नयाँ शक्तिप्रतिको आकर्षणलाई देखेर बदनाम गर्न खोजियोः प्रवक्ता

२०७३ असार ३ गते १५:४८

काठमाण्डु, ३ असार– नयाँ शक्ति नेपालले पार्टी स्थापना राष्ट्रिय भेला भव्यताका साथ सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेको छ । पार्टीका प्रवक्ता खिमलाल देवकोटाद्धारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा नयाँ शक्ति नेपाललाई नयाँ र वैकल्पिक धारको रुपमा स्थापित गर्दै नयाँ आशाको किरण छर्ने आधार तयार...

प्रधानमन्त्रीले तोके संक्रमणकाल अन्त भई विकासको युग सुरु हुने ‘डेटलाइन ’

२०७३ असार ३ गते १५:४०

काठमाण्डु, ३ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालभित्रै सङ्क्रमणकालको अन्त्य हुने बताएका छन् । पेशागत महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०७४ सालभित्र सङ्क्रमणकालको अन्त्य गरी मुलुकलाई विकास निर्माणतर्फ डो¥याउने बताए । उनले सङ्क्रमणकालीन व्यवस्थापनमा समय दिनुपर्दा सरकारले देशको...

एउटालाई न्यान दिने नाममा अर्कोलाई अन्याय : दुई महिने दूधे बालककी आमालाई यसरी फसाइयो

२०७३ असार ३ गते १५:३४

भीमदत्तनगर, ३ असार – बाइस वर्षीया रचना चन्द रक्तचाप रोगले थला परेकी ५७ वर्षीया वृद्धा आमा कल्पना मल्ललाई भेट्न दुई महिने दूधे बालकलाई लिएर माइतीघर पुगिन् । गत जेठ १ गते कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा रहेको माइत पुगेकी रचनाले बिरामी आमाको हेरचाह गरिरहेकै बेला...

‘सहमति बन्दैन भने यही सरकारले देश चलाउँछ’

२०७३ असार ३ गते १५:२८

विराटनगर, ३ असार-उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले मुलुकको राजनीतिक समस्या समाधान गर्न, संविधान कार्यान्वयन गर्न, पुनःनिर्माणको काम र द्रुतगतिमा विकासको कामलाई अगाडि बढाउन राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको स्पष्ट पारे...

माधव नेपालले भने, ‘चुनावदेखि कोही नडराउ’

२०७३ असार ३ गते १५:१८

तनहुँ, ३ असार-नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेको नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति सुरु हुने बताएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले शुक्रबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगतमा एमालेले राजनीतिक क्रान्तिको अगुवाइ गरेको र अब आर्थिक क्रान्तिको अगुवाइ...

लाजै नमानी यी मन्त्रीले महिलाको हात च्याप्प समातेपछि….!

२०७३ असार ३ गते १५:०६

  एजेन्सी– मुलुकको उच्च तहमा आसिन व्यक्तिले नै सार्वजानिक स्थलमा महिलाको हात समाएर हिडे भने कस्तो होला । त्यो पनि आफ्नौ पार्टीको महिला कार्यकर्ताको हात समाएर हिडेपछि त झन बबाल हुने नै भयो । भारतको महाराष्ट्र सरकारका एकजना मन्त्रीलेनै महिलाको हात सार्वाजनिक कार्यक्रममा मज्जाले...

वैदेशिक रोजगारीमा जाने नेपाली ठग्ने म्यानपावलाई लाग्यो ठूलै झड्का

२०७३ असार ३ गते १४:४८

काठमाण्डु, ३ असार– पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आरए एण्ड आर जब ट्र्याकर म्यानपावर विरुद्ध परेको भेटिएको छ ।   वैदेशिक रोजगार विभागका अनुसार विसं २०६४ साउनपछिको अवधिमा सो म्यानपावर विरुद्ध एकसय १५ ठगीको उजुरी परेको छ ।...

शिक्षा क्षेत्र सुधारका लागि ऐन आउँदै छ: शिक्षा मन्त्री

२०७३ असार ३ गते १४:३८

म्याग्दी, ३ असार- शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को आठौँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताएका छन् । जिल्ला शिक्षा कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री पोख्रेलले उक्त विधेयकले विद्यालय शिक्षाको...

अर्चना पनेरुको अंग प्रदर्शनले काम गरेन

२०७३ असार ३ गते १४:३५

काठमाण्डु, ३ असार– एकताका सन्नी लियोनजस्तै पार्नस्टार बन्छु भन्ने नाम हो अर्चना पनेरु । भारतीय पूर्व पोर्नस्टार लियोनले पोर्नस्टार भएकै कारण विश्वभर चर्चा कमाएको देखेर आँखा चिम्लिएर उनकै सिकोमा लागेकी अर्चना त्यसबेला सामाजिक संजाल र नेपाली मिडियामा निकै छाइन् । त्यसै क्रममा उनले अंगप्रदर्शन...

मानिसको अन्तिम संस्कारको रुपमा जहाँ शवलाई टुक्रा टुक्रमा काटेर गिद्धलाई खुवाइन्छ

२०७३ असार ३ गते १४:२२

एजेन्सी – चीन सरकारले तिब्बतको परम्परागत सहरको रुपमा चिनिएको ‘लांरुग गर’ सहरका हजारौँ घरहरुलाई भत्काउन निर्देशन दिएको छ । समुन्द्रिक सतहदेखि १३,००० फिटको उचाईमा अवस्थित यस ठाउँलाई बौँद्ध विद्यालयका लागि विश्वभर प्रख्यात मानिन्छ । यहाँ ४० हजारबढी बौद्ध भिक्षु र नन बस्ने गर्दछन् ।...

नेपालमै हुनेभयो रेस्लिङ

२०७३ असार ३ गते १४:१४

काठमाण्डु, ३ असार– हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले यही असार ४ गते मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ ।   नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफूल बजारभित्र हुन लागेको हो ।   एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा...

देउवाले दिए प्रचण्डविरुद्ध उजुरी

२०७३ असार ३ गते १३:५४

चितवन, ३ असार– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us