पत्रपत्रिकाबाट

विद्यार्थीसँग ‘लेबी’ उठाउँदै प्याब्सन

२०७१ पुष २५ गते १:४४

काठमाण्डु, २५ पुस–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ‘प्याब्सन’ले एसएलसी दिने विद्यार्थीबाट ‘लेबी’ उठाउन सर्कुलर गरेको छ । प्रतिविद्यार्थी ५० रुपैयाँका दरले केन्द्रीय समितिलाई पठाउन सर्कुलर गरिएकोे छ । प्याब्सनको जिल्ला समितिहरुलाई पठाएको सर्कुलरमा एसएलसी अभ्यास परीक्षा २०७१ का नाममा ५ सय ५० रुपैयाँ दस्तुर...

त्रिविले गर्‍यो सेमेस्टर प्रणाली स्थगित !

२०७१ पुष २५ गते १:३२

काठमाण्डु, २५ पुस– उपत्यकाका २२ वटै आंगिक क्याम्पसमा यसैवर्षदेखि स्नाकोत्तर तहमा समेस्टर प्रणाली लागु गर्ने भनिएको त्रिभुवन विश्वविद्यालयको निर्णय उल्टिने भएको छ । विद्यार्थी नेताहरुको दबाबका कारण यसवर्ष पनि उपत्यकामा सेमेस्टर प्रणाली लागु नगर्ने भएको हो । विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच भएको बिहीबारको छलफलमा...

जहाँ शिक्षक नै पार्टीका हर्ताकर्ता छन्…

२०७१ पुष २५ गते १:१०

दोलखा, २५ पुस– सरकारी सेवासुविधा लिएर विद्यालयमा पठनपाठन गराउने मुख्य जिम्मेवारी लिएका दोलखाका सामुदायिक विद्यालयका ४० भन्दा बढी शिक्षक नेपाली कांग्रेस, एमाले र एमाओवादीका जिल्ला कार्यसमितिमा सक्रिय छन् । यस्तै भातृसंगठन, गाउँ कार्यसमिति प्रमुख र सदस्य गरी करिब तीन सय शिक्षक पूर्णकालीन राजनीतिक कार्यकर्ताका...

वैद्यले यसो भने विप्लवलाई…

२०७१ पुष २४ गते २:२३

काठमाण्डु, २४ पुस–नेकपा–माओवादी अध्यक्ष महोन वैद्यले आगामी कार्ययोजना र नेतृत्व पनिर्माण गर्न बुधबारदेखि दाङमा पहिलो राष्ट्रिय सम्मेलन सुरु गरेको नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लव को विशेषता केलाएका छन् । न्युन पुँजीवादी मानसिकता व्यक्तिगत अहम, चरम व्यक्तिवादी महत्वकांक्षा, क्रान्तिकारी धैर्याताको अभाव, शीघ्र विजयको मानसिकता,...

आन्दोलनमा खटिने प्रहरीलाई दैनिक ४ सय भत्ता

२०७१ पुष २४ गते १:५८

काठमाण्डु, २४, पुस– मुलुकको राजनीतिक अवस्थामा आएको उतारचढावलाई ध्यान दिएर आन्दोलनका क्रममा खटिने सुरक्षाकर्मीलाई दैनिक भत्ता बढाइने भएको छ । सार्क सिखर सम्मेलनका क्रममा खटिएका प्रहरीलाई दैनिक २ सय ५० रुपैयाँ भत्ता दिएकोप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएपछि अबदेखि आन्दोलनमा खटिने प्रहरीलाई दैनिक ४ सय...

दुबईमा आठ हजार नेपाली देह व्यापारमा !

२०७१ पुष २४ गते १:४४

काठमाण्डु, २४ पुस– भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दुबईमा रोजगारीको प्रलोभन देखाएर आठ हजारभन्दा बढी नेपाली महिलालाई देहव्यापारमा लगाइएको दाबी गरेको छ । दलालले उनीहरुलाई भारतको दिल्ली हुँदै दुबई पुर्‍याइएको सिबिआईले जनाएको छ । केन्या लैजाने बहानामा उनीहरुलाई दुबईमा लगेर देहव्यापारका लागि बाध्य...

