सुनको मूल्य ६१ हजार पुग्यो

काठमाण्डु टुडे २०७५ माघ ३ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, ३ माघ – बिहीबार (आज) सुनको मूल्य ६१ हजार रुपैयाँ कायम भएको छ ।

माघ महिना लाग्न थालेपछि सुनको मूल्यमा बृद्धि हुन थालेको हो । यद्यपि, यहि मूल्यमा विगत तिनदिन देखि कारोबार भइरहेकोे छ । तेजावी सुन भने प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us