पाँचथर, ३ असार । सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गम्भीर मानव अधिकार उल्लंघनमा उजुरी परेको छ । देउवा प्रधानमन्त्री भएकै बेला युद्धविराम भएर शान्तिवार्ता चलिरहेको अवस्थामा शाही सेना पठाएर पाँचथरको आङसराङ–१ मा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी)का निःशस्त्र रहेका नेता...
इलाम, ३ असार – चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले बिहीबार ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईविरुद्ध दर्ता भएको जबर्जस्ती करणी...
कञ्चनपुर, ३ असार– गोपनीयता कायम नहुँदा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका सुदूरपश्चिमका बेपत्ताका परिवार उजुरी दिन डराउने गरेका छन् । संक्रमणकालीन न्याय र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहेका कानुन सम्बन्धी बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिमाञ्चलस्तरीय छलफल कार्यक्रमका सहभागीले...
एजेन्सी, ३ असार– युरोकपमा विश्वविजेता जर्मनी र पोल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । बिहीबार राति समूह सी अन्तर्गत भएको खेलमा जर्मनी र पोल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बांडेका हुन् । यस समूहमा जर्मनी र पोल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । युरोकपकै...
काठमाण्डु, ३ असार– सरकारले हरेक वर्ष विद्युत उत्पादन बढाउने महत्वाकांक्षी लक्ष्य लिए पनि उपलब्धि निराशाजनक रहेको तथ्यांकले देखाएको छ । एक वर्षभित्रै सम्पन्न हुने आयोजनाको सम्बन्धमा समेत सरकारी प्रक्षेपण फितलो देखिनुलाई अध्ययन र अनुसन्धानको कमजोरीका रुपमा लिइएको छ । चालू आवमा मात्रै ६ सय...
काठमाण्डु, ३ असार– सरकारले एलपी ग्यासको खरिद ढुवानी आदेश (पिडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पिडिओ रोक्का गर्ने निर्णय...
काठमाण्डु, ३ असार– मन्त्रिपरिषद्ले स्थानीय, प्रदेश, संघीय संसद र राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनसम्मको बृहत कार्यायोजना पारित गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको कार्ययोजनामा आगामी मंसिरमा स्थानीय तहको, ०७४ वैशाख र जेठमा प्रदेश तहको र सोही वर्ष कात्तिक–मंसिरमा संघीय संसदको निर्वाचन गरिने उल्लेख...
काठमाण्डु, ३ असार – सरकारले मधेसी मोर्चालाइ वार्ताका लागि पत्र पठाएको छ । मधेसी मोर्चाले भने वार्ताका लागि यस्ता सर्त अघि सारेको छः – पुराना सम्झौता तुरुन्त कार्यान्वयन । –संविधान पुनर्लेखनका लागि सरकार तयार हुनुपर्ने । – आन्दोलनका क्रममा मारिएका सबैलाई शहीद घोषणा ।...
काठमाण्डु, ३ असार– पाठ्यक्रम सुधार, शिक्षणशैली जस्ता आवश्यक विषय ध्यानै नदिई परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षा सुरु भएको ८४ वर्षपछि ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशित गरेको छ । अंक मूल्यांकन पद्धतिबाट नतिजा प्रकाशित हुँदाको बखत सानो अन्तरले पनि विद्यार्थीबीच सिर्जना गर्ने भेदभाव र ग्रेडिङले हटाए...
काठमाण्डु, ३ असार– नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन् । उनीहरु सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि धर्मनिरपेक्षता र संघीयता माथि नै चुनौती खडा गरिरहेका छन्...
एजेन्सी– चीनले आफ्नो आन्तारिक मामलामा हस्तक्षेप गरेको भन्दै त्यसो नगर्न अमेरिकालाई चेतावनी दिएको छ । बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले तिब्बत सम्बन्धी विषयलाई लिएर अमेरिकाले आफ्नो आन्तारिक मामलामा हस्तक्षेप गरेको भन्दै त्यसो नगर्न अमेरिकालाई ताकेता गरेका हुन् । वुधबार अमेरिकी राष्ट्रपति बाराक...
काठमाण्डु, २ असार– त्यसो त यसवर्षदेखि एसएलसमिा ग्रेडिङ प्रणाली लागु गरिएको छ र सबैजनालाई पास गरिएको छ । तर अहिलेको ग्रेडिङ प्रणालीले यसभन्दा पहिले एसएलसी दिएकालाई कुनै प्रभाव पार्ने छैन भने एसएलसी पास नगरेकालाई पनि सोही दर्जामा राखिएको छ । यसैक्रममा हाल सरकारमा एमालेबाट...