काठमाण्डु, ६ माघ – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसँगै रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ...
काठमाण्डु, ५ माघ – धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२...
काठमाण्डु, ४ माघ – लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६९ करोड...
काठमाण्डु, ४ माघ – वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे« बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र...
काठमाण्डु, ४ माघ – नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई...
घोराही, ३ माघ – प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य...
काठमाण्डु, ३ माघ – धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले...
ताप्लेजुङ, ३ माघ – अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिए । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उनले अलैँची खेती विस्तार पनि गरे । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिएका...
काठमाण्डु, ३ माघ – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकाशं आयोजनाको अवस्था सारभूतरूपमा प्रभावकारी नभएको पाइएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बाहेक अन्य आयोजनाको अवस्था सन्तोषजनक नभएको पाइएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको...
काठमाण्डु, ३ माघ – निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले वैशाख २ गतेबाट काठमाण्डु–कलकत्ता उडान गर्ने भएको छ । बुद्धले काठमाण्डुबाट भारतको कोलकत्तामा हप्तामा तीन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने गरी भारतीय पक्षबाट स्वीकृतिसमेत पाएको छ । काठमाण्डुबाट करिब एक घण्टा ४० मिनेटको...
काठमाण्डु, ३ माघ – बिहीबार (आज) सुनको मूल्य ६१ हजार रुपैयाँ कायम भएको छ । माघ महिना लाग्न थालेपछि सुनको मूल्यमा बृद्धि हुन थालेको हो । यद्यपि, यहि मूल्यमा विगत तिनदिन देखि कारोबार भइरहेकोे छ । तेजावी सुन भने प्रतितोला ६० हजार ७ सय...
काठमाण्डु, ३ माघ – बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोककोे विदेशी मुद्राको विनिमय दर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो...