काठमाण्डु,२२ माघ – नेपाली भूभाग डुबानमा पारी सुख्खायाममा नियन्त्रित पानी आफूतिर लैजाने उदेश्यका साथ बागमती उच्च बाँध निर्माण गर्ने भारतीय प्रस्ताव नेपाल सरकारले अस्वीकार गरेको छ । यही साता नयाँदिल्लीमा भएको संयुक्त विशेषज्ञ टोली (जेटीई) को दुईदिने बैठकमा सर्लाहीको नुनथलामा एक सय १७ मिटरभन्दा...
काठमाण्डु ,२१ माघ – बाह्रबुँदे सम्झौता (२०६२ मङ्सिर ७०) देखि एउटै टिममा रहेर सहकार्य गर्दै आएका काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र काँग्रेसका युवा नेता एवम् सभासद अमरेशकुमार सिंहबीच संविधानको विषयलाई लिएर उत्पन्न विवादले उनीहरुलाई यसपटक दुई पृथक धारमा उभ्याइदियो । अमरेशले एमाओवादी र मधेसकेन्द्रित...
काठमाण्डु, २१ माघ – सरकारले महिलालाई आयआर्जनमा लगाउन तथा उनीहरुको उद्यमशीलता विकास गर्न बिनाधितो ५ लाख रुपैँया ऋण दिने भएको छ । सरकारले यो सुविधा ६ प्रतिशत ब्याजमा ३ वर्षका लागि उपलब्ध गराउने छ । पहिलो चरणमा काठमाण्डु, भक्तपुर, कालिकोट, बाजुरा, कैलाली र खोटाङका...
काठमाण्डु, २१ माघ– प्रहरी प्रधान कार्यालयले भ्रष्ट प्रवृत्ति रोक्न सबै तहका प्रहरीलाई आचरण सुधार तालिम सुरु गरेको छ । अध्यात्म र नैतिक शिक्षा शीर्षकमा छुट्टै पाठ्यक्रम बनाएर प्रहरीलाई तालिम दिन थालिएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले अध्यात्म र नैतिक शिक्षको पाठ्यक्रम बनाएको छ...
काठमाण्डु,२१ माघ– राष्ट्रपति रामवरण यादवले बिग्रँदो राजनीतिक अवस्था समाल्न सत्तापक्षीय नेताहरुलाई ढोका थुनेर नबस्न आग्रह गरेका छन् । सत्तापक्षीय नेताहरु प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग राष्ट्रपति यादवले छुट्टाछुट्टै भेट गरेका छन् भने पुष्पकमल दाहालसहितका नेताहरुसँगको भेटमा संविधानसभा छाडेर नहिँड्न उनले आग्रह...
काठमाण्डु, २१ माघ– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राजनीतिक संवादहिनता तोड्न राजनीतिक समितिको बैठक बोलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । दाहाल नेतृत्वको समितिमा प्रमुख दलका शीर्ष नेताहरु सदस्य छन् । संविधानसभाको दोस्रो निर्वाचनपछि उक्त समिति गठन गराउन एमाओवादीले लामो समय संसद अवरुद्ध...
काठमाण्डु, २१ माघ– दलित युवासँग प्रेम विवाह गरेको निहुँमा माइती पक्षले एक महिलालाई कुटपिट गरेका छन् । चारघरे–८ की रजनी थापामगरले कल्याणपुर–४ का २२ वर्षीय युवक लालबहादुर विकसँग विवाह गरेको निहुँमा उनलाई आमा रमा थापामगर सहित दाजु सुसन र काका महेन्द्र लगायतले कुटपिट गरेका...
काठमाण्डु, २० माघ–एमाओवादीसँग वाकयुद्धको नेतृत्व गरिरहेको एमालेभित्र संविधान निर्माण प्रक्रिया केही सुस्त बनाएर पनि वार्ताको पहल गर्नुपर्ने मत देखापरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रस्ताव निर्माण समितिको म्याद दुईपटक गरी १० दिनसम्म थपेर भए पनि एमाओवादीलाई समेट्ने कोसिस गर्न ‘लबिङ’ गरेपछि एमालेभित्र पनि...
दक्षिण कोरिया, २० माघ– दक्षिण कोरियाले रोजगार तथा श्रम मन्त्रालयको यो वर्षको लागि खोलेको ५५ हजार कोटामध्ये पहिलो महिना जनवरीमै २० प्रतिशत बुक भएको छ । मन्त्रालयले यसअघि जनवरीलाई ३०, अप्रिललाई ३० र जुलाई–अक्टुबरलाई २०÷२० प्रतिशत छुट्याएको थियो । नेपालका लागि छुट्याएको ६४ सय...
काठमान्डु, २० माघ– प्रक्रियाबाट संविधान बन्न नदिनका लागि पूर्वराजावादी, एनेकपा माओवादी, मधेसवादी दलहरु एक ठाउँमा उभिने अवस्था सिर्जना भएको छ । तर, ती दलहरुबीचमा संघीयता , धर्मनिरपेक्षतालगायतका विषयलाई हेर्ने दृष्टिकोण भने आकाश र जमिनको फरक रहेको छ । गणतन्त्र , संघियता र धर्म निरपेक्षता...
काठमाण्डु, २० माघ– एमालेले आर्थिक वर्ष ०७०÷७१ मा करिव १२ करोड रुपैयाँ खर्च गरेको छ । चुनाव र पार्टी सञ्चालनका लागि चन्दा दिने व्यापारी र शुभेच्छुकको नामसहितको विवरण पार्टीले निर्वाचन आयोगमा बुझाएको छ । दर्ता भएका दलहरुले हरेक वर्ष पुस मसान्तभित्र आय–व्ययको अडिट विवरण...
वीरगन्ज, २० पर्सा – पर्सा महादेवपट्टि–४ का भगवानदासकी पाँच वर्षीया छोरी अन्तिमालाई १ सय ४ डिग्री ज्वरो आयो । घरमै आएका झोले डाक्टरले जाँच गरी औषधि दिएर भगवानसँग हजार रुपैयाँ लिएर गए । झोले डाक्टरको औषधि दुई दिनसम्म खुवाउँदा पनि अन्तिमाको ज्वरो कम भएन...