लागे चिनियाँ राष्ट्रपति

२०७३ असार ३ गते १२:५५

बेइजिङ, ३ असार-चिनियाँ राष्ट्रपति सि जिनपिङ विदेश भ्रमणका लागि शुक्रबार प्रस्थान गरेका छन् । उनी सर्विया, पोल्याण्ड र उज्बेकिस्तानको भ्रमणका लागि शुक्रबार त्यसतर्फ लाग्नुभएको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । उनी तास्कन्दमा आयोजित साङ्घाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा सहभागी हुनेछन् । सो सम्मेलनमा विभिन्न...

सडकमा सौर्य बत्ती जडान गर्न १३ करोडको बजेट विनियोजन

२०७३ असार ३ गते १२:४४

झापा, ३ असार – झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले १३ करोड सात लाख रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो । सौर्य...

राप्रपा नेपालको विवाद साम्य

२०७३ असार ३ गते १२:३३

अर्घाखाँची, ३ असार– लामो समयदेखि विवाद रहेको राप्रपा नेपाल अर्घाखाँचीको विवाद साम्य भएको छ ।   राप्रपा नेपालको जिल्ला भेलाले लामो समयअघि देखि गणेश थापा र वीरेन्द्र सेनको अध्यक्षतामा रहेका दुई ओटा समानान्तर कमिटीलाई भङ्ग गरेर अधिवेशन आयोजक समिति गठन गरेपछि विवाद समाधान भएको...

दुई ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

२०७३ असार ३ गते १२:३२

कावासोती, ३ असार – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलहानीमा रोकिराखेको ट्रकमा पछाडिबाट अर्को ट्रक ठोक्किन पुग्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने छ जना घाइते भएका छन् । प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक हरिबहादुर सेनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ४४०३ नंको ट्रकले...

ओली र प्रचण्डबीच भयो सहमति, अब कसैले ढाल्न नसक्ने भयो सरकार

२०७३ असार ३ गते १२:१३

काठमाण्डु, ३ असार– प्रमुख सत्ताधारी राजनीतिक दलका नेताले आगामी चुनावसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । केही समयअघि सरकार परिवर्तन गर्नुपर्छ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नीजि निवास लाजिम्पाटमा भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री...

हिमपात हुँदा घाइतेको उद्धार हुन सकेन

२०७३ असार ३ गते १२:११

मुगु, ३ असार – मंगलबार राति मुगु गाविसको यार्सा पाइने हिमाली पाटन क्षेत्र छु गोल्डुङ्ग भन्ने स्थानमा हतियारसहित लुटपाट गर्न आएको डाँकाको समूहले आक्रमण गर्दा घाइते भएका यार्सा सङ्कलकको उद्धारमा गएको हेलिकप्टर प्रतिकूल मौसमका कारण उद्धार गर्न नसकी फर्किएको छ । बिहीबार बेलुकी ५...

सबै दृष्टिविहीन एसएलसी उत्तीर्ण

२०७३ असार ३ गते १२:००

बुटवल, ३ असार – रुपन्देहीबाट एसएलसी दिएका सबै दृष्टिविहीन विद्यार्थी एसएलसी उत्तीर्ण भएका छन् । रुपन्देहीको शान्ति नमुना उच्च माविका गणेश थापा र मोहन कुमाल ‘ए’ श्रेणीमा उत्तीर्ण भएका छन् भने राजेश जोगी थारू र राजु मल्लाहले ‘बी’ प्लसमा उत्तीर्ण भएको विद्यालयका विभागीय शिक्षक...

‘काँग्रेसले नाकाबन्दीको अघोषित समर्थन गरेको हो’

२०७३ असार ३ गते ११:५३

इलाम, ३ असार– नेकपा ९एमाले० केन्द्रीय सदस्य तथा संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले अहिलेको परिस्थितिमा सहमतीय सरकार गठन हुन नसक्ने बताए। अनेरास्ववियु जिल्ला कमिटी इलामको बिहीबार २२औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अधिकारीले नेपाली काँग्रेसका कारण सहमतीय सरकार बन्न नसक्ने बताए ।   उनले...

सम्पूर्ण अनुगमनपछि मात्र उपत्यकाका तारे होटलको कर तय गरिने

२०७३ असार ३ गते ११:४५

काठमाण्डु, ३ असार – तारे होटलले कर तिर्नका लागि विवरण लिएर आउन थालेपछि काठमाण्डु महानगरपालिकाले स्थलगत अनुगमन गरेर मात्र होटलको कर तय गर्ने भएको छ । धेरै होटलले लामो समयसम्म पनि कर नतिरेको र कामपाको कानुनी प्रक्रियापछि आफ्नो हिसाबले करको विवरण लिएर आएकाले कर...

नेपाल–चीन सम्बन्धबारे बोले प्रधानमन्त्री

२०७३ असार ३ गते ११:४४

काठमाण्डु, ३ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति छिमेकी मुलुक चीनको सदैव अत्यन्त सहयोगी र सकारात्मक दृष्टिकोण रहेको बताएका छन् । नेपाल चीन समाजद्वारा प्रकाशित परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप’ नामक अंग्रेजी कृतिको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले चीनसँगको नेपालको मित्रता पारस्परिक...

कालीगण्डकी नदीमा डुबेर महिला बेपत्ता

२०७३ असार ३ गते ११:२६

पर्वत, ३ असार – पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित सहस्रधाराबाट कालीगण्डकी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् । कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका लागि गएकी उनी एक्कासि...

अस्पतालका कर्मचारी मृत भेटिए

२०७३ असार ३ गते ११:१४

डोटी, ३ असार – डोटी अस्पतालमा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । जिल्ला अस्पताल डोटीमा ल्याब टेक्निसियन अधिकृतका रुपमा कार्यरत भीमप्रसाद पौडेल बिहीबार राति करिब ८ः३० बजे मृत फेला परेको अस्पतालले जनाएको छ । बिहीबार दिउँसोभरि डिउटीमा नआएका पौडेललाई के कति कारणले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us