अर्थ

साहारा विकास बैंकको सूचीकरण रोक्का

२०७५ पुष २४ गते १५:०७

काठमाण्डु, २४ पुस – नेपाल स्टक एक्सचेञ्जले साहारा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेकोे छ । स्टकले गत मङ्सिर २६ गते एक सूचनामार्फत सूचीकृत कम्पनीलाई ‘धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे’ प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवलाई ध्यानाकर्षण गराइसके पनि उक्त बैंकले त्यसलाई...

सुनको भाउ बढ्यो

२०७५ पुष २४ गते ११:४४

काठमाण्डु, २४ पुस – मंगलबार (आज) सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार...

शेयर बजारमा सुधार

२०७५ पुष २३ गते १५:५६

काठमाण्डु, २३ पुस – धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ...

सोमबार कोरियन वन बाहेक अरु विदेशी मुद्राको मूल्य स्थिर

२०७५ पुष २३ गते ११:४९

काठमाण्डु, २३ पुस – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ । आइतबार पनि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा...

शेयर बजार सात विन्दुले घट्यो

२०७५ पुष २२ गते १६:३७

काठमाण्डु, २२ पुस – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ...

सोह्र उद्योगका यी १९ वस्तुले पाए गुणस्तर चिह्न

२०७५ पुष २२ गते १५:२५

काठमाण्डु, २२ पुस – नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो । विभागले अन्नपूर्ण...

विदेशी मुद्राको भाउ घट्यो

२०७५ पुष २२ गते ११:२१

काठमाण्डु, २२ पुस – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार विदेशी मुद्राको मूल्य घटेको छ । विनिमय दर अनुसार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ । शुक्रबार साउदी...

साताको शेयर बजारः एक अर्ब ६६ करोडको कारोवार

२०७५ पुष २१ गते १५:५४

काठमाण्डु, २१ पुस – धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ...

पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण, कति ?

२०७५ पुष २१ गते १५:२८

जुम्ला, २१ पुस – यहाँ झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्कामा परेका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य...

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी

२०७५ पुष २० गते १५:३१

काठमाण्डु, २० पुस –नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै रु सात अर्बभन्दा बढी नाफा पु¥याएको छ ।...

एप्पललाई झट्का, एकैदिन ८३ खर्बको क्षती

२०७५ पुष २० गते १०:२२

एजेन्सी । सारको सबैभन्दा ठूलो कम्पनीमध्येको एक अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहिबार भारी गिरावट दर्ता गरिएको छ । एप्पलको एकैदिन कूल ७५ अर्ब डलर अर्थात् ८३ खर्ब रुपैयाँको क्षती भएको छ । एप्पलले बुधबार मात्रै उसको कमाई सन् २०१८ को अन्तिम त्रैमासिकमा अनुमान गरेभन्दा...

शेयर बजारः आज पनि घट्यो

२०७५ पुष १९ गते १५:५४

काठमाण्डु, १९ पुस – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us