काठमाण्डु, फागुन ४– सरकारले ‘मस्तिष्क मृत्यु’ भएका ब्यक्तिको अंग झिकेर अन्यमा प्रत्यारोपण गर्न सहज हुने गरी मापदण्ड व्यवस्था गर्ने तयारी थालेको छ । पन्ध्र वर्षअघि ल्याइएको ‘मानव अंग प्रत्यारोपण नियमित र निषेध एन २०५५ मा मष्तिष्क मृत्यु भएका ब्यक्तिको मृगौला निकालेर प्रत्यारोपण गर्न पाइने...
काठमान्डु फागुन ४ – सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति संगीता भण्डारीलाई पुनर्बहाली गर्न आइतबार सरकारलाई परमादेश दिएको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भण्डारीलाई पूर्ववत् अवस्थामा पुनर्बहाली गर्न परमादेश जारी गरेको हो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको...
काठमाण्डु, ३ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि चारैतिरबाट दबाब परेको बताएका छन् । राजधानीमा ३० दलीय मोर्चाको संयुक्त कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले आफूमाथि चारैतिरबाट दबाब आएको बताएका हुन् । ‘राष्ट्रसंघका प्रतिनिधिहरूले वार्तामा बस्न गरेको आग्रह, छिमेकी देशको सहमतिका आधारमा संविधान जारी...
काठमाडौं , फागुन ३ – विवाह गरेर हङकङ, बेलायत लैजाने भन्दै युवतीहरुलाई प्रलोभन दिई ठगी गर्ने दुई जना पक्राउ परेका छन् । झापा धरमपुर –२ घर भएका वीरबल तामाङलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार यिनले आफूलाई बेलायती र हङकङको लाहुरे भएको बताउँदै नजिक...
दाङ ३ फागुन– तेइस वर्षअघि देउखुरी, लालमटिया– ८ स्थित झन्डै ३० बिघा चुरे क्षेत्र सुकुम्बासीका नाममा कब्जा भयो । एक किलोमिटर क्षेत्रको समथर भूभागमा रातारात टहरा ठडिए । स्थानीय थारु तथा कुमाल समुदायको ‘हुल’ ले कब्जा गरेको जंगलक्षेत्र बिस्तारै घना बस्तीमा परिणत भयो ।...
काठमाडु ३ं फागुन – सुन तस्करी आरोपमा पक्राउ परेका सुनपसलेहरुलाई प्रहरीले संगठित अपराध मुद्धा चलाउने भएको छ । प्रहरीले सुनपसलेविरुद्ध आफै मुद्धा चलाउन लागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत साता अवैध सुनचाँदी र नगद सहित ५ ब्यापारी पक्राउ गरेको थियो । सुन...
काठमाडुं, फाल्गुन ३ – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अनौपचारिक छलफलमा कुरा मिलेपछिमात्र औपचारिक वार्ता गर्ने समझदारी भएको छ । कांग्रेस र एमाओवादीका दाश्रो तहका नेताहरुको अनौपचारिक छलफलबाट सहमति निकालेपछि औपचारिक वार्ता गर्नु उपयुक्त हुने दुई नेताले निश्कर्ष निकालेका छन् ।...
भक्तपुर, फागुन ३ – युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भक्तपुरमा लगानी गरेको बजेट न्युन भएको सरोकारवालाहरुले बताएका छन् । विभिन्न १० सहकारी मार्फत युवालाई प्रदान गरिएको युवा स्वरोजगार लगानीले सरकारले तोकेको किस्ता तिर्न मात्र ठिक भएको उनीहरुको गुनासो छ । महामञ्जुश्री–नगरकोट नगरपालिका–११ का...
काठमान्डु, फागुन ३ – क्रमिक जैविक विकाशवादको सिद्धान्त (थ्योरी अफ नेचुरल सेलेक्सन) का प्रणेता चाल्र्स डार्बिन बाँचेका भए अहिले धेरै खुसी हुने थिए र मुरी–मुरी धन्यवाद दिए , नेपाली वैज्ञानिक डा. संगीत लामिछानेसहितको टोलीलाई । कारण –डार्बिनको डेढ सय वर्षअघिको सिद्धान्त पूर्ण सत्य रहेको...
काठमाण्डु, २ फागुन– दिल्ली विधानसभामा आम आदमी पार्टी ‘आप’ ले दिग्विजय गरेपछि नेपालमा त्यसखाले पार्टीको सम्भावनाबारे बहस सुरु भएको छ । एक वर्षअघि अल्पमतको सरकार बनाएर ४९ दिनमै सत्ता छाडेका अरविन्द केजरीवाल नेतृत्वको आपले यसै साता विधानसभाका ७० मध्ये ६७ सिट जितेर दुनियाँलाई जिल्याएको...
काठमान्डु, फागुन २ – आजभन्दा २० वर्षअघि एकै रात तीन ठाउँ रोल्पा, सिन्धुली र गोरखाका प्रहरीचौकी र कृषि विकास बैंक कब्जा गरी २०५२ फागनु १ गते जनयुद्ध सुरु गरेर संविधानसभासम्म आएको माओवादी २० औं जनयुद्ध दिवससम्म आइपुग्दा खण्डित र दुविधाग्रस्त पाँच समूहमा विभाजित भएको...
काठमाडौं, फागुन २– ‘तपाईंले भनेजसरी नै संविधानसभाको बैठक अर्को मिति तय नगरी स्थगित भएको छ । अब त सहमति होला नि,’ संविधानसभाका अध्यक्ष सुबास नेम्बाङले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबार बिहान संवैधानिक परिषद बैठक क्रममा भेट्नासाथ सोधे । दाहालसँग त्यसको सोझो जवाफ थिएन ।...