यवस्था गरिएको छ । उनलाई ‘सेभेन लेयर...