संयुक्त राष्ट्रसंघले दियो नेपाललाई महत्वपूर्ण सुझाव

२०७३ जेठ ३२ गते १८:४४

काठमाण्डु, ३२ जेठ-संयुक्त राष्ट्रसङ्घको बालअधिकार समितिले नेपाल सरकारलाई सबैका लागि शिक्षाको सुनिश्चितता गर्न उपयुक्त लगानीको रणनीति तयार गर्नुपर्ने सुझाव दिएको छ । गत महिना नेपालले समितिमा पेस गरेको बालअधिकारसम्बन्धी राष्ट्रिय प्रगति प्रतिवेदनमाथि समितिले शिक्षामा घट्दो लगानीका साथै निजी शिक्षाले निम्त्याएको सामाजिक तथा आर्थिक विभेद...

खोपका लागि मात्रै प्रत्येक बर्ष दुई अर्ब खर्च

२०७३ जेठ ३२ गते १८:२६

काठमाण्डु, ३२ जेठ – नेपालमा विभिन्न खोपका लागि वार्षिक दुई अर्ब नेपाली रुपैयाँ खर्च हुने गरेको छ । जन्मेदेखि एक वर्षसम्मका साढे छ लाख बालबालिकाका लागि वार्षिकरुपमा उक्त रकम खर्च हुने गरेको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले बताए । उक्त रकमको ६१...

कांग्रेस नेता ओली सरकार नढाल्ने कुरा गर्छन्, एमाले नेता भने राष्ट्रिय सहमतीय सरकारको !

२०७३ जेठ ३२ गते १८:२५

झापा, ३२ जेठ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताएका छन् । आज झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय सहमति कायम गर्न नेपाली काँग्रेस तथा मधेसवादी दललाई पनि सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री केपी शर्मा...

चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न कडा निर्देशन

२०७३ जेठ ३२ गते १८:१५

काठमाण्डु, ३२ जेठ– व्यवस्थापिका–संसद्को विकास समितिले काठमाण्डु उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ । समितिले आजको बैठकमा भएको छलफलपछि चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्न सहरी विकास,...

एनसेलको टावर सुरुक्षामा प्रहरीले गस्ती बढायो

२०७३ जेठ ३२ गते १८:०७

नेपालगन्ज, ३२ जेठ – बाँके जिल्लामा रहेका एनसेल मोबाइलको टावरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले एनसेलका टावरमा आगजनी गर्न थालेपछि प्रहरीले टावर भएका क्षेत्रमा मोबाइल गस्ती बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विप्लव माओवादीका कार्यकर्ताले आइतबार बिहान...

सङ्घीय लिम्बुवान् पार्टी नेपालमा सञ्जुहाङ

२०७३ जेठ ३२ गते १८:०४

झापा, ३२ जेठ– सङ्घीय लिम्बुवान् पार्टी नेपालको नेतृत्व अग्रज लिम्बुवान् नेता सञ्जुहाङ पालुङ्वाले लिएका छन् । पार्टीबाट कुमार लिङ्देनलाई अध्यक्ष पदबाट हटाएर पालुङ्वाले नेतृत्व लिएका हुन् ।   लिङ्देनसँग असन्तुष्ट पार्टीका बहुमत केन्द्रीय पदाधिकारी तथा सदस्यसहित एकता पक्षधरको राजनीतिक भेलाले आयोजक समिति निर्माण गर्दै...

सप्तरीमा गुडिरहेका दुई बस एकआपसमा ठोक्किए

२०७३ जेठ ३२ गते १७:५३

राजविराज, ३२ जेठ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहामा आज दुईवटा बस एकापसमा ठोक्किदा सातजना यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २८८१ नंको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना४ख ९८ नंको बसले पछाडिबाट ठोक्किदा ना४ख ९८ नंको बसमा सवार सातजना यात्रु घाइते...

संसारभरि नै ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस मनाइने

२०७३ जेठ ३२ गते १७:४५

काठमाण्डु, ३२ जेठ – ज्येष्ठ नागरिकको सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा संसारभरि नै मनाइने ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस नेपालमा पनि बुधबार मनाइने भएको छ । मनमोहन स्मृति प्रतिष्ठानले यहाँ पत्रकार सम्मेलन गरी ‘विश्व ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस’ मूल नाराका साथ विश्वभरि नै मनाउन...

सरकारको पक्ष लिँदै रामचन्द्र पौडेलले गरे देउवा पक्षको ‘इन्काउन्टर’ !

२०७३ जेठ ३२ गते १७:१९

काठमाण्डु, ३२ जेठ– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले स्थानीय निकायको चुनाव गर्न नचाहेको भन्ने आरोपको खण्डन गरेका छन् । मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै उनले सो आरोपको खण्डन गरेका हुन् । नेता पौडेलले स्थानीय निकायको चुनाव मंसिरमै हुनुपर्ने कुरामा समेत...

किसान अब जैतुन खेतीतर्फ आकर्षित

२०७३ जेठ ३२ गते १७:०५

कालीकोट, ३२ जेठ – कालीकोटका किसान पहिल्लो समय व्यावसायिक रुपमा जैतुन खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलयले किसानलाई जैतुन खेतीसम्बन्धी तालिम प्रदान गरेपछि किसानले सो खेती गर्न थालेका हुन् । फलफूल विकास निर्देशनालय काठमाडौँको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको...

नेपालको सेयर बजारले इतिहास रच्यो

२०७३ जेठ ३२ गते १७:०३

काठमाण्डु, ३२ जेठ– नेपालको सेयर बजारमा इतिहास रच्दै मंगलबार नेपाल स्टक एक्सचेन्जले २ अर्ब १९ करोड ७५ लाखको कारोबार गरेको हो । उसले ३७ लाख ५९ हजार ६ सय ३४ कित्ता सेयर किनबेचबाट सो रेकर्ड बनाएको हो । नेपाल इन्स्योरेन्स कम्पनीको ४९ करोड चार...

संविधान सुन्दर भएर के गर्नु जनताले अधिकारको उपभोग गर्न नपाए: सञ्चारमन्त्री

२०७३ जेठ ३२ गते १६:५६

काठमाण्डु, ३२ जेठ-सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान जति सुन्दर भए पनि जनताले तोकिए बमोजिमको अधिकारको उपभोग गर्न नपाए त्यस्तो संविधान प्रभावकारी हुन नसक्ने बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालय र नेपाल प्रेस इन्स्टिच्युटले मंगलबार यहाँ आयोजना गरेको ‘सूचना प्रवाहका सन्दर्भमा प्रवक्ताको दायित्व’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us