पेसागत महासङ्घ नेपालको महाधिवेशन कार्यक्रममा भारतीय सम्मान लिए पछि प्रधानमन्त्री केपी ओली । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...
काठमाण्डु, ३ असार – राहदानी विभागले दश हजार रुपैयाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ । घन्टौँ लाममा बसेर एकहप्तामा राहदानी लिने व्यवस्था भए पनि आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले...
भक्तपुर, ३ असार– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारले संविधानको सफल कार्यान्वयन, तीनैवटा निर्वाचन स्थानीय, प्रादेशिक र संसदीय गराउर्ने र पुनःनिर्माणको काम सम्पन्न गर्ने मुख्य जिम्मेवारी पूरा गर्ने बताएका छन्। आज रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यी मुख्य तीनवटा...
काठमाण्डु, ३ असार– देश र जनताको जनजीविकाका क्षेत्रमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत नौ जना महिला पत्रकारलाई आज राजधानीमा सम्मान गरिएको छ । सम्मानित हुनुहुने पत्रकारमा क्रमशः भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता...
केपी ओली सरकार परिवर्तन गरी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्छ भन्ने पुष्पकमल दाहाल प्रचण्डले एकाएक अर्को चुनावसम्म ओली सरकार टिकाउने गरी आफ्नै निवासमा अन्य नेता कमल थपा, विजयकुमार गच्छदारसहितको उपस्थितिमा गरेको सहमतिलाई तपाईं के भन्नुहुन्छ । १. अहिलेको आवश्यकता भनेको ओली सरकार हो ।...
भीमदत्तनगर, ३ असार – गत वर्षको विनाशकारी भूकम्पबाट पीडित बनेका परिवारका लागि घर निर्माण गर्न शुक्लाफाँटा वन्यजन्तु आरक्षमा काठ संकलन सुरु गरिएको छ । करिब दुई वर्षअघि आएको हावाहुरीका कारण कञ्चनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र रुख ढलेका थिए । ढलेका रुख संकलनका लागि आरक्ष...
काठमाण्डु, ३ असार–तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राययादवले संविधानमा सहमति नभएसम्म कसैले पनि चुनाव गर्न नसक्ने दावी गरेका छन् । शुक्रबार रिपोर्टस् क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले आफूहरुलाई बेवास्ता गरेर राज्यले चुनाव गराउन...
काठमाण्डु, ३ असार– नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले चुनावको लागि राष्ट्रिय सहमति आवश्यक रहेको दावी गरेका छन् । शुक्रबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले सरकारले कानून, नियम बनाउने लगायतका आन्तरिक तयार नगरी...
काठमाण्डु, ३ असार– नेकपा एमालेका सचिव भीम आचार्यले मधेसी मोर्चा सहभागी नभए पनि निर्वाचन नरोकिने दावी दावी गरेका छन् । शुक्रबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव आचार्यले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले भने, ‘हिजो दोस्रो संविधानसभाको निर्वाचन मोहन...
काठमाण्डु, ३ असार– जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीले सरकारले नागरिकताको छानबिन गरे मधेस आन्दोलन ८० प्रतिसत आफै सेलाएर जाने भन्दै मधेस आन्दोलन जनताको चाहनामा भन्दा पनि भारतीय ईशारामा गरिएको दाबी गरे । आन्दोलनका कार्यक्रम घोषणा गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको तात्कालिन समस्या...
काठमाण्डु, ३ असार– नेपाली कांग्रेसका नेता नारायण खड्काले भूकम्पपीडित र मधेसलाई रुवाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई चिढ्याएर मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले बजेटमार्फत विभिन्न क्षेत्रमा...
काठमाण्डु, ३ असार– मुलुकका समस्या समाधानमा सरकार जिम्मेवार बन्न नसकेकोले दबाब सृजना गर्न भन्दै नेकपा (माक्र्सबादी ) आन्दोलनमा उत्रिएको छ । पार्टीले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र र...