पत्रपत्रिकाबाट

नेपाल डिभिजन–१ नजिक

२०७१ माघ ८ गते २:२५

काठमाण्डु, ८ माघ– उपाधिको बलियो दाबेदार मानिएको आयोजक नामिबियालाई तीन विकेटले हराउँदै नेपाल आइसिसी डिभिजन–१ को नजिक पुगेको छ । जितसँगै नेपाल आइसिसी–२ को दोस्रो स्थानमा यथावत् छ । पछिल्लो तीन खेलमा उत्कृष्ट नतिजा निकालेको नामिबिया रनरेटमा शीर्ष स्थानमा रह्यो । नेपालले पछिल्लो तीन...

११ वर्षदेखि अभियुक्त खोज्दै प्रहरी

२०७१ माघ ८ गते १:४७

काठमाण्डु, ८ माघ–तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यारा पत्ता लागेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निकै उत्सातिह हुँदै भनेका थिए, प्रहरीले घाँटीमा अड्किएको काँडा निकालेको अनुभव गरेकी छु ।’ तर, नेपाल प्रहरीको घाँटीमा अड्किएको काँडा अर्को पनि छ– रानीबारी हत्याकाण्ड । सो घटनाका अभियुक्त ११ वर्षदेखि...

किन पछारिए प्रचण्ड ?

२०७१ माघ ७ गते २:५२

काठमाण्डु, ७ माघ–जातीयतामा आधारित संघीयता र सहमतिको संविधानजस्ता परस्पर विरोधी मागका पक्षमा गरिएको नेपाल बन्दलाई ठाउँठाउँमा जनताले प्रतिकार गरिरहँदा राजधानीमा बन्द आह्वानकर्ता एमाओवादी केन्द्रीय नेताहरु आफ्नै समर्थकको निसाना बनेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बन्द पक्षधरहरुकै ढुंगा प्रहारबाट बचाउन प्रहरी र सशस्त्र सफल...

भारतले भन्यो, ‘सहमतिमै संविधान ल्याउनूस्’

२०७१ माघ ७ गते २:४८

भारत, ७ माघ– संविधान जारी गर्ने पूर्वनिर्धारित तालिका अगाडि नेपालमा उत्पन्न राजनीतिक अस्थिरताबारे प्रतिक्रिया जनाउँदै भारतले जारी शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको अवस्थामा नेपाली नेताहरुले एकताबद्ध भई काम गर्ने अपेक्षा राखेको छ । भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार साँझ जारी विज्ञप्तिमा राजनीतिक दलहरुबीच विगतमा भएका...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो !

२०७१ माघ ७ गते २:४०

चीन, ७ माघ– चीनका राष्ट्रपति सि चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ । साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् । सन् २००६ यता सरकारी कर्मचारीको...

निगमलाई ‘सेतो हात्ती’ भयो चिनियाँ जहाज

२०७१ माघ ७ गते २:३८

काठमाण्डु, ७ माघ– नेपाल वायु सेवा निगमले चिनियाँ जहाजमा देखिएको समस्या समधान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई गुहारेको छ । चिनियाँ जहाजबाट निगमलाई फाइदाभन्दा घाटा बढी हुने देखिएपछि निगम मन्त्रालयको शरणमा गएको हो । निगमले अहिलेसम्म एमए ६० र वाई १२ गरी...

ग्यासको कृत्रिम अभाव कायमै, बिक्रेताले नै लुकाएको खुलासा

२०७१ माघ ७ गते २:३६

काठमाण्डु, ७ माघ–बिक्रेताले ग्यास लुकाएर बजारमा कृत्रिम अभाव गरेको पाइएको छ । उद्योगीले ग्यास लुकाइराखेको तथ्य सार्वजनिक भइरहेका बेला बिक्रेताले पनि उपभोत्ताले नदेख्ने गरी गोदाममा लुकाएर राखेका हुन् । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले राजधानीमा गरेका बजार अनुगमनका क्रममा यस्तो तथ्य भेटिएको हो ।...

सचिव छान्न मन्त्रीस्तरीय कार्यदल !

२०७१ माघ ७ गते १:४१

काठमाण्डु, ७ माघ–सत्तारुढ दल कांग्रेस र एमालेबीच सचिव बढुवाको विषयमा विवाद भएको छ । विवाद बढेपछि सचिव छनोटका लागि ४ सदस्यीय मन्त्रीस्तरीय कार्यदल गठन गरिएको छ । लोकसेवा आयोगकी अध्यक्ष डा. कयोदेवी यमिको अध्यक्षतामा रहेको सचिव बढुवा समितिले एक साताअघि नै १६ सचिवका लागि...

नेपाली कामदार मलेसिया नपठाउन व्यवसायीको माग

२०७१ माघ ६ गते ३:४२

काठमाण्डु, ६ माघ– मलेसिया जाने कामदारलाई विभिन्न बहानामा आर्थिक भार थपिँदै गएको भन्दै वैदेशिक रोजगार व्यवसायीले नै मलेसिया कामदार पठाउन बन्द गर्नुपर्ने बताएका छन् । पछिल्लोपटक मलेसियाका लागि भन्दै नेपालमा लागू भएको भिसा प्रक्रियाको भिएलएन र स्वास्थ्य परीक्षणका लागि सुरु भएको बायोमेट्रिक प्रणालीले कामदार...

 शान्ति मिसनमा एक हजार नेपाली सेना थप

२०७१ माघ ६ गते ३:०९

काठमाण्डु, ६ माघ– संयुक्त राष्ट्रसंंघले प्रजातान्त्रिक कंगो र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नेपाली सेनाका २ वटा मिसन थप गरेको छ । एसिया, अफ्रिका, युरोपलगायतका महादेशका द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापर्नाथ पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै राष्ट्रसंघले यी मुलुकमा करिब १ हजार नेपाली शान्ति सैनिक तैनाथ गर्न...

आर्थिक अभावले पाल्न नसकेपछि तीन सन्तानको नदीमा बगाएर हत्या

२०७१ माघ ६ गते २:३८

सप्तरी, ६ माघ– एक महिलाले छोराछोरीको हत्या गरी शव नदीमा फालेको फेला परेको छ । गत पुस ११ गते बैरबा–४, कोसी तटबन्ध छेउ तीन बेवारिसे शप फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले आमाले नै उनीहरुलाई पानीमा डुबाएर हत्या गरेको पत्ता लगाएको हो । घटनाको १७...

प्रहरीलाई गोली ताक्नेको यो हालत

२०७१ माघ ६ गते २:२५

मकवानपुर, ६ माघ– प्रहरीलाई गोली ताक्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर सरिखेत पालसे– ८ बस्ने २३ वर्षीय राजकुमार प्रजा, सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद प्रजा सरिखेत–९ बस्ने २१ वर्षीय रामकुमार थिङ छन् । उनीहरुलाई लागूऔषध गाँजा ४९ केजी, भरुवा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us