काठमाण्डुबाट छुटेको बसमा तोडफोड

२०७३ जेठ ३१ गते १८:३५

सल्यान, ३१ जेठ– रुकुम यातायात प्रालिको डिलक्स बसमा तोडफोड हुँदा दुई यात्रुसहित तीन घाइते भएका छन् ।   काठमाण्डुबाट रुकुमतर्फ जाँदै गरेको ना ५ ख ७२४१ नंको डिलक्स बसमा सल्यान रुकुम यातायात समितिका कर्मचारीले आज बिहान श्रीनगरमा तोडफोड गरेका हुन् ।   बसमा यात्रु...

इजरायलबाट आयो नेपालीका लागि विशेष खबर

२०७३ जेठ ३१ गते १८:२९

काठमाण्डु,  जेठ– दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार २३ र २४ गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ । इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् ।...

वैद्य माओवादीले गर्यो यस्तो माग

२०७३ जेठ ३१ गते १८:२३

काठमाण्डु, ३१ जेठ– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।   नेकपा९क्रान्तिकारी माओवादी, नेवा राज्य समितिले पत्रकार सम्मेलन गरी नेवा राज्य समिति सदस्य टेकबहादुर बोगटी तथा तत्कालीन एकीकृत नेकपा ९माओवादी०...

अब बाघ संरक्षण कार्यलाई प्रभावकारी बनाइने

२०७३ जेठ ३१ गते १८:०७

काठमाण्डु, ३१ जेठ – वन तथा भूसंरक्षण मन्त्रालयले वन नीति, २०७१ को कार्यान्वयन योजनाले तयार गरेका विभिन्न कार्यक्रम गर्न पाँच वर्षमा एक खर्ब १४ अर्ब १८ करोड ३८ लाख रुपैयाँ खर्च गर्ने भएको छ । मन्त्रालयले आइतबार वन नीतिको कार्यान्वयन योजना ९२०७३–२०७७० स्वीकृत गरी...

गृहमन्त्रीलाई विप्लवको खुल्लमखुल्ला चुनौति

२०७३ जेठ ३१ गते १८:०६

काठमाण्डु, ३१ जेठ– पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले एनसेल टावर हान्नमा तोडफोड तथा आगलागी गर्न थालेको छ । यसैबीचमा गृहमन्त्री शक्ति बस्नेतले विप्लवलाई संकेत गर्दै अराजक गतिबिधि गर्नेलाई नछाड्न सुरक्षा निकायलाई निर्देशन दिउका छन् । तर, विप्लव माओवादीले भने गृहमन्त्रीको निर्देशनलाई धावा बोल्दै...

भारतीय मिडियाले जोड्यो पूर्वराजाहरु स्व.वीरेन्द्र र ज्ञानेन्द्रसँगै बाबुराम भट्टराईको नाम

२०७३ जेठ ३१ गते १७:५०

एजेन्सी– भारतको एक स्थापित मिडियाले भारतमा अध्ययन गरेका विश्वका चर्चित १४ नेताहरुमध्ये (राज्यप्रमुखसहित) नेपालका दुई पूर्वराजा र एक नेताको नाम सुचीमा राखेको छ । भारतीय डिजिटल पत्रिका (समाचार साइट) नवभारत टाइम्सले नेपालका पूर्वराजाहरु स्व.वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहसँगै पूर्व माओवादी नेता अर्थात भर्खरै घोषणा...

चीनतिर संकेत गर्दै यसो भन्छन् भारतीय राजदूत

२०७३ जेठ ३१ गते १७:४४

काठमाण्डु, ३१ जेठ– भारतीय राजदूत रञ्जित रायले नेपाल र भारतबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताएका छन् । भारतीय दूतावासको पाँच/पाँच करोड लगानीमा स्याङजाको पुतलीबजार र बयरघारीमा बन्न लागेको क्याम्पस र विद्यालयको शिलन्यास गर्दै रायले नेपाल–भारतबीचको सम्बन निकै बलियो भएकाले कसैले चाहेर यसलाई तोड्न नसक्ने...

सरकारले सार्वजनिक गरेको बजेटले डोल्पाका पर्यटन क्षेत्रलाई समेटेन

२०७३ जेठ ३१ गते १७:३४

डोल्पा, ३१ जेठ – सरकारले गत जेठ १५ गते आगामी आव २०७३/७४ का लागि सार्वजानिक गरेको बजेटले डोल्पाको पर्यटन क्षेत्रलाई नसमेटेको डोल्पालीले गुनासो गरेका छन् । जिल्लामा रहेका नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी गल्ली तथा छल, से—फोक्सुन्डो ताल, बौद्धमार्गीको प्रसिद्ध...

आफ्नै गोरुले हान्दा सावित्रीको मृत्यु

२०७३ जेठ ३१ गते १७:११

भीमदत्तनगर, ३१ जेठ – कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आफ्नै घरको गोरुलाई डो¥याउने क्रममा हान्दा ५६ वर्षीया सावित्री रानाको आज घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार शरीरको बायाँ भागमा सिङले प्रहार गर्दा रानाको घटनास्थलमै...

भोट गर्नुस्, नयाँ शक्ति नेपाल कामको कि नामको मात्र ?

२०७३ जेठ ३१ गते १७:०२

१. कामको लाग्यो, यसले विकासका मोडल बनाएर अघि बढ्ने र सफल हुने संकेत देखेको छु, भर्खरै घोषणा भएको छ, अझै यसको मूल्यांकन गर्न मिल्दैन । आगामी दिनमा यसका गतिबिधि हेरेर मूल्यांकन गर्न सकिन्छ । २. नामको मात्र हो, प्रचारबाजी शैली र पुरानै अनुहार भएका...

बैतडीमा १८ बालबालिका एचआइभीबाट सङ्क्रमित

२०७३ जेठ ३१ गते १७:०२

बैतडी, ३१ जेठ – बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनु परेको छ । सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् । एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय...

१५ बर्षपछि कृषि विकास बैंक पुनः सञ्चालनमा आयो

२०७३ जेठ ३१ गते १६:४७

पाल्पा, ३१ जेठ – द्धन्द्धकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ । विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको छ । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us