काठमाण्डु, २ माघ – धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव...
काठमाण्डु, २ माघ – माथिल्लो तामाकोशीको सेयर कारोबार भएको पहिलो दिन नै २२४ रुपैयाँमा किनबेच भयो । दोस्रो र तेस्रो दिन करिब १०–१० प्रतिशतले बढ्दै गएको कम्पनीको मूल्य बुधबार २८३ रुपैयाँ पुग्यो । एक महिनाअघि प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर खरिद गरेकाले आज...
काठमाण्डु, २ माघ – मुलुकको विकास–निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको सामाजिक–आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेका र त्यो आव २०७३–७४ को तुलनामा १६...
गलकोट, २ माघ – बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पु¥याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला...
काठमाण्डु, २ माघ – बुधबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राको विनिमय दर अनुसार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मुल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको...
मङ्गलबारे, २ माघ – इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गरे । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाए । ‘पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो...
काठमाण्डु, १ माघ – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार...
विराटनगर, १ माघ – विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।...
काठमाण्डु, १ माघ –सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४–७५ मा रु आठ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात् रु ६ करोड वितरण गर्ने प्रस्ताव गरेको छ...
काठमाण्डु, १ माघ – सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ४ सय रुपैयाँले महँगिएको हो । महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यअनुरुप सुनको मूल्य बढेको...
काठमाण्डु, १ माघ – गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३–७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार...
काठमाण्डु, १ माघ – नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलरसँगै रियाल, रिंगिट, दिर्हाम लगायत सबै विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८०...