काठमाण्डु, ६ माघ– विपक्षी दलहरुको सहमतिबिना संविधान निर्माणका लागि मध्यरातमा प्रश्नावली समिति बनाउने सभामुख सुवास नेम्वाङको प्रस्तावलगत्तै संविधानसभामा तनाब भएको छ । सभामुखले प्रस्ताव अघि बढाएपछि विपक्षीहरुले संविधानसभामा नाराबाजीसहित तोडफोड गरेका छन् । विपक्षीहरुको विरोधपछि सभामुख नम्वाङले संविधानसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि...
काठमाण्डु, ५ माघ– अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले अमेरिकासहित नौ देशको आग्रहमा विभिन्न अपराध अभियोगमा फरार ८८ नेपालीको खोजी गरिरहेको छ। इन्टरपोलले आफ्ना १ सय ९० सदस्यराष्ट्रका प्रहरीलाई तिनको अस्बिरसहित रेड, ग्रीन र ब्लु नोटिस जारी गरी पक्राउ गर्न सतर्क गराएको हो । इन्टरपोलको नेपालस्थित...
काठमाण्डु, ५ माघ– बन्द–हड्ताल र राजनीतिक अस्थिरताजस्ता कारणले अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार भइरहेका बेला पर्यटन क्षेत्रमा आशा जगाउने समाचार सार्वजनिक भएको छ । छिमेकी भारतसँगै नेपाल संसारकै सस्तो गन्तब्यका रुपमा दरिएको छ । विश्व पर्यटन जगतलाई नै आश्चार्यचकित बनाउने गरी भारत सवै भन्दा...
काठमाण्डु, ५ माघ– प्रधानमन्त्री सुशील कोइरालाले ‘दुईपक्षीय सम्वन्धका गम्भीर र अत्यावश्यक विषयबाहेक कुनै पनि कूटनीतिक समुदायसँग भेट नमिलाउन’ निकट सहयोगी तथा परराष्ट्र मन्त्रालयलाई सूचित गराएका छन् । विदेशी कूटनीतिज्ञदेखि सामान्य कर्मचारीसमेत आफ्ना एजेण्डा लिएर भेट गर्न आउन थालेपछि ‘जथाभावी भेट तय नगर्न’ निर्देशन दिएको...
काभ्रे, ५ माघ– एक वर्ष काम गरेको ज्याला एक पाथी मकै । सुन्दा आदिम कथाजस्तै लाग्छ यो कुरा । तर, यो चलन कुनै प्राचीन नभई हाल चलिरहेको चलन हो । काभ्रोको ग्रामीण भेग तथा सदरमुकाम वरपर चलेको बालीघरे प्रथामा वर्षभरि काम गरेको एक पाथी...
काठमाण्डु, ५ माघ– पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडा बढाउन हतारिने यातायात व्यवसायी र उनीहरुलाई साथ दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यसपटक पेट्रोलियम मूल्य उल्लेख्य घट्दासमेत भाडा घटाउन आनाकानी गरिरहेका छन् । व्यवसायीको दबाब र प्रभावका कारण सरकार अझै पनि भाडा घटाउने मनस्थितिमा छैन...
काठमाण्डु, ४ माघ– फितलो ब्याटिङ प्रदर्शनका कारण नेपाल आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगिताको पहिलो खेलमै युगान्डासँग २ रनले पराजित भएको छ । नामिबियामा शनिबारदेखि प्रारम्भ भएको डिभिजन–२ मा नेपालले युगान्डाद्वारा प्रस्तुत १४६ रनको सामान्य योगफल पनि पछ्याउन सकेन । एघारै ब्याट्सम्यानले पूरै ५० ओभर खेल्दा...
एजेन्सी, ४ माघ– चीनको एउटा यस्तो होटेल छ, जहाँ सुन्दरी युवती र हेन्डसम केटाहरुलाई निशुल्क खाना सर्भ गरिन्छ । यस्तो नियम संसारको अर्काे कुनै रेस्टुरेन्टमा छैन । यद्यपि चीनमा यसअघि पनि केही रेस्टुरेन्टले यस्तै प्रकृतिको कार्यक्रम ल्याएका थिए । चीनको हेनान प्रान्तको झेंगझोउस्थित कोरियन...
काठमाण्डु, ४ माघ– सरकारले किस्ताबन्दीमा राजदूत नियुक्ति गरिरहँदा आठ नेपाली नियोग अझै नेतृत्वविहीन छन् । भदौमा ६ देशका लागि राजदूत सिफारिस गरेपछि शुक्रबार दुई देशका लागि राजदूत सिफारिस भएको छ । भारतका लागि दीपकुमार उपाध्याय र अमेरिकाका लागि अर्जुन कार्कीलाई राजदूतमा सिफारिस गरिएको छ...
काठमाण्डु, ४ माघ–चितवन भरतपुरका अरुण भनिने रामभक्त श्रेष्ठ । उनले अरुसँग आफूलाई ल्यापटप व्यापारी भन्छन् । खासमा उनी ल्यापटप चोर्ने धन्दा गर्दछन् । ल्यापटप चोर्ने श्रेष्ठको गज्जवको काइदा छ । उनी कोर्टपाइन्टमा ठाँटिएर विभिन्न कार्यालयका कोठामा प्रवेश गर्छन र कोही नभएको मौकामा ल्यापटप चोर्छन्...
काठमाण्डु, ४ माघ– सरकारले निशुल्क दिएको ‘ब्लडब्याग’ केन्द्रीय रक्तसञ्चार केन्द्र ब्लडबैंकले प्रयोग नगरेर खेर फाल्दै छ । सरकारले रेडक्रसद्वारा सञ्चालित ब्लडबैंकलाई निशुल्क उपलब्ध गराएका ब्लडब्यागको म्याद साढे १० महिना मात्रै बाँकी छ । तर, सरकारले दिएको सिंगल ब्याग प्रयोग नगरी ब्लडबैंकले आफूले खरिद गरेको...
काठमाण्डु, ४ माघ– शुक्रबार राति स्युचाटारस्थित कृष्णहरि बिडारीको घरमा डेरामा बस्दै आएकी एक युवतीलाई मदिराको नशासँग झन्डै बमले उडाएन । डेढ महिनाअघिदेखि अमृत शर्मा नाम गरेका युवकसँग डेरामा बसेकी इलामकी सीतामाया राईको मदिरा नशा केहीबेरमै सकियो, जब उनकै कोठामा ठूलो आवाजसहित सुतली बम पड्कियो...