पत्रपत्रिकाबाट

किन अस्वीकार गर्‍यो सेनाले सडकमा ओर्लन ?

२०७१ माघ ३ गते २:४०

काठमाण्डु, ३ माघ–दलहरुबीच संविधान निर्माणको विषयमा तिक्तता बढ्दै गएपछि सरकारले राजधानीलगायत देशभरको सुरक्षामा कडाई गरेको छ । सरकारले सेनालाई समेत सुरक्षाका लागि सडकमा उतार्ने बताएको भए पनि नेपाली सेना भने राष्ट्रिय सुरक्षा परिषदले निर्णय नगरी सडकमा नआउने मनस्थितिमा पुगेको छ । एक उच्च सैनिक...

के भएको हो ओलीको हातमा ?

२०७१ माघ ३ गते २:३१

काठमाण्डु, ३ माघ–एमाले अध्यक्ष केपी ओलीले दायाँ हत्केलामा पट्टी बाँध्न थालेको करिब आठ महिना भइसक्यो । सुन्निएको हत्केला र औंलाहरुलाई आंशिक रुपमा छोप्ने गरी बाँधिएको त्यही सेतो पट्टीबारे उनका कार्यकर्तादेखि सर्वसाधारणसम्मले थरी–थरीका टिप्पणी गर्ने गर्छन् । हातमा पट्टी लगाउन थालेको केही महिनासम्म सार्वजनिक कार्यक्रममा...

मिल्नेजति विषयमा सहमति गर्न एमाओवादीको प्रस्ताव

२०७१ माघ ३ गते १:५५

काठमाण्डु, ३ माघ– एमाओवादी मिल्नेजति विषयमा सहमति गरी नमिलेका मुद्दामा छलफल गर्दै जाने रणनीतिमा पुगेको छ । प्रमुख विपक्षी एमाओवादीले माघ ८ को समयसीमाभित्र सहमति प्रयास जारी राख्न कांग्रेस र एमालेलाई आग्रहसमेत गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार दिउँसो संविधानसभा भवनमा प्रमुख...

मोदीले किन भने, ‘जसरी नि संविधान’

२०७१ माघ ३ गते १:३६

काठमाण्डु, ३ माघ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी पनि संविधान ल्याउन नेपालका दलहरुलाई आग्रह गरेका छन् । वल्र्ड इकोनोमिक लिडर समिटमा भागलिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा मोदीले शुक्रबार भने, ‘जसरी पनि संविधान ल्याउनूस्, लडेर कहिलेसम्म बस्नु हुन्छ ?’ समिट उद्घाटज गर्दै प्रधानमन्त्री...

संविधानसभामा कुखुरा र चिलमा दोहोरी

२०७१ माघ ३ गते १:३३

काठमाण्डु, ३ माघ ‘यतिबेला नेतृत्वले कुखुराकोजस्तो तल ओर्लिएर खोर्सने होइन, चिलजस्तो माथि उचाइमा उठेर विहंगम ढंगले सोच्यौं भने मात्र निकास निस्कन्छ’, प्रतिवेदनबारे बोल्ने क्रममा एमाओवादी नेता बाबुराम भट्टराईले भने । लगत्तै कांग्रेस नेता रामचन्द्र पौडेलले फरक धारणा राख्ने क्रममा भने, ‘बोल्दा चाहिँ हामी आकाशमा...

अन्तिम घडीमा हतार हतार !

२०७१ माघ ३ गते १:०८

काठमाण्डु, ३ माघ– अन्य कुरा यथावत् रहे नेपालका लागि माघ ८ ऐतिहासिक दिन हुनेवाला थियो । कुनै बेला कात्तिक २३ गते संविधान दिवस थियो भन्ने लगभग बिसिर्सकेका नागरिकका लागि यो एक यस्तो साइत बन्न सक्थ्यो, जसबाट ‘नयाँ नेपाल’ को संघार सुरु होस् । माओवादी...

