ब्रसेल्स, ५ असार-बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ । ब्रसेल्स प्रहरीका अनुसार गएराति यस्ता सङ्कास्पद व्यक्ति भेटिएका हुन् । ती व्यक्तिले राजधानी ब्रसेल्समा...
पाँचथर, ५ असार-लिम्बू मातृभाषामा आधारभूत तह कक्षा ६–८ को पाठ्यक्रम निर्माण समितिले निर्माणको काम सुरुआत गरेको छ । पाँचथरका लिम्बू भाषाविद्, पाठ्यक्रमविद् तथा शैक्षिक अभियानकर्मीका पहलमा निर्माण हुन लागेको पाठ्यक्रमको महत्वपूर्ण चरण आवश्यकताको पहिचानका विषयमा निर्माण समितिले छलफल गरेको छ । छलफलमा जिल्लाका लिम्बू...
इजिप्ट, ५ असार– एजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई शनिबार आजीवन काराबासको सजाय सुनाएको छ । त्यस्तै मोर्सीका छ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला सुनाइएको छ । इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी अदालतले मोर्सीमाथि लागेको आरोपमा मोर्सीलाई निर्दोष देखिएको भनी फैसला...
मोरङ, ५ असार-जग्गा खरिद गरेको १९ वर्ष बित्न लाग्दासमेत मोरङको वैजनाथपुरमा रङ्गशाला बन्न नसक्दा खेलाडीलाई समस्या भएको छ । सुविधासम्पन्न अत्याधुनिक क्षेत्रीय रङ्गशाला निर्माण गर्ने उद्देश्यले खेलकुद मन्त्रालयले मोरङको वैजनाथपुरमा २०५५ सालमा ८५ लाखमा १५ बिगाहा १५ धुर जग्गा खरिद गरेको थियो । पूर्वाञ्चल...
हेटौँडा, ५ असार-हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार वल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
विराटनगर, ५ असार– विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन् । रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको हो । रिक्सा चालकमाथि प्रहरी कर्मचारीले गरेको व्यवहार दुःखद् भएको क्षेत्रीय...
गोरखा वारपाककी एक महिला गिट्टी कुट्दै । तस्विरः चन्द्र बहादुर आले/काठमाण्डु टुडे...
एजेन्सी– चर्चित भारतीय क्रिकेटर रवीन्द्र जडेजा विवादमा तानिएका छन् । आफ्नी श्रीमतीसँग वनमा घुम्न गएका बेला सिंहसँग नजिकैको दुरीमा रहेर तस्बिर खिचेको भन्दै उनी विवादमा तानिएका हुन् । केही दिन पहिले गुजरात घुम्न गएका बेला उनले सिंह नजिकै सेल्फी खिचेर सामाजिक संजालमा हालेपछि यसले...
मेलम्चीको पानी काठमाण्डु ल्याउन सुन्दरीजलबाट सिन्धुपाल्चोकतिर खनिएको सुरुङ, सिन्धुपाल्चोकका पाँच स्थानबाट समेत गरी १७ किमी सुरुङ खनिएको छ । तस्बिरः पूर्णप्रसाद मिश्र...
चितवन, ५ असार– प्रेस युनियनको केन्द्रीय महिला भेलामा सहभागी भएर काठमाण्डुबाट चितवन फर्किएका युनियनका केन्द्रीय सदस्य वसन्त पराजुलीलाई मुग्लिनबाट नारायणगढ आइपुग्न नौ घन्टा लाग्यो । शनिबार दिउँसो १ बजे कुरिनटारसम्म पुगेको गाडीको लाइनमा लागेका पराजुली राति १२ बजे भरतपुरको आँपटारी आइपुगे । यसको...
एजेन्सी– युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार बिहानको खेलमा पोर्चुगललाई अष्ट्रियाले पनि गोलरहित बराबरीमा रोकेको छ । समूह ‘एफ’ मा रहेको पोर्चुगलले यसअघि आफ्नो पहिलो खेलमा पनि आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो चरण प्रवेशको लागि पोर्चुगललाई दोस्रो खेलमा स्पस्ट जित आवश्यक थियो...
नयाँदिल्ली, ५ असार– २८ जेठको साँझ छ बजे उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले प्रश्न गरिन्, ‘तपाईको देशका ठूला नेता हामीलाई किन सरकार गिराउन लागेको आरोप लगाउँछन् ? उनीहरु बसेर के के निर्णय गर्छन्, अनि हामीलाई दोष लगाउँछन् ।’ उनको...