काठमाण्डु, २९ पुस– गाई र भैंसी पाल्न नसक्ने साना किसानलाई वितरण गर्ने भन्दै सरकारले अमेरिकाबाट बोका र पाठी आयात गरेको छ । प्रत्येकको दुई हजार डलर (दुई लाख रुपैयाँ) तिरेर २० बोका र ३० पाठी आयात गरिएको हो । कृषि विकास मन्त्रालयका प्रवक्ता डा....
काठमाण्डु, २९ पुस– मध्यम वर्गका लागि आवश्यककीय साधन बनेको मोटरसाइकल दैनिक झण्डै ११ करोड रुपैयाँ हाराहारीको बिक्री हुने गरेको छ । मुलुकभर दैनिक औसत ६ सय २६ वटा विभिन्न ब्रान्डका स्कुटी र मोटरसाइकलको मूल्य एक लाख ७५ हजार रुपैयाँ राख्दा दैनिक विक्री झण्डै ११...
काठमाण्डु, २९ पुस– नेपालको राष्ट्रिय खेल कुन हो ? सामान्य ज्ञानका पुस्तकहरुमा राष्ट्रिय खेल कबड्डी र डन्डिबियो उल्लेख गर्ने गरिएको छ । तर, आधिकारिक रुपमा घोषणा गर्न भने बल्ल सरकारले गृहकार्य थालेको छ । खेलकुद मन्त्रालयले राष्ट्रिय खेल छनोट गर्न उपसचिव चूडामणि पौडेलको संयोजकत्वमा...
काठमाण्डु, २९ पुस– तीन वर्षदेखि तलबभत्ता बुझ्न नमानेका पशुपतिनाथ मन्दिरका मूलभट्ट र भट्टको दैनिक भत्ता दोब्बर भएको छ । पशुपति क्षेत्र विकास कोषले २०६८ चैत २६ गतेदेखि मूलभट्टले पाउँदै आएको दैनिक तीन हजार रुपैयाँ भत्ता गत साउन १ गतेदेखि लागू हुने गरी ६ हजार...
काठमाण्डु, २९ पुस– दोलखाका कृष्णबहादुर श्रेष्ठ आइतबार बिहान १० बजे एयर एसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । अध्यागमनको फाराम भरेर सामान लिने बेल्टमा आइपुगे । तर सामान आएकै थिएन । कुर्दाकुर्दै साँझ पर्यो । सामान फेला नपरेको जानकारी दिने ठाउँमा खबर गरे । उनलाई...
कोरिया, २८ पुस– रोजगारी अनुमति प्रणाली इपिएस भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवाहरु कोरिया आउन पाउने भएका छन् । श्रा तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली ल्याउने घोषणा गरेको छ । मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चालु...
काठमाण्डु, २८ पुस– विभिन्न चिरामा विभाजित माओवादी पार्टीहरु जातीय संघीयताका पक्षमा अडान लिइरहँदा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी भने जातीय पहिचानसहितको संघीयताको विपक्षमा उभिएको छ । शनिबार सम्पन्न माओवादीको राष्ट्रिय सम्मेलनले वर्गीय मुद्दा नै प्रधाने हुनुपर्ने भन्दै जातीय मुद्दालाई प्रधान बनाउन नसकिने निष्कर्ष निकालेको...
काठमाण्डु, २८ पुस– ट्राफिक नदेख्दा सडक अनुशासन मिच्नेहरुको सिसिटिभीबाट निगरानी हुन भएको छ । सिसिटिभीकै भिडियो रेर्कडका आधारमा पक्राउ गरी ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । लेन अनुशासन मिच्नेविरुद्ध ट्राफिक प्रहरीले सिसिटिमीबाट निगरानी गरी कारबाही थालेको हो । पुस २२ देखि लेन अनुशासनको...
काठमाण्डु, २८ पुस– अन्तरिम संविधानले आमा र बाबुलाई समान अधिकार दिएको भन्दै सर्वोच्च अदालतले आमाका नाममा नागरिकता दिनबाट रोक्न नमिल्ने फैसला गरेको छ । काठमाण्डु चाल्नाखेलका भोला नगरकोटीले दायर गरेको मुद्धामा सर्वोच्चले ‘र’ तथा ‘वा’ लाई गलत व्याख्या नगरी आमाको नाममा तत्काल नागरिकता दिन...
काठमाण्डु, २८ पुस– विदेशमा व्यावसायिक फुटबल लिगमा स्टार खेलाडी अनुबन्धन गर्न क्लबहरुबीच तँछाडमछाड भए पनि नेपालमा यसबारे विरलै क्लबबीच रस्साकस्सी चल्छ । नेपालमा राष्ट्रिय लिग सुरु हुन १० दिनमात्र बाँकी छँदा विदेशमा जस्तै रस्साकस्सी देखिएको छ । नेपाली यू–१७ राष्ट्रिय टोलीका खेलाडीलाई आफ्नो टोलीमा...
धादिङ, २८ पुस– मैदी गाविसका तीन वडामा आधा दर्जन स्पालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतंकित भएका छन् । मौदी ५ को गैरीगाउँ, ६ को चालिसे र ९ को छापथोकका १४ जनालई स्यालले टोकिसकेको छ ।दर्जनौं पशुवस्तु र कुकुरलाई पनि टोकेको छ । ‘९ दिनअघि...
काठमाण्डु, २७ पुस– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले संविधानसभाबाट प्रतिक्रान्तिलाई बैधानिकता दिने तयारीमा संसदवादी दल लागिपरेको निष्कर्ष निकाल्दै त्यसको धक्कामूलक फौजी प्रतिरोध गर्ने निर्णय गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ । दाङको तुल्सीपुरमा शनिबार साँझ सम्पन्न सम्मेलनले माघ ८ लाई...