नियम मिचेर संस्थानमा कार्यकर्ता भर्ती गर्दै अर्थमन्त्री

२०७१ माघ २ गते २:३४

काठमाण्डु, २ माघ– सार्वजनिक संस्थानमा फेरी राजनीतिक हस्तक्षेप हुन थालेको छ । संस्थानका कार्यकारी प्रमुख नियुक्तिमा अघिल्ला सरकारले सुरु गरेको खुला प्रतिस्पर्धा नीतिविपरीत अहिलेको सरकारले धमाधम राजनीतिक नियुक्ति दिन सुरु गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले सार्वजनिक संस्थान निर्देशन बोर्डको अनुसूचीमा रहेको संस्थानको...

किन पुगे प्रचण्ड वैद्यको बाटोमा ?

२०७१ माघ २ गते १:५९

काठमाण्डु, २ माघ– सत्तारुढ कांग्रेस–एमालेको प्रतिकार गर्न संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल तथा शक्तिहरुले मोर्चावन्दीको घोषणा गरेका छन् । संविधानसभाको दुई तिहाइबाट संविधान बनाउने योजना असफल पार्न अग्रगमन र परिवर्तनका एजेन्डालाई संस्थागत गर्न भन्दै ती दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । संविधानसभाभित्र...

सभामुख नै भन्न थाले, ‘माघ ८ मा संविधान आउँदैन’

२०७१ माघ २ गते १:४५

काठमाण्डु, २ माघ– सभाध्यक्ष सुवास नेम्बाङले दलहरुले तत्काल सहमति गर्न नसके संविधानसभा नियमावलीअनुसार अघि बढ्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बिहीबार बुझ्दै नेम्बाङले नियमावलीको प्रक्रियाबाट अघि बढे माघ ८ गते संविधान भने जारी नहुने बताए । उनले भने, ‘दलहरुबीच विक्षयवस्तुमा सहमति...

तनावतर्फ संविधानसभा !

२०७१ माघ २ गते १:४०

काठमाण्डु, २ पुस–प्रक्रियामा जानुपर्ने सत्तापक्षको दबाब र प्रक्रियामा जानै नदिने सत्ताबाहिरका दलको तयारीका कारण संविधानसभा बैठक तनावपूर्ण हुने देखिएको छ । कांग्रेस एमाले लगायतका दलले विवादित विषय मतदानबाट टुंग्याउने प्रक्रिया सुरु गर्न सभाध्यक्ष सुवास नेम्बाङलाई दबाब दिएका छन् भने एमाओवादीसहित सत्ताबाहिरका दलले प्रक्रिरया अघि...

अब लोकसेवाले प्रहरी बढुवाको उजुरी नहेर्ने

२०७१ माघ २ गते १:३१

काठमाण्डु, २ माघ– नेपाल प्रहरीको माथिल्लो तहका बढुवा सिफारिस माथिको उजुरी लोकसेवा आयोगले नहेर्ने भएको छ । प्रहरी नियमावली संशोधनमा परामर्श नलिएको भन्दै अयोगले उजुरीमाथि छानबिन नगर्ने जनाएको हो । पक्रिया पूरा नगरी प्रहरी नियमावली संशोधन गरिएकाले लोकसेवा आयोगले प्रहरीको बढुवामाथि परेका उजुरी नहेर्ने...

किन खारेज भयो मोदीविरुद्धको मुद्दा ?

२०७१ माघ २ गते १:०५

अमेरिका, २ माघ– अमेरिकाको संघीय अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको मुद्दा खारेज गरेको छ । मानवअधिकार समूह अमेरिकन जस्टिस सेन्टरले सन् २००२ मा गुजरातमा भएको जातीय हिंसामा तत्कालीन मुख्यमन्त्री मोदी सम्लग्न रहेको आरोपमा मुद्दा दायर गरेको थियो । न्युयोर्क अदालतका न्यायाधीश अनालिसा टेरेसले कुनै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us