काठमाण्डु, २ असार एसएलसीमा गे्रड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान विषय पढ्न पाउने भएका छन् । एसएलसी परिक्षाको नतिजा आउने अघिल्लो दिन बुधाबार उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको...
पोखरा, २ असार–चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला बुधबारदेखि २५ दिनका लागि खुला गरेको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले दिए । उनले बिहीबारबाट व्यापारिक कारोबार सुरु हुने पनि बताए ।...
काठमाण्डु, २ असार–प्रधानमन्त्री मन्त्री एवं राजनीतिक दलका उच्च तहका नेताले मतदाता रिझाउन खुद्रेआयोजनालाई बहुवर्षीय बनाउँदै राज्यकोषको अर्बौं रुपैयाँ दुरुपयोग गरिरहेका छन् । राजनीतिक प्रभाव र पहुँकै आधारमा कम महत्वका आयोजनाई प्राथमिकतामा राखेर बहुवर्षीय बनाउँदा यो वर्ष मात्रै राज्यमाथि झन्डै ४० अर्ब रुपैयाँ दायित्व बढ्ने...
काठमाण्डु, २ असार– व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाली नागरिकले जुनसुकै विदेशी नागरिकसँग विवाह गरे पनि त्यसबाट जन्मेका बच्चालाई नेपाली नागरिकता दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले नेपाली महिलाले विदेशीसँग विवाह गरेकै कारण ती विदेशीको सम्पर्कबाट जन्मेका...
काठमाण्डु, २ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गर्दै सोमबार वार्ताका लागि तेस्रो पत्र पठाएका छन् । उक्त पत्रपछि मधेसी मोर्चामा दुई धार प्रस्ट देखिएको छ । एउटा धार जसले मोर्चालाई होइन संघीय गठबन्धनलाई सम्बोधन गरेर पत्र पठाउनु पर्ने...
काठमाण्डु, २ असार– २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएका छ । त्यो भूकम्प जहिले...
झापा, १ असार– स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले पैसाको लालचमा परेर आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय मेचीको परिसर अगाडि शुभलक्ष्मी डायनेस्टिक सेन्टरको नामबाट सञ्चालित एक पसलमा डा दीपरञ्जन कुमारले आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको पाइएको...
गुइयाङ्ग, १ असार– दक्षिणपश्चिमी चीनको गइजोउ प्रान्तमा आएको बाढी पहिरोमा परी कम्तीमा पनि पाँच व्यक्तिको मृत्यु हुनको साथै अन्य चार वेपत्ता भएका छन् । गत मङ्गलबार रातिदेखि परेको सो अविरल बर्षा बुधबार बिहानसम्म जारी रहेको बताइएको छ । सो अवधिमा २०२ मिलिमिटर...
काठमाण्डु, १ असार– नेपाल टेलिकमले फाइबर टु द होम एफटिटिएच सेवाको महसुल दर परिमार्जन गरेको छ । टेलिकमले यही असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर कायम गरेको हो । यसअनुरुप...
बुटवल, १ असार– रुपन्देहीको देवदहमा आज भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–देवदह खण्डअन्तर्गत देवदह बजार नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट सुनावलतर्फ जाँदै गरेको...
मुगु, १ असार– मुगुको पाटनमा यार्सा सङ्कलन गर्न बसेको अज्ञात अतियारधारी समूहले अन्दाधुन्द गोली चलाउँदा एकजना यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु हुनेमा माग्री–५ का २४ वर्षिय कार्मा नाख्याल रहेको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीनदिन पूर्वउत्तरमा पर्छ । घटनास्थल...
काठमाण्डु, १ असार – विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ । व्यवस्थापिका–संसद्ले प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२...