भोट गर्नुस्, नयाँ शक्ति नेपाल कामको कि नामको मात्र ?

२०७३ जेठ ३१ गते १७:०२

१. कामको लाग्यो, यसले विकासका मोडल बनाएर अघि बढ्ने र सफल हुने संकेत देखेको छु, भर्खरै घोषणा भएको छ, अझै यसको मूल्यांकन गर्न मिल्दैन । आगामी दिनमा यसका गतिबिधि हेरेर मूल्यांकन गर्न सकिन्छ । २. नामको मात्र हो, प्रचारबाजी शैली र पुरानै अनुहार भएका...

बैतडीमा १८ बालबालिका एचआइभीबाट सङ्क्रमित

२०७३ जेठ ३१ गते १७:०२

बैतडी, ३१ जेठ – बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनु परेको छ । सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् । एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय...

१५ बर्षपछि कृषि विकास बैंक पुनः सञ्चालनमा आयो

२०७३ जेठ ३१ गते १६:४७

पाल्पा, ३१ जेठ – द्धन्द्धकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ । विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको छ । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि...

६ हेक्टर वन क्षेत्रलाई घाँसे मैदान बनाइने

२०७३ जेठ ३१ गते १६:३९

कञ्चनपुर, ३१ जेठ – शुक्लाफाँटा वन्यजन्तु आरक्षले बेल्डाँडी नगरपालिकामा रहेको कालिकिच उपभोक्ता समितिलाई घाँसे मैदान बनाउन छ हेक्टर वन उपलब्ध गराएको छ । आरक्षले बेल्डाँडी नगरपालिका–३ कालिकिचसँगै जोडिएको छ हेक्टर वनलाई घाँसे मैदान बनाउनका लागि उपभोक्ता समितिलाई उपलब्ध गराएको हो । उपभोक्ताका लागि घाँस...

भारतलाई लाग्यो ठूलै दशा, अहिलेसम्म ११ जनाको मृत्यु

२०७३ जेठ ३१ गते १६:३८

नयाँ दिल्ली, ३१ जेठ– भारतको पूर्वी राज्य बिहारमा आँधीबेहरीबाट कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आँधीको सो प्रकोपबाट मजफरपुरमा पाँचजना र पटना र सिवान जिल्लामा ६ जनाको मृत्यु भएको बताइएको छ । मुसलधारे वर्षाको कारण सिवान र मैर्वाबीचको रेल...

हाम्रै नेपालमा : पाँच तला, १४४ कोठा भएको झोङ गुफा !

२०७३ जेठ ३१ गते १६:२२

मुस्ताङ, ३१ जेठ – सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा छन् । उपल्लो मुस्ताङको लोमन्थाङबाट चीन र नेपालबीचको नाका कोराला जाने बाटोमा अवस्थित यो गुफा पछिल्ला वर्षमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो...

जिन्दगानी दर्पणछाँया

२०७३ जेठ ३१ गते १६:१०

निर्देशक तुलसी घिमिरेले चलचित्र दर्पणछाँयाको दोश्रो भाग निर्माण गर्ने भएका छन् । सोमबार सो चलचित्रको शुभमुहर्त गर्दै निर्देशक घिमिरेलगायत अन्य कलाकारहरु । तस्वीरः चन्द्रबहादुर आले/काठमाण्डु टुडे...

बोल्न नसक्ने महिलामाथि समुहिक बलात्कार

२०७३ जेठ ३१ गते १६:०८

कपिलवस्तु, ३१ जेठ – शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ । चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिमतिर सो घटना भएको हो ।...

नेपालमा घडियाल गोहीको संख्या ७४ ले बढ्यो

२०७३ जेठ ३१ गते १६:००

चितवन, ३१ जेठ – संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संख्या नेपालमा १९८ वटा पुगेको छ । पछिल्लोपटक गरिएको गणनाअनुसार देशका चारवटा नदीमा यसअघिको गणनाभन्दा ७४ वटाले वृद्धि भई १९८ पुगेको हो । यसअघि सन् २०१३ मा गोहीको संख्या १२४ मात्रै थियो । चितवन राष्ट्रिय...

म्यानमारमा आइलाग्यो आपत !

२०७३ जेठ ३१ गते १५:४९

याङ्गोन,३१ जेठ-म्यानमारको पश्चिमी राज्य राखिनमा तीन दिनसम्म लगातार परेको अविरल बर्षाबाट १२ व्यक्तिको मृत्यु भएको छ । वर्षा अहिले पनि जारी रहेको बताइएको छ । यस वर्षाका कारण आएको बाढीका कारण केही व्यक्ति घरबारबिहीन पनि भएको बताइएको छ । स्थानीय सञ्चार माध्यमले सोमबार सो...

नयाँ शक्तिको बन्दसत्रमा तीन प्रतिवेदन पेस

२०७३ जेठ ३१ गते १५:४२

काठमाण्डु, ३१ जेठ-नयाँ शक्ति नेपालको पार्टी घोषणा भेलाअन्तर्गत जारी बन्दसत्रमा तीन प्रतिवेदन पेस भएको छ । सोमबार प्रज्ञा भवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरु’, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘साङ्गठनिक सिद्धान्त र विधान’ र अर्का सचिवालय सदस्य रामेश्वर खनालले ‘विकास...

पूर्वराजासहित केपी, शेरबहादुर, रामचन्द्र, माधवकुमार, सूर्यबहादुर र कमल थापाविरुद्ध उजुरी दर्ता

२०७३ जेठ ३१ गते १५:३२

काठमाण्डु, ३१ जेठ– भैरवनाथ गणबाट आफ्ना २० वर्षीय छोरा धिरेन्द्र बस्तेन र पुष्पराज बस्नेत बेपत्ता पारिएको घटनालाई लिएर झापाका भीमबहादुर बस्नेतले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् ।   उनले उजुरीमा वि।सं। २०६० मंसिर २८ गते काठमाण्डुको कलंकी चोकबाट बिहान करिब ७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us