पत्रपत्रिकाबाट

सेवामूलक व्यवसाय अँगाल्दै पूर्वका उद्योगी

२०७१ फागुन २ गते २:२४

मोरङ,फागुन २- भौतिक वस्तु उत्पादन तथा आयात–निर्यात र बन्दव्यापार गर्ने पूर्वका उदोगी व्यवसायी सेवामूलकक व्यवसायमा लागेका छन् । कच्चा पदार्थ आयात र उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार खस्किनु,विद्युत, मजदुर अभावलगाएत विभिन्न समस्ययाका कारण पूर्वका उद्योगी पर्यटन, शिक्षा, र स्वास्थय जस्ता सेवामूलक व्यवसायमा आकािर्षत भएका छन्...

पहिचानमा पहुँचवाला हाबी

२०७१ फागुन २ गते २:०८

काठमान्डु, फागुन २- जनआन्दोलन ०६२/६३ पछि नेपाली समाज केही राजनीतिक ‘जार्गन’ सुन्न अभ्यस्त भयो–राज्यपुनर्सरचना ,संघियता, पहिचान आदि । आन्दोलन हुनु भन्दा ठीक १० वर्ष अघि हतियार बन्द संघर्ष थालेको माओवादी यसबीचमा जनवादी गणतन्त्रको कार्यसूची थन्काएर लोकतान्त्रिक गणतन्त्रमार्फत राज्यको अग्रगामी कार्यसूची थन्काएर लोकतान्त्रिक गणतन्त्र मार्फत राज्यको...

राजधानीमा फस्टाउँदै ‘कोठी’

२०७१ फागुन २ गते १:४५

काठमाण्डु फागुन २ – एक वर्ष अघि चितवनबाट काठमाण्डौं आएकी रविना तामाङ –(नाम परिवर्तन) रोजगारीको खोजीमा चिनजानकी दिदीकोमा पुगिन् , दिदीकै फ्ल्याटमा बस्न थालिन् । त्यहाँ विभिन्न खालका मान्छे आउँथे । उनिहरुलाई खुसी बनाउने जिम्मा रविनालाई दिइन दिदीले । सुरुमा रक्सिी सर्भ गर्न लगाइन्थ्यो , पछि...

तीन छोराछोरीको हत्या गरेर आमा पुगिन् जेल

२०७१ फागुन २ गते १:२०

राजविराज,फागुन २– आफ्ना तीन सन्ततीको हत्यामा आफु दोषी रहेको एक आमाले स्विकार गरेकी छन् । तेरहौता गाविस ३ की २६ वर्षीया कुडी भनिने सजनदेवी सदाले आफ्नै कोखबाट जन्मेका ६ वर्षीय नन्दनी ६ वर्षी सन्तोष सदा , तीन वर्षीया नन्दनी र ६ महिनाकी अञ्जलीलाई आफैँले...

मिठो खाना र विलासी जीवनले नै क्यान्सर

२०७१ फागुन २ गते ०:५९

काठमाडु,फागुन २ – मिठो खाना र विलासी जीवनशैलीले नै क्यान्सर निम्त्याउने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन विज्ञहरुले सुझाव दिएका छन् । भुटेको, तारेको, बट्टामा बन्द गरिएको, जंक फुड, जाँडरक्सी, सुर्तीजन्य पदार्थ सेवन र शारीरिक अभ्यास नगर्नेहरु क्यान्सरबाट बढी ग्रसित हुने भन्दै विज्ञहरुले सचेत...

प्रचण्डको आग्रहमा संविधानसभा अनिश्चितकालकासम्म स्थगित

२०७१ फागुन १ गते ३:०५

काठमाण्डु, १ फागुन– नागरिक समाजका अगुवाहरूको पहलमा दलहरूका नेताबीच वार्ता भएपछि सहमति जुटाउन संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सत्ता पक्ष र विपक्षीलाई वार्तामा ल्याउन अगुवाले बिहीबार प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ र प्रमुख प्रतिपक्षी दल...