बिहे भएको ७० वर्षपछि घाटमा भेटिए श्रीमान् !

२०७१ पुष २४ गते १:३१

धरान, २४ पुस– विवाह भएको राम्रोसँग थाहा छैन उनलाई । करकापमा बुबाआमाले १० वर्र्षमै विवाह गरी पतिको घर पठाइदिए । विवाह पछि बेहुलीलाई माइतीघरमा छाड्न आएकाहरु फेरि लिन आएनन् । ‘पतिको निधन भएको खबर सुनेर दागबत्ती दिन आएकी छु’, तेह्रथुमकी ८१ वर्षीया बृद्धा भूमिमाया...

फ्रान्समा पत्रिकाको कार्यलयमा आक्रमण, सम्पादकसहित १२ को मृत्यु

२०७१ पुष २४ गते १:१६

पेरिस, २४ पुस– इस्लामिक लडाकुले फ्रान्सको राजधानी पेरिसस्थित व्यंग्य साप्ताहिक पत्रिका ‘चार्ली हेब्डो’को कार्यालयमा बुधबार आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा पत्रिकाका प्रकाशक/प्रधानसम्पादक स्टेफन चारबोनियरसहित अन्य ३ चर्चित कार्टुनिस्ट, २ प्रहरी अधिकृत लगायत छन् । कम्तीमा ७ जना घाइते छन्...

प्रहरीले हजार रुपैयाँ ‘घूस’ खाएपछि…

२०७१ पुष २४ गते १:०३

धुलिखेल, २४ पुस– यात्रुको उजुरीपछि नियन्त्रणमा लिएको थोत्रोबस प्रहरीले एक हजार रुपैयाँ घूस लिएर छाडेको एक घण्टा नबित्दै दुर्घटनाग्रस्त हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २९ यात्रु घाइते भएका छन् । लामो समयसम्म यात्रु बोक्न प्रयोग गरिएको अरनिको यातयात सेवा समितिको थोत्रो...

एसएलसीमा सात विषय लागेका पनि ‘प्लस टु’का विद्यार्थी !

२०७१ पुष २३ गते २:०५

काठमाण्डु, २३ पुस– एसएलसीको नक्कली प्रमाणपत्र बनाएर प्लस टु पढिरहेका नक्कली विद्यार्थीको ठूलो समूह फेला परेको छ । एसएलसीमा सात विषयसम्म लागेका विद्यार्थीले अर्काको सिम्बोल नम्बर चोरेर नक्कली प्रमाणपत्र बनाई प्लस टु भर्ना भएको पाइएको हो । उच्च माध्यमिक विद्यालयमा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन...

डोटीमा सुनभन्दा भैंसी महँगो

२०७१ पुष २३ गते १:४९

डोटी, २३ पुस–दलालहरु अर्थात तुर्काहरुले जिल्लाबाहिर चोरीछिपी भैंसी पठारी गर्न थालेपछि डोटीमा भैंसीको मूल्य सुनको भन्दा बढी आकासिएको छ । धेरैले भैंसी पाल्न छाडेको र बाँकी दलालले जिल्लाबाट मासुका लागि भेंसी अन्यत्र लैजाने गरेका करण भैंसीको मूल्य सुनभन्दा आकासिएको हो । डोटी जिल्ला दुग्ध...

त्यागेको पाँच दिनमै छोरी फिर्ता !

२०७१ पुष २३ गते १:३६

काठमाण्डु, २३ पुस–आठ महिनामा जन्मेकी छोरी नबाँच्ने र बाँचे आफैँलाई पिर्ने भन्दै अस्पताललाई जिम्मा लगाएर घर हिँडेका एक दम्पती ५ दिनपछि फेरि बच्चा खोज्दै आएका छन् । बच्चाविना आफूहरू बाँच्नै नसक्ने भन्दै उनीहरू फेरि अस्पताल पुगेका हुन् । नुवाकोट खरानीटार–२ की हीरादेवी श्रेष्ठले गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us