पत्रपत्रिकाबाट

१ खिल्ली चुरोट बेचे १० हजार जरिवाना !

२०७१ माघ १ गते २:३४

काठमाण्डु, १ माघ– सरकारले सुर्तीजन्य पदार्थको फुटकर बिक्रीमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । अब कुनै व्यापारीले चुरोट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थको खिल्लीमा बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न जरिवानासहितको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा...

जथाभावी सवारी रोके हजार जरिवाना

२०७१ माघ १ गते २:२९

काठमाण्डु, १ माघ– ट्राफिक प्रहरीले बस बिसौनीबाहेक अन्य ठाँउमा सवारी रोके एक हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । सवारीसाधन मात्र होइन, यात्रुलाई पनि कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा ललितपुरको लखनखेलदेखि कुपन्डोल सडकमा यस्तो नियम मंगलबारदेखि लागू भएको छ ।...

थानकोटदेखि नौबिसेसम्म बन्ने भो सुरुङमार्ग

२०७१ माघ १ गते २:००

काठमाण्डु १ माघ– काठमाण्डुको थानकोटदेखि धादिङको सिस्नेखोलासम्म सुरुङमार्ग बन्ने भएको छ । सडक विभागले चार वर्षभित्र सक्नेगरी सुरुङमार्ग निर्माण पक्रिया थालेको छ । नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट सिस्नेखोलामम्म ४.५१ किमि सडक निर्माण हुनेछ । २.४५ किमि सुरुङमार्ग र २.०६ किमि सडक बाहिर रहने...

एमबिबिएसको प्रश्नपत्र गोल्डेनगेटबाटै बेचिएको प्रमाणित

२०७१ माघ १ गते १:४६

काठमाण्डु, १ दमाघ एमबिबिएस प्रश्नपत्र चुहावट प्रकरणमा गोल्डेनगेट कलेजका निर्देशक र चुहावट योजनाकार प्रभातकुमार कुशवाहाको मुख्य भूमिका भएको निष्कर्र्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ । विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा आयोगले कुशवाहको योजनामा पाण्डेले प्रश्नपत्र चुहावट गरेको निष्कर्र्ष निलेको हो । आयोगले कुशवाह...

राष्ट्रपतिले नै भने, ‘प्रक्रियामा गए पनि माघ ८ मा संविधान आउँदैन’

२०७१ माघ १ गते १:०५

काठमाण्डु, १ माघ– राष्ट्रपति रामवरण यादवले सत्तारुढ दलहरु पक्रियामा जाँदा पनि माघ ८ मा संविधान नआउने निश्चितजत्तिकै भएकाले सहमतिमै जान सुझाव दिएका छन् । साथै, संविधानसभाको सीमा बाहिर जान लागेका एमाओवादीसहितका विपक्षी मोर्चालाई ‘ट्रयाक’मा फर्की केही समय लिएर भए पनि संविधान जारी गर्न सल्लाह...

अख्तियारकै अधिकृतले लिए दुई लाख घुस !

२०७१ पुष ३० गते ३:१५

काठमाण्डु, ३० पुस _अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै दुई अधिकृतलाई हिरासतमा राखेको छ । अनुसन्धानमा रहेको भ्रष्टचार मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिएका उनीहरूलाई अख्तियारले मंगलबार पक्राउ गरेको हो । अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा कार्यरत शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ...

राधाकोमा किन होला यस्तो रमिता ?

२०७१ पुष ३० गते ३:००

काठमाण्डु, ३०पुस–‘माघ ८ पछि के हो, के हो बेला यही हो भन्दै मन्त्रीहरु हुनेजति काम सिध्याइहाल्ने ध्याउन्नमा छन् । त्यसैले होला हिजोआज काम लिएर उर्जा मन्त्रालयमा जाने एमाले सभासद् तथा नेताहरुले मन्त्री राधा ज्ञावालीसँग भेटन पाउँदैनन् । कारण हो व्यस्तता । राधाको व्यस्तताको बान्की...

कोरिया जानका लागि योग्य सूचीमा नाम दर्ता गर्नुपर्ने

२०७१ पुष ३० गते २:४६

काठमाण्डु, ३० पुस– वर्ष दिनअघि भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारले पुनः दक्षिण कोरिया जान योग्य सूची रोस्टरमा दर्ता गर्नुपर्ने भएको छ । रोस्टरको म्याद सकिएकाले पुनः स्वास्थ्य परीक्षण र रोजगारी आवेदन फर्म भर्नुपर्ने भएको हो । फर्म नभरे नवीकरण नहुने व्यवस्था छ । इपिएस...

पेरिस किन गएनन् ओबामा ?

२०७१ पुष ३० गते २:३६

एजेन्सी, ३० पुस– फ्रान्सको राजधानी पेरिसमा आइतबार ‘युनिटी मार्च’ मा ४४ देशका प्रमुख तथा उच्च पदस्थ अधिकारी र १० लाखभन्दा धेरै मानिसले सहभागीता जनाए । पेरिसमा भएको आतंककारी आक्रमणको विरोधमा आयोजना भएको ¥यालीमा अमेरिकी अधिकारी भने देखिएनन् । यसले अमेरिकी राष्ट्रपति बारक ओबामाको  आलोचना बढाएको...

किन आइन् दीपिका रणवीर र कैटरिनाको बीचमा ?

२०७१ पुष ३० गते २:३३

मुम्बई– रणवीर कपुर र दीपिका पादुकोणको अफयर चर्चाले केही समयअघि बलिउडमा ठूलो ठाउँ पाएको थियो । समय परिवर्तन भयो, रणवीर र दीपिका छुट्टिए । बिलउडका प्लेब्वाइका रुपमा चिनिने रणवीर अर्की अभिनेत्री कैटरिना कैफसँग डेटिङ जान थाले । कैटरिना–रणवीरको सम्बन्धले पनि दीपिकाको सम्बन्धजस्तै चर्चा पायो...

अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा किन घटेन तेलको मूल्य ?

२०७१ पुष ३० गते २:२८

काठमाण्डु, ३० पुस–नेपाल आयल निगमले तीन महिनाअघि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गरेयता अन्र्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४७ प्रतिशतले गिरावट आइसकेको छ । तर, यस अवधिमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य भने १५ प्रतिशत मात्र घटेको छ । अन्तर्राष्ट्रिय बजार अनुसारको लाभ नेपालका उपभोत्ताले लिन...

माधव नेपालको एउटा चिटले रोकियो आमाको नामबाट नागरिकता दिने प्रस्ताव

२०७१ पुष २९ गते २:४०

काठमाण्डु, २९ पुस– संविधानका मुख्य विवादमा जस्तै आमाको नामबाट नागरिकता दिने प्रस्तावमा पनि शीर्ष नेताहरूबीच सहमति हुन सकेन । नागरिकतामा बाबु र आमालाई बराबर अधिकार दिन दबाब दिँदै आएका महिलाअधिकारकर्मी सोमबार संवाद समितिको बैठकमा पनि पुगेका थिए । बैठकअघि अनौपचारिक छलफल गरिरहेका बेला अधिकारकर्मीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us