काठमाण्डु, ४ असार-इसिडिसी तेक्वान्दो डोजाङले सञ्चालन गरेको एकदिने तेक्वान्दो ग्रेडिङ शनिबार सम्पन्न भएको छ । चपलीस्थित प्रारम्भिक बाल विकास केन्द्रमा शनिबार भएको ग्रेडिङमा ३० तेक्वान्दो खेलाडी सहभागी थिए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, राजीव बस्नेत र कल्याण कुँवरले ग्रेडिङ प्रदान गरे ।...
एजेन्सी– उत्तरकोरियाका राष्ट्राध्यक्ष किम जोङ उन बारम्बार विश्व राजनीतिक रंगमञ्चमा चर्चामा आइरहने नेता हुन् । पछिल्लो समयमा नेता उनको नेतृत्वमा भएका आणविक परीक्षणले त उनको चर्चालाई ह्वात्तै बढाइदियो । उत्तरकोरिया र किम जोङ उनको चर्चा संसारभर थप फैलिरहेकै बेला उनको मृत्यु भएको हल्ला समेत...
दैलेख, ४ असार – माथिल्लो कर्णाली जलविद्युत आयोजनाका प्रभावितले आफूहरुलाई चित्त बुझाएर तत्काल परियोजना अगाडि बढाउन भारतीय लगानीकर्ता ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर)लाई ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समिति र लगानी बोर्डको कार्यालयले आयोजना प्रभावित क्षेत्रमा गरेको स्थलगत अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा...
पाल्पा, ४ असार – व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसानले परम्परागत खेती छाडेर तरकारीखेती गर्न थालेका छन् । जिल्लाको दक्षिणी भेगस्थित कोलडाँडाका अधिकांश किसान धान, मकै र गहुँखेती छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन । मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट...
गोरखा, ४ असार – गोरखा सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिब जनताको घरमा धारा जडान गर्न ऋण सहयोग दिने भएको छ । आर्थिक अवस्था कमजोर भएका सीमान्तकृत, दलित एवम् जनजातिलाई धारा जडानमा ५० प्रतिशत छुट दिइने भएको...
अफगानिस्तान, ४ असार-अफगानिस्तानको राजधानी काबुलबाट उत्तरतर्फ पर्ने कुन्दुज प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी शनिबार ११ जना तालिवान लडाकू मारिएको समाचार छ । सो प्रान्तमा विगत केही दिनदेखि तालिवानका क्रियाकलापहरु निकै बढेको बताइएको छ । सो क्षेत्रमा सैनिक कारबाही पनि जारी रहेको अफगान सरकारले जनाएको छ...
अफगानिस्तान, ४ असार-अफगानिस्तान र पाकिस्तानबीचको सीमाना रहेको मार्ग शानिबार पुनः खुलेको छ । केही दिनअघि यी दुई देशका बीचमा रहेको व्यापक हिंसापछि यो सीमाना बन्द गरिएको थियो । लामो समयपछि यो सीमाना खुलेको बताइएको छ । सीमा क्षेत्रमा हुने गरेका हिंसात्मक क्रियाकलापपछि यो सीमामार्ग...
बनेपा, ४ असार – किसानले बाली तथा पशुधनको सुरक्षाको लागि ग्रामीण क्षेत्रमा बिमाको पहुँच नपुग्दा आफूहरु बिमाको अवसरबाट वञ्चित भएको बताएका छन् । काभ्रेपलाञ्चोकको सुगम क्षेत्रमा केही बाली र पशुधनको बिमा विभिन्न सहकारी मार्फत भए पनि बिमा कम्पनीको पहुँच गाँउ/गाँउ र बस्तीमा नभएकाले बिमालाई...
काठमाण्डु, ४ असार– अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनको चरणमा गएपछि मुल्य बृद्धि आफै घट्दै जाने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले सो कुराको दावी गरेका हुन् । कार्यक्रममा उनले मुल्य बृद्धिप्रति सरकार सचेत रहेको भन्दै मुल्य बृद्धि...
काठमाण्डु, ४ असार– नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले भागबण्डा मिलाएर अधिवेशन गर्न खोजे ठूलो दुर्घटना हुने चेतावनी दिएका छन् । नेपाल विद्यार्थी संघले आयोजना गरेको अन्तरक्रियामा अध्यक्षका प्रत्यासी कुन्दन काफ्लेले सो चेतावनी दिएका हुन् । राजधानीम आयोजित...
काठमाण्डु, ४ असार – वागमती सफाइ महाअभियानको १६२ औँ हप्तामा आज थापाथली, कुपण्डोल आसपासको नदीमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइको १६२ औँ हप्तादेखि कार्यक्रमस्थल वरपरका घर÷घरमा गएर वागमतीमा फोहर नफालौँ, कसैले फालेमा कारबाहीका लागि नगरपालिकामा खबर गरौँ र...
काठमाण्डु, ४ असार– नेपाली सेनाले भूकम्प पीडितहरुका लागि ११ जिल्लामा ३६ वटा सामुहिक आवास गृह निर्माण गरेको छ । सेनाले ती अति प्रभावित जिल्लाका ३६ सामुहिक आवास गृहले करिब ४ सय ६८ परिवारले राहात पाउँदैछन् । सरकारले सेनाले निर्माण गरेका ती आवास गृह आउँदो...