‘प्रुडेन्सियल इन्स्योरेन्सले प्रिमियम लियो, क्षतिपूर्ति दिएन’

२०७३ असार ४ गते ११:५५

काठमाण्डु, ४ असार– प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम लिएर क्षतिपूर्ति दिन अस्वीकार गरेको एक पीडितले आरोप लगाएका छन् । बुटवल –७ स्थित श्रेष्ठ टेलरिङ सेन्टरका सञ्चालक जीवनलाल दर्जीले ९० लाख रुपैयाँको बीमा प्रुडेन्सियलबाट गराएका थिए । नियमानुसार बर्सेनि प्रिमियम पनि सो कम्पनीलाई बुझाउँदै आएका...

भारत कटाउन लागिएका ६ महिलाको उद्धार

२०७३ असार ४ गते ११:४७

कञ्चनपुर, ४ असार – सदरमुकाम महेन्द्रनगरस्थित बसपार्कबाट भारत जान हिँडेका झापा विर्तामोडका छ जना महिलाको साना हात नामक गैरसरकारी संस्थाले शुक्रबार साँझ उद्धार गरेको छ । बेचबिखनमा पर्न सक्ने भन्दै संस्थाले ती महिलाको उद्धार गरेको हो । काठमाण्डुमा मेनपावर कम्पनी खोलेर बसेका इटहरीका बिर्खबहादुर...

ग्रामीण भेगका २९ सडक निर्माण कार्यले धमाधम गति लियो

२०७३ असार ४ गते ११:३०

बैतडी, ४ असार – बैतडीमा चालु आवमा जिल्ला विकास समितिमार्फत २९ वटा सडक निर्माण भइरहेका छन् । ग्रामीण र जिल्लास्तरीय सडक गरी २९ वटा सडकको निर्माण कार्य भइरहेको जिल्ला विकास समितिका योजना शाखाका नायब सुब्बा वीरसिंह महताले जानकारी दिए । स्थानीय यातायात पूर्वाधार क्षेत्रगत...

राष्ट्रिय प्रसारणमा जोडियो अप्परमाई विद्युत आयोजनाबाट उत्पादित विद्युत

२०७३ असार ४ गते ११:१२

इलाम, ४ असार – पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो । अप्परमाईको उत्पादन सुरू भएस“गै जिल्लाको...

एनसेल टावरमा आगजनी गर्ने फेरि एक पक्राउ

२०७३ असार ४ गते १०:४१

चितवन, ४ असार – प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिप्लंगा गाविस–९ खोटाङ घर भई भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राई रहेका छन् । भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा...

५ करोडको लागतमा पोखरा–बागलुङ सडक मर्मत सुरु

२०७३ असार ४ गते १०:३६

पर्वत, ४ असार – लामो समयदेखि जीर्ण पोखरा–बागलुङ राजमार्गको मर्मत कार्य सुरु गरिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा झन्डै पाँच करोड रुपैयाँको लागतमा उक्त सडक मर्मत गर्न लागिएको हो । अधिकांश स्थानमा कालोपत्र उप्केको र धेरै सडक पहिरोका कारण भत्केकाले उक्त सडकलाई मर्मत...

दिनभर डुलेर बस्ने रातपरेपछि विकासे योजना सम्झौता गर्ने एलडिओको सरुवा माग

२०७३ असार ४ गते ९:५४

डोटी, ४ असार – नेपाली काँग्रेस डोटीले जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी वासुदेव रेग्मीको सरुवाको माग गरेको छ । शुक्रबार साँझ एक पत्रकार सम्मेलन गरी काँग्रेस डोटीले स्थानीय विकास अधिकारी रेग्मीको सरुवाको माग गरेको सार्वजनिक गरेको हो । स्थानीय विकास अधिकारी रेग्मीमाथि जेठ...

८ दशलव ९८ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

२०७३ असार ४ गते ८:४३

इलाम, ४ असार – पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो । अप्परमाईको उत्पादन सुरू भएसँगै...

दुई घन्टा पैदल हिँडेर एक गाग्रो पानी !

२०७३ असार ४ गते ८:३८

पाल्पा, ४ असार – सोमादी गाविस–५, कोलधारास्थित सुन्दरडाँडामा खानेपानीको मुहान सुक्दा पिउने पानीका लागि स्थानीय जनता दुई घन्टा पैदल हिँड्न बाध्य छन् । दलित समुदायको बस्ती रहेको यस भेगका मान्छेले जुकेखोलाबाट पानी बोकेर प्रयोग गर्दै आएका छन् । सोमादी गाविस–५ का स्थानीय बासिन्दा बीना...

प्रधानमन्त्री ओलीसँग कांग्रेस फायर हुनुको कारण यस्तो छ

२०७३ असार ४ गते ८:०६

काठमाण्डु, ४ असार– मधेस केन्द्रित दलहरूसँग सम्बन्ध चिसिरहेका बेला प्रधानमन्त्रीले ’एकलौटी’ रूपमा संविधान कार्यान्वयन कार्ययोजना ल्याएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस चिढिएको छ । निर्वाचन र संविधान कार्यान्वयनको कार्ययोजना बनाउनुपर्ने मुख्य सुझाव कांग्रेसकै थियो । तर, एकपटक संवादै नगरी घोषणा गरिएकाले उसको मन दुखेको हो...

बुद्धिजीवीहरुलाई गाली गर्न छाड्नुस प्रधानमन्त्रीज्यू, आफ्नै क्याबिनेटमा कस्ता कस्ता मन्त्री छन् हेर्नुहोस्

२०७३ असार ४ गते ७:२३

काठमाण्डु, ४ असार– खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल निर्वाचन आयोगले खारेज गरिसकेको छ । ०२३ फागुन ०७२ मा निर्वाचन आयोगले सो दल खारेज गरेको हो । दलविहीन भए पनि सिंह मन्त्री नै छन् । दल खारेज भएपछि मन्त्री र सांसद...

उपराष्ट्रपतिका छोराले माइक्रोबसमा जब आफ्नै बाबुलाई यात्रुले गाली गरेको सुने

२०७३ असार ४ गते ७:१३

काठमाण्डु, ४ असार – उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार चीन भ्रमणबाट फर्कदै थिए । उनको सवारी हुने भएपछि सदाझै सुरक्षाकर्मीले बाटो खाली बनाए । सहरको विभिन्न ठाउँमा सवारी जाममा परे । त्यही जाममा उनको छोरा दिपेश पनि परे । उनी माइक्रोमा कतै जाँदै थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us