अर्थ

स्टकका चार कम्पनीका शेयर सूचीकृत

२०७५ पुष २८ गते १६:०५

काठमाण्डु, २८ पुस – धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो...

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

२०७५ पुष २७ गते १६:३४

काठमाण्डु, २७ पुस – कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव...

नेपालमा नवउदारवादको प्रभावः धनीको आय गरीबको भन्दा तीन गुणा बढी

२०७५ पुष २७ गते १६:१४

काठमाण्डु, २७ पुस – नेपालका कूल १० प्रतिशत धनी व्यक्तिको आय ४० प्रतिशत गरीब नेपालीको आयभन्दा तीन गुणाले बढी रहेको पाइएको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी), अक्सफाम नेपाललगायत संस्थाले गरेको एक अध्ययनमा नेपालमा धनी र गरीबबीचको असमानताको खाडल बढ्दै गएको पाइएको हो...

सनराइज बैंकको छ प्रादेशिक कार्यालय स्थापना

२०७५ पुष २७ गते १५:३४

काठमाण्डु, २७ पुस – सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली...

दूध उत्पादक किसानका समस्यै–समस्या, गाई पाल्न बैंकले ऋण दिएनन्

२०७५ पुष २७ गते १४:५१

तेह्रथुम, २७ पुस – तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पालेका छन् । उनी दैनिक १८ लिटर दूध बेच्छन् । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिन्छन् । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध...

नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत

२०७५ पुष २७ गते १२:३५

काठमाण्डु, २७ पुस – नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक...

बाबुआमाका खातामा छोराछोरीले निश्चित प्रतिशत रकम जम्मा गर्नैपर्ने, यस्तो छ नयाँ व्यवस्था

२०७५ पुष २७ गते ११:५३

काठमाण्डु, २७ पुस – सरकारले छोराछोरीले तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने कानुन ल्याउने भएको छ । जेष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद धारणा गरेका, निजी तथा संगठित क्षेत्रमा कार्यरत तथा अन्तराष्ट्रिय संस्थाहरूमा काम गर्नेहरूले अनिवार्य रूपमा आमाबुबाको...

सुनको मूल्य हप्तामा ९ सयले बढ्यो

२०७५ पुष २७ गते ११:१३

काठमाण्डु, २७ पुस – सुनचाँदीको भाउ आज स्थिर छ । सुन शुक्रबार तोलाको ६० हजार ७ सय रुपैयाँ तथा चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार घटबढ नभएको सुनको भाउ यो हप्ता भने तोलामा ९...

कुमारी बैंकले आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने

२०७५ पुष २६ गते १६:४०

काठमाण्डु, २६ पुस – कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी...

शेयर बजारमा सामान्य सुधार

२०७५ पुष २६ गते १६:३३

काठमाण्डु, २६ पुस – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने...

विदेशी उद्योगका यी २८ वस्तुले पाए नेपाल गुणस्तर चिह्न

२०७५ पुष २६ गते १६:१७

काठमाण्डु, २६ पुस – नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट...

नेपाली कागज उद्योग सङ्कटमा

२०७५ पुष २६ गते १५:३८

बनेपा, २६ पुस – आवश्यक परेका बेलामा कच्चा पदार्थ नपाउने भएपछि वर्षौंदेखि सञ्चालमा रहेको यहाँका नेपाली कागज उद्योग सङ्कटमा परेको छ । विसं २०५८ मा दुई जना मिलेर दर्ता गरेर शुरु गरेको फ्रेण्डसीप पेपर उद्योग व्यवसाय कच्चा पदार्थको अभावमा आवश्यक कागज उत्पादन गर्न समस्या...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us