लाइसेन्स वितरण दुई महिनादेखि ठप्प

२०७१ फागुन १ गते १:५६

काठमान्डु,फागुन १ – मन्त्रिपरिषद्बाट पारित भएको तीन महिना बित्दा पनि सरकारले सार्वजनिक सवारीचालक अनुमतिपत्रको नियमावली कार्यान्वयन गर्न सकेको छैन । नयाँ नियमावली लागू हुन नसक्दा नयाँ लाइसेन्स वितरण प्रक्रिया बन्द भएको छ । यातायात व्यवसायी र यातायात मजदुरको दबाबमा नियमावली लागू हुन नसकेको हो...

७ हजार शिक्षकको पदपूर्ति रोकियो

२०७१ फागुन १ गते १:३३

काठमाडु, १ फाल्गुण – शिक्षा ऐन संशोधनमा ढिलाइ हुँदा सामुदायिक विद्यालयका सात हजार शिक्षकको स्थायी पदपूर्ति प्रक्रिया रोकिएको छ । शिक्षक सेवा आयोगले ७५ वटै जिल्लाका सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दीको तथ्यांक संकलन गरे पनि शिक्षा ऐन संशोधन नहुँदा खुला प्रतिस्पर्धाका लागि प्रक्रिया अघि...

तस्कर–जालो चुँडाल्नैै गाह्रो

२०७१ फागुन १ गते १:२४

सुर्खेत, फाल्गुण १–माघ २ गते सँरक्षित वन्यजन्तु कस्तुरीका ६ वटा बिनासहित सुर्खेत, आग्रीगाँउका देवबहादुर चन्द पक्राउ परे । तीन साता लामो अनुसन्धानपछि बुधबार जिल्ला वन  कार्यालयले उनलाई पुर्पषका लागि जेल चलान गरेको छ ।   बहुमूल्य बिना ओसारपसारमा संलग्न अन्य व्यक्ति भने अहिलेसम्म अनुसन्धानको...

भाडा घटाउन टेरेनन् यातायात व्यवसायीले

२०७१ फागुन १ गते १:०१

काठमाण्डु, १ फाल्गुण – सरकारले सार्वजनिक यातायात भाडादर घटाउने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन् । मंगलबारै भएको निर्णयको मतलबै नराखी सार्वजनिक सवारीले पुरानै हिसाबले भाडा लिइरहेका छन् । नयाँ निर्णयअनुसार ४ किलोमिटर सम्मको दूरीको भाडा घटेर १३ रुपैयाँ रहन आउँछ । व्यवसायीले...

प्रक्रिया स्थगन सकारात्मक – दाहाल

२०७१ फागुन १ गते ०:५८

काठमाडु , फाल्गुन १ – सत्तारुढ र विपक्षी दलहरु झण्डै दुई साता लामो संवादहीनता तोडै वार्तामा बस्ने तयारीमा लागेका छन् । संविधानसभाको बहुमतीय प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएपछि सत्तापक्ष र आन्दोलनरत एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबीच वार्ताको वातावरण बन्न लागेको हो  । संवादको वातवारण बनाउनकै...

छोरीको बलात्कारपछिको हत्याले बेहोस छिन आमा

२०७१ फागुन १ गते ०:४७

बर्दिया,१ फाल्गुण – बोल्दाबोल्दै आमा स्वरुपा मूच्र्छित हुन्छिन् । ‘मेरी छोरी..’ भन्दै छिनछिनमा बेहोस हुन थालेपछि आफन्तलाई सम्हाल्न मुस्किल भइरहेको छ । मानसिक समस्याको उपचारका लागि दिदीभिनाजुसँगै भारतको हरियाणा पुगेकी माइली छोरी मीना सुनारलाई बलात्कार गरी हत्या भएको थाहा खबरपछि स्वरुपा राम्रोसँग होसमा आउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us