खोटाङ, २४ माघ – नेपाल खाद्य संस्थानको खोटाङ कार्यालयले खोटाङमा चामल वितरण सुरु गरेको छ । जिल्लावासीका समस्यालाई मध्यनजर गर्दै शाखा कार्यालय दिक्तेल र तीनवटै डिपो कार्यालयबाट एकसाथ चालम वितरण सुरु गरिएको हो । सदरमुकाम दिक्तेलस्थित शाखा कार्यालयबाट १५० क्विन्टल, खोटाङ बजार डिपो कार्यालयबाट...
कञ्चनपुर, २४ माघ – विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ उनीहरुलाई छात्रवृत्ति वितरण गर्न बैंक खाता खोल्ने काम सुरु भएको छ । सरकारले गत वर्ष सुदूरका दुई जिल्ला कञ्चनपुर र कैलालीमा सञ्चालन गरेको मानव विकास तथा समाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन्नतामा परेका...
स्याङ्जा, २३ माघ– स्याङ्जा जिल्लामा यस वर्ष २९ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर अधिकारीका अनुसार यस वर्ष सुन्तलाका लागि अनुकुल मौसम भएको र रोग लाग्न नपाएका कारण जिल्लामा सुन्तलाको उत्पादन बढ्न गएको हो...
वीरगन्ज, २३ माघ– वीरगन्ज भन्सार नाकाबाट यस वर्ष चकलेटको आयातमा उल्लेखनीय वृद्धि भएको छ । बजारमा चकलेटको मागमा आएको वृद्धिसँगै यसको आयातमा समेत उल्लेखनीय वृद्धि भएको हो । गत आवको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज भन्सार नाकाबाट चकलेटको आयातमा २७...
गोरखा, २३ माघ– गोरखाको उत्तरी सिर्दीवास, सामागाउँ, ल्हो, बिही, प्रोक, चुम्चेत र छेकम्पार गाविसका ६० रोपनी क्षेत्रफलमा व्यावसायिक स्याउखेती सुरु गरिएको छ । जुम्लाबाट ल्याइएको तीन हजार बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । गोरखा सदरमुकामबाट मनास्लु संरक्षण क्षेत्र आयोजनाले...
काठमाण्डु, २२ माघ– नेपाल विद्युत प्राधिकरणले विद्युतभार कटौतीको समय ११ घण्टाबाट बढाएर १२ घण्टा पुर्याएको छ । माघ २६ गतेदेखि लागू हुने गरी बढाइएको कटौतीको समयअनुसारअब साताको ८४ घण्टा विद्युत्भार कटौती हुने भएको छ । यसअघि हप्तामा ८० घण्टा विद्युत्भार कटौती हुँदै आएको थियो...
जनकपुरधाम, २२ माघ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएको सप्तरी जिल्लाको बरमझियास्थित पेडा व्यवसाय दूधको अभावमा प्रभावित बनेको छ । पेडाको लागि अति उपयुक्त मानिने भैँसीको दूध मागअनुसार आपूर्ति नभएपछि पेडा व्यवसाय प्रभावित हुन पुगेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियादेखि महादेवपट्टीसम्मको करिब एक...
स्याङ्जा, २२ माघ– स्थानीय शान्ति समिति स्याङ्जाले जिल्लाका द्वन्द्व पीडित तथा उनका परिवारलाई व्यावसायिक दक्षता अभिवृद्धि गराई आत्मनिर्भर बनाउन च्याउखेतीसम्बन्धी तीन दिने तालिम दिन सुरु गरेको छ । द्वन्द्वपीडित, जनआन्दोलनका घाइते र उनका परिवारका सदस्यलाई व्यावसायिक सीप दक्षता अभिवृद्धि गरी उनीहरूको आर्थिकस्तर उकास्न सहयोग...
काठमाण्डु, २१ माघ – नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक सञ्चालक समिति निलम्बन गरी व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ । मंगलबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले एनसीसी बैंक सञ्चालक समिति निलम्बन गर्ने निर्णय गरेको हो । पटक पटक सुध्रिन मौका...
परासी, २१ माघ– नवलपरासी जिल्लाको सबैभन्दा ठूलो लुम्बिनी चिनी उद्योग बन्द भएको छ । उद्योगको आन्तरिक प्रविधिमा गडबडी आएकाले दुई दिनदेखि उद्योग बन्द भएको मजदुरहरुले बताएका छन् । उद्योग बन्द भएपछि कारखाना र किसान दुवै मर्कामा परेका छन् । कारखाना छिट्टै सञ्चालन हुने बताएपनि...
चौतारा, २१ माघ–सिन्धुपाल्चोकमा सञ्चालित नौ लघुजल विद्युत् परियोजनामध्ये गत वर्षदेखि पाँच परियोजना बन्द भएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन नपुगेका दुर्गम गाउँका लागि ती परियोजना बरदान साबित हुँदै आएकामा गत वर्षदेखि विद्युत्को प्रसारण लाइन जोडिएपछि पूर्णरुपमा बन्द भएका हुन् । वर्षांैदेखि परियोजना...
गोरखा, २१ माघ – सुन्तलाका बोट मर्न थालेपछि गोरखाका किसान चिन्तित हुन लागेका छन् । देशैभरि सुन्तलाका लागि ख्याति कमाएको गोरखामा पछिल्ला वर्षहरुमा सुन्तलाको उत्पादन घट्दै गएको छ । सुन्तलाको बिरुवाको टुप्पो सुक्दै जाने र जरा कुहिनेजस्ता रोगका कारण सुन्तलाका बोट मर्दै जान थालेपछि...