पश्चिमाञ्चलमा तीन हजारबढी उजुरी

२०७३ जेठ ३२ गते १६:५२

पोखरा, ३२ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पश्चिमाञ्चल कार्यालय स्थापनायता हालसम्म प्राप्त उजुरीको संख्या तीन हजार २२६ पुगेको छ । विकास सञ्चार समाज ९सोडेक० नेपालद्वारा ‘सुशासन प्रवद्र्धनका लागि नागरिक संलग्नता बढाउन सञ्चार क्षेत्रको भूमिका’ विषयमा आयोजित अन्तक्र्रियामा कार्यालयका प्रमुख डिल्लीराम शर्माले ती उजुरीमध्ये...

बूढीगण्डकीको पुलबाट हामफाले डिल्लीरामले

२०७३ जेठ ३२ गते १६:४३

धादिङ, ३२ जेठ – गोरखासँग सीमा जोडिएको स्थानमा एक जनाले नदीमा हामफालेर र एक जना टेलिकमको टावरबाट लडेर मृत्यु भएको छ । धादिङ जिल्लासँगै जोडिएको गोरखाको आरुघाट बजारमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेर एक प्राविधिक कामदारको मृत्यु भएको छ । हुवावे...

शिक्षा संशोधन विधेयकले विकासमा नयाँ तरङ्ग ल्याउदैछ: शिक्षामन्त्री

२०७३ जेठ ३२ गते १६:३९

बर्दिवास, ३२ जेठ- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार दलहरुबीचको सहमतिमा संविधानको दोस्रो संशोधनबाट मधेस र आदिवासी जनजातिको माग सम्बोधन गर्न तयार रहेको बताएका छन् । महोत्तरी जिल्लाको भङ्गाहा–४ रामनगरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्मित सहिद स्मृति प्रतीक्षालयको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले नेपाली जनता,...

अनौठो रोगले विद्यार्थी एकाएक बेहोस हुन थाले

२०७३ जेठ ३२ गते १६:३६

मेलम्ची, ३२ जेठ – अकस्मात् चिलाउने जिउमा डाबर आउने चिलाएकोे ठाउँमा दुख्ने भएपछि सिन्धुपाल्चोक जिल्लाको महाङ्काल गाविस– १ स्थित सरस्वती उमाविमा अध्ययनरत नौ छात्रा बेहोस भएका छन् भने १५ जना ग्रसित बनेका छन् । कक्षा ५ का विद्यार्थीबाट सुरु भएको यो रोग अहिले पूरै...

चीनले यसरी साकार पार्दैछ नेपालीको आफ्नै देशमा रेल चढ्ने सपना (पूर्णविवरणसहित)

२०७३ जेठ ३२ गते १६:३४

काठमाण्डु, ३२ जेठ– पछिल्लो समय नेपाल–चीन सम्बन्धले नयाँ रुप लिएसँगै नेपालको विकासमा चीनले सहयोग गर्न थालेको छ । चीनले नेपालमा रेलवे, पेट्रोलियम, औधोगिक विकास लगायतकाको सम्भाव्यता अध्ययन, अनुसन्धान तथा खोज गरिरहेको छ ।   काठमाण्डु–पोखरा–लुम्बिनी रेलमार्ग त्यसैक्रममा अहिले चीन सरकारले काठमाण्डु–पोखरा–लुम्बिनी रेलमार्गलाई आफ्नो प्राथमिकतामा...

प्रहरी प्रशिक्षण प्रतिष्ठनाको खेल मैदानमा साहित्यकारहरु भिड्ने

२०७३ जेठ ३२ गते १६:०३

काठमाण्डु, ३२ जेठ-संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका‘संसाक’को आयोजनामा साहित्यकारहरुबीच यहाँ ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ यही असार ४ गते शनिबार हुने भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा हुने सो प्रतियोगिताका लागि दुई टोलीमा गरी करिब ५० साहित्यकारको सहभागिता हुने...

करातेमा प्रकाश र सुजितालाई स्वर्ण

२०७३ जेठ ३२ गते १५:५२

काठमाण्डु, ३२ जेठ-नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोस्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ सङ्घ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर एकल काताको ब्वाइजमा प्रकाश र गल्र्समा सुजिताले स्वर्ण जितेका हुन् । प्रकाशले...

टाङटिङ खोलामा बासको पुल

२०७३ जेठ ३२ गते १५:४०

झापाको बिर्तामोड खुदुनाबारी सडकमा पर्ने टाङटिङ खोलामा पक्की पुल नहँदा यहाँका बासिन्दाले बर्षेनी बाँसको अस्थायी पुल बनाएर वारपार गर्ने गरेका छन् । तस्बिरः सुरेन्द्र भण्डारी...

त्रिविद्धारा परीक्षाफल प्रकाशित

२०७३ जेठ ३२ गते १५:३५

काठमाण्डु, ३२ जेठ– त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मङ्सिर/पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षीय स्नातक तह बिबिएस प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।   त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम...

उन्नाइस जिल्लाका पार्टी नेतृत्वको भेलामा निश्कर्ष निकाल्दै कांग्रेसले सरकारलाई लगायो कडा आरोप !

२०७३ जेठ ३२ गते १५:३२

काठमाण्डु, ३२ जेठ-प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारले पक्षपातपूर्ण रुपमा आफ्नो दल निकटका गैरसरकारी संस्था (गैसस) लाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका महत्वपूर्ण जिम्मेवारी सुम्पेको आरोप लगाएको छ । भूकम्पपछिको पुनःनिर्माणको कार्यमा भएको ढिलासुस्ती र अनियमितताका बारेमा छलफल गर्न काँग्रेसले मंगलबार भूकम्प प्रभावित १९ जिल्लाका सभापति,...

अब विदेश जाने कोटामा युवा नपर्ने !

२०७३ जेठ ३२ गते १५:२०

भक्तपुर, ३२ जेठ– उद्योगमन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको बताएका छन् । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने, मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण...

राष्ट्रपति ओबामा बिहीबार फ्लोरिडा जाने

२०७३ जेठ ३२ गते १५:०१

वासिङ्टन, ३२ जेठ-अमेरिकी राष्ट्रपति बाराक ओबामा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा भएको नरसंहारस्थलमा आगामी बिहीबार पुग्ने भएका छन् । उक्त स्थलमा गोली चलाएर एक व्यक्तिले कम्तीमा पनि ४९ जनाको हत्या गरेको थियो । त्यस स्थानमा पुगेर राष्ट्रपति ओबामाले मारिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us