सुर्खेत, ७ फागुन –साउन अन्तिम साताको बाढीमा मुश्किलले ज्यान जोगाएका सुर्खेतका जीवन गन्द्रमाले विस्थापित जीवनको रथ सात महिनाभन्दा पर धकेल्न सकेनन् । आइतबार साँझ उनी बाढीले बगाएको घरनजिकैको रुखमा झन्डिए । भेरीको बाढीलाई परास्त गरेका उनले मनभित्रको बाढी भने रोक्न सकेनन् । स्थानीयका अनुसार...
काठमाण्डु,७ फागुन –प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल बुधबार अमेरिकी दूतावासबाट सहयोस्वरुप साइकल,कम्प्युटर तथा विद्युतीय उपकरण पाएपछि निकै हर्षित देखिए । खुसी अनहारमात्र समित रहेन, दूतवासट प्राप्त केही लाख मूल्यबारका सामग्रापछि सबोधका क्रमम अर्यालले भने, ‘‘अपराध अनुसनधान तथा नियन्त्रणमा प्रहरीले चालेका कदममा यो सहयोग निकै फलदायी हुनेछ...
ओखलढुंगा,७ फागुन – दलालको फन्दाबाट उम्किएर आएकी च्यामनकी एक महिला विक्षिप्त अवस्थामा बुधबार महिला तथा बालबालिका कार्यालयमा आइपुगेकी छन् । २१ वर्षकी विवाहित उनि आफू बेचिन लागेको थाहा पाएपछि दलालको फन्दाबाट भागेर कार्यालयको सम्पर्कमा आएकी हुन् । ‘आफ्ना पीडा सुनाउँदै गर्दा बेहोस भएर ढल्ने...
काठमाडु,७ फागुन – माघ ५ गते मध्यरातमा संविधानसभामा विपक्षी गठबन्धनद्धारा भएको तोडफोड छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक नगर्न एमाओवादीले दबाब दिएको छ । विपक्षी गठबन्धनको नेतृत्व गरेको एमाओवादीको दबाब र राजनीतिक वातावरण बिग्रन नदिन भन्दै संसद् सचिवालयले प्रतिवेदन सार्वजनिक नगरेको हो । एमाओवादी...
काठमाण्डु,७ फागुन – विद्युत् प्राधिकरणका प्राविधिक र ठूला ग्राहकको मिलेमतोमा व्यापक रुपमा विद्युत् चोरी हुने गरेको तथ्यांक फेला परेको छ । यसले मिटरमा बिजुली कम खपत भएको देखाएर प्राधिकरणलाई करोडौं रुपैयाँ नोक्सानीमा पार्ने काम भएको छ । यसरी नोक्सानी गर्नेलाई प्राधिकरणले विद्युत् चोरी नियन्त्रण...
काठमाण्डु, ६ फागुन– बहालवाला गभर्नरको पदावधि सकिनु एक महिनाअघि नै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधानअनुरुप बिहीबारसम्म नाम घोषणा हुनुपर्नेछ । तर, यसपालि नयाँ गभर्नर नियुक्तिको सुरसारै थालिएको छैन । गभर्नर युवराज खतिवडाको पदावधि चैत ७ गते सकिँदैछ । सरकारले भने नयाँ नियुक्तिका लागि नाम सिफारिस...
डोटी, ६ फागुन–डोटीमा राजनीतिक दल प्रमुख जिल्ला अधिकारी ‘सिडियो’बीच मर्यादाक्रमको विवाद उत्पनन भएको छ । १ देखि ५ फागुनसम्म जारी दोस्रो अवधिक जिल्ला विकास योजना तर्जुमा कार्यशाला गोष्ठिको समापन कार्यक्रममा आसनग्रहणमा मर्यादाक्रमको विषयलाई लिएर राजनीतिक दलहरुले समापन कार्यक्रम वहिष्कार गरेका छन् । प्रमुख जिल्ला...
काठमाण्डु, ६ फागुन–‘विप्लवसहितका सबै माओवादी उक ठाउँमा बस्नूस् । यो संविधानसभाबाट तपाईंहरुको कुनै उद्देह्य पूर्ति हुनेवाला छैन । यसर्थ विना ढिलाई बाहिर आउनूस् ।’ यस्तो सल्लाह सुनेर फर्किएका प्रचण्ड आफ्नो निर्णय सुनाउन त्यो ठाउँमा गएनन् । तीन महिना भयो सुझाव पाएको । र, प्रचण्डलाई...
काठमाण्डु, ६ फागुन– कांग्रेस पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन भदौ १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पदाधिकारी बैठकले केन्द्रदेखि गाउँ तहसम्मको अधिवेशनको मितिको प्रस्ताव गरेको छ । पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिलाई बुधबारदेखि सुरु...
काठमाण्डु, ६ फागुन पूर्वस्वीकृति लिनुअघि र लिएको ७ दिन नबित्दै भिसा लागेका करिव दुई हजार मानिस वैदेशिक रोजगारीमा काम गर्न जान श्रम स्वीकृति नपाएर समस्यामा परेका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार पूर्वस्वीकृति लिनुअघि र पूर्वस्वीकृति लिएको ७ दिनअघि भिसा लाग्न नसक्ने...
काठमाण्डु, ६ फागुन–नेपाल राण्ट्र बैंकका गभर्नर डा.युवराज खतिवडाको पाँच वर्षीय कार्यकाल आगामी चैत ६ गते सकिँदै छ । अवकास पाउने समय नजिकिँनै लाग्दा गभर्नर खतिवडाले हतार–हतार केही नीतिगत निर्णय गरेका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीको कार्य फेरबदल भएको छ । राष्ट्र बैंकको...
काठमाण्डु, ५ फागुन– पक्रिया पूरा नगरेको भन्दै सरकारले व्यापारी अजय सुमार्गीको कम्पनीको नामाम दुई देशबाट पछिल्लो समय आएको ९ अर्ब ८० करोड रुपैँयाको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रस्ताव रोकेको छ । छुट्टाछट्टै कम्पनीका लागि साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डबाट ल्याउन लागिएको सुमार्गीको एफडीआई प्रस्ताव...