अर्थ

टेलिकमले शेयरधनीलाई नगद लाभांश दिने

२०७५ माघ १ गते १०:१९

काठमाण्डु, १ माघ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४–७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा...

टिम्बर कर्पोरेशनले ३२७ प्रतिशत बोनस सेयर दिने

२०७५ पुष ३० गते १५:५९

काठमाण्डु, ३० पुस – पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पोरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु...

मेगा बैंकको लाभांश स्वीकृत

२०७५ पुष ३० गते १५:५४

काठमाण्डु, ३० पुस – मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश...

शेयर बजार दोहोरो अङ्कले बढ्यो

२०७५ पुष ३० गते १५:५०

काठमाण्डु, ३० पुस – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने...

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७५ पुष ३० गते १४:५९

काठमाण्डु, ३० पुस – नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते...

ह्वात्तै शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

२०७५ पुष ३० गते १३:४८

काठमाण्डु, ३० पुस – नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका...

अब नेपालमा पाइपबाटै डिजल, पेट्रोल र मटितेल आउने

२०७५ पुष ३० गते १२:५४

वीरगञ्ज, ३० पुस – दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५...

टेलिकमले ल्यायो ‘विन्टर अफर’

२०७५ पुष २९ गते १६:५४

काठमाण्डु, २९ पुस – नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’...

शेयर बजार घट्यो

२०७५ पुष २९ गते १६:४४

काठमाण्डु, २९ पुस – धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन...

बटर उद्योगले बदामको मूल्य बढ्यो

२०७५ पुष २९ गते १५:१०

खोटाङ, २९ पुस – हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमा पिनट्स बटर उद्योग सञ्चालन भएपछि यहाँ उत्पादित बदामले राम्रो मूल्य पाएको छ । जापानिज नागरिक कोतो बुकिनाकाको लगानीमा सञ्चालित उद्योगले कच्चा पदार्थका रुपमा बदाम खपत गर्न थालेपछि मूल्य पाएको हो । उद्योगले प्रतिकेजी रु २५० का...

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु, शेयर मूल्य कति पुग्यो ?

२०७५ पुष २९ गते १५:०६

काठमाण्डु, २९ पुस – नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार...

सुनको मुल्य घट्यो

२०७५ पुष २९ गते १२:३९

काठमाण्डु, २९ पुस – आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ६० हजार ७ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा ६० हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us