अर्थ

आजबाट होटलमा १० प्रतिशत सेवा शुल्क तिर्नुनपर्ने

२०७५ माघ १५ गते १०:५२

काठमाण्डु, १५ माघ – नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन् । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो । व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको...

शेयर बजारमा सामान्य सुधार

२०७५ माघ १४ गते १७:४२

काठमाण्डु, १४ माघ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर...

उत्पादन बढाउन पहिलोपल्ट कफी सम्मेलन

२०७५ माघ १३ गते १७:३५

काठमाण्डु, १३ माघ – कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महीनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले...

शेयर बजारः दोहोरो अङ्कले घट्यो

२०७५ माघ १३ गते १६:३५

काठमाण्डु, १३ माघ – धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ विन्दुले घटेर...

इँटाको मूल्य बढ्यो

२०७५ माघ १३ गते १५:३७

बाँके, १३ माघ – बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन् । कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जियानुल खाँनले...

भन्सारको स्तरोन्नतिपछि राजश्व असुली तेब्बर

२०७५ माघ १३ गते १५:२३

टीकापुर, १३ माघ – छोटी भन्सार कार्यालय खक्रौलामा स्तरोन्नति गरिएको तीन महीनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा तेब्बर राजश्व असुली भएको छ । गत कात्तिक ५ गतेदेखि काम थालेको सो भन्सारमा यही माघ ११ गतेसम्म रु एक करोड ८६ लाख ४६ हजार राजश्व...

सुनको भाउ ह्वात्तै बढ्यो

२०७५ माघ १३ गते १३:३८

काठमाण्डु, १३ माघ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ...

पन्ध्र लाखको च्याउ बिक्री

२०७५ माघ १३ गते १३:३७

कञ्चनपुर, १३ माघ – कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् । नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ...

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

२०७५ माघ १३ गते ११:१९

काठमाण्डु, १३ माघ – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर...

नेपाल एयरलाइन्सको ‘काठमाण्डु-बैंकक’ अफर

२०७५ माघ १२ गते १७:३६

काठमाण्डु,१२ माघ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाण्डु–बैंकक–काठमाण्डु यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने...

साताको शेयर बजारः एक अर्ब ५४ करोडको कारोवार

२०७५ माघ १२ गते १६:०२

काठमाण्डु, १२ माघ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार...

इसेवामार्फत आर्थिक कारोवार गर्नेको संख्या १० लाख

२०७५ माघ १२ गते १५:५१

काठमाण्डु, १२ माघ – इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us