काठमाण्डु, २७ पुस– जरायलले चरणबद्ध रुपमा ३ सय नेपाली कामदार लिने प्रस्ताव नेपाललाई पठाएको छ । । नेपालले कामदार लिन माग गर्दै पठाएको कार्यविधिसम्बन्धी मस्यौदाको ५ महिनापछि औपचारिक जवाफ पठाउँदै रोजगारीको आकर्षक गन्तब्य मुलुकले एकपटकमा ५० जनाका दरले नेपलीलाई रोजगारी दिने बताएको हो ।...
काठमाण्डु, २७ पुस– पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि...
काठमाण्डु, २७ पुस– अएमाले अध्यक्ष ओली शनिबार बसेको प्रमुख चार पक्षका शीर्ष नेताको बैठकबाट अरू नेताभन्दा पहिले बाहिर निस्किए । उनले छलफल जारी भए पनि सहमति नभएको प्रतिक्रिया दिए । सञ्चारकर्मीले सोधे, ‘सहमति नभए के हुन्छ त ?’ उनले जवाफ फर्काए, ‘मैले त आज...
काठमाण्डु, २७ पुस– अर्थमन्त्री रामशरण महतले विश्वबैंकको केन्द्रीय कार्यालय जाँदा अचानक बिरामी परेको भन्दै मन्त्रिपरिषदबाट दुई हजार आठ सय ३८ अमेरिकी डलर (करिब दुई लाख ८४ हजार रुपैयाँ) उपचारखर्च लिएका छन् । केही दिनअघि उनी विश्वबैंकको बैठकमा भाग लिन वासिङ्टन डीसी गएका थिए ।...
काठमाण्डु, २७ पुस– काठमाण्डु महानगरपालिकाको फोहोर बोक्ने गाडीले ठेकेदारको फोहोर बोक्ने गरेको पाइएको छ । महानगरपालिकाकै कर्मचारीले ठेकेदारसँगको मिलेमतोमा सरकारी गाडीलाई निजी क्षेत्रको फोहोर उठाउन प्रयोग गर्दै आएको पाइएको हो । महानगर क्षेत्रको प्रत्येक वडामा फोहोर उठाउने ठेकेदार छन् । उनीहरुले प्रत्येक घर, पसल,...
काठमाण्डु, २६ पुस– नेपाली राजनीतिमा दर्जनौँ यस्ता नेता छन्, जसले ‘देश, जनता र पार्टी’को काम गर्दागर्दै आफ्नो घरजम गर्न पाएनन् वा सकेनन् । बिहे नगर्दा नेताहरूले झेल्नुपरेका दु:ख–सुखका घटना र विवाहबारे उनीहरूका सोचाइ पनि फरक–फरक र रोचक छन् । दश वर्षअघि ठूलो दुर्घटनामा परेर...
सुनसरी, २६ पुस– श्रीमानले आफूलाई बलात्कार गरेको उनलाई थाहा छैन । उनका अनुसार सहमतिमै यौन सम्पर्क हुन्थ्यो । अहिले भने आफूलाई बलात्कार गरेको अभियोगमा श्रीमान् ८ वर्ष जेल गएपछि उनी चिन्तामा छिन् । कमाउने एउटै व्यक्ति जेल परेपछि तीन सन्तानको लालनपालनमा उनलाई समस्या थपिएको...
कास्की, २६ पुस– आफूलाई बेलायती सेनाको लाहुरे हुँ भनी सिधासादा युवतीलाई प्रलोभनमा पारी उनीहरुको अस्मितामाथि खेलवाड गर्नुका साथै लाखौं रुपैयाँ बराबरको गरगहना लुट्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा कोल्माका साजन घले भन्ने प्रेमबहादुर सुनार हुन् । साजन गुरुङको...
काठमाण्डु, २६ पुस– जेलमा रहेका भारतीय नागरिक उदय सेट्ठीले राजधानीलगायतका विभिन्न स्थानमा आफ्ना सहयोगी पठाएर अपहरणलगायतका चन्दा असुली जारी राखेको खुलासा भएको छ । सशस्त्र प्रहरी बलको विशेष टोलीले शुक्रबार बिहान सेट्ठीका दुर्य सहयोगीलाई हतियारसहित पक्राउ परेपछि सो तथ्य खुलेको हो । सशस्त्र प्रहरीको...
काठमाण्डु, २६ पुस– विश्वको सर्वोच्च शिखर सगरमाथा पछिल्लो केही वर्षयता हिउँविहीन हुन थालेको छ । मध्य हिउँदमा सेताम्यै देखिनुपर्ने ८ हजार ८ सय ४८ मिटर अग्लो यो शिखर कालो पहरोजस्तो उजाड छ । कतैकतै अलिअलि हिउँ देखिन्छ । अघिल्लो सातादेखि उच्च हिमाली भेगमा पानी...
काठमाण्डु, २५ पुस–नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा चीन र रुसको भन्दा भिन्न क्रान्ति हुने र विगतको तुलनामा भारत र अमेरिका कमजोर भएको समीक्षासहितको राजनीतिक प्रतिवेदन राष्ट्रिय सम्मेलनमा पेस गरेका छन् । दाङमा जारी सम्मेलनमा विप्लवले पेस गरेको प्रतिवेदनमा उल्लेख छ, ‘१९९० को...
काठमाण्डु, २५ पुस– अब जिल्ला–जिल्लाबाटै २० दिनभित्र राहदानी उपलब्ध भएको छ । परराष्ट्र, अर्थ र गृह मन्त्रालयले हरेक १५ दिनमा संकलित फाराम ल्याउने र तयार राहदानी दिने व्यवस्था अनिवार्य गर्दै सहकार्य गर्ने भएका हुन् । परराष्ट्र र गृहको समझदारीमा यसअघि पनि त्यसरी वितरण गर्ने भनिए...