एजेन्सी– नेपाली गाउँको सम्झनामा मंगल ग्रहको एक खाल्डोको नाम लाङटाङ राखिएको छ । गत वर्ष लाङटाङमा गएको हिमपहिरोका कारण विदेशी पदयात्रीसहित करिब दुई सय जनाको ज्यान गएको सम्झनामा सो ग्रहमा अवस्थित ९.८ मिटर चौडा खाल्डोको नाम लाङटाङ राखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।...
गौशाला, ५ असार-सदरमुकाम जलेश्वरमा आइतबार अचानक परेको पानीले यहाँका तीनवटा कार्यालय डुबानमा पारेको छ । करिब ११ बजेतिर परेको पानीका कारण जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत र कारागार कार्यालय डुबानमा परेका हुन् । वर्षाको पानीले तीनवटै कार्यालय परिसर जलमग्न भएका छन् भने अगाडिको...
काठमाण्डु, ५ असार-विश्व योग दिवसको अवसरमा पशुपतिमा सांस्कृतिक कार्यक्रमसहितको पाँचदिने बृहत् योग शिविर मङ्गलबारदेखि आयोजना गरिने भएको छ । पशुपतिनाथ सेवक सङ्घ र आनन्द मार्ग प्रचार सङ्घको संयुक्त आयोजना एवम् नेपाल योग रिट्रिट, लियो क्लब अफ काठमाण्डुको सहआयोजनामा शिविर हुन लागेको हो । शिविरमा...
विराटनगर, ५ असार– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले प्रमुख प्रतिपक्षका रुपमा काँग्रेस मुलुकको समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएकाले यसको कार्यान्वयनका लागि सबै दलले तदारुकता देखाउनुपर्ने...
काठमाण्डु, ५ असार– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आएसीसी) ले एक दिवसीय क्रिकेटको नियममा फेरबदल गर्ने भएपछि नेपालले एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न पाउने सम्भावना देखिएको छ । हालसम्म १० टोलीले मात्र वन डे मान्यता प्राप्त गरेता पनि आएसीसीले त्यसमा एसोसिएटेड राष्ट्रबाट थप तीन टोली थप्ने...
काठमाण्डु, ५ असार- राष्ट्रिय मानवअधिकार आयोगले भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितको आधारभूत मानवअधिकार सुनिश्चितता गर्न नसकेकामा चिन्ता व्यक्त गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले हालै गोरखा, धादिङ, नुवाकोट र रसुवामा गरेको अनुगमनबाट भूकम्पपीडितको आधारभूत मानवअधिकार जोखिममा...
काठमाण्डु, ५ असार– नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले नयाँ संविधान आफुहरुले स्वीकार नगरेको नयाँ संविधानअनुसार हुने चुनावमा सहभागी नहुने बताएका छन् । आइतबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले आफूहरुले अघि सारेको सात...
काठमाण्डु, ५ असार– सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राइले संविधान कार्यान्वय र निर्वाचन गर्ने कुरा कसैसँग छलफल र सहमति गर्नुपर्ने विषय नभएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएा हुन् । कार्यक्रममा...
दार्चुला व्यास गाविसको लिपुलेकस्थित नेपाल र चीनको सीमा स्तम्भ नम्बर एक । तस्बिरः बिनोद सिंह बिष्ट...
काठमाण्डु, ५ असार-संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर...
डोटी, ५ असार- रोजगारीका सिलसिलामा विदेश गए पनि सम्पर्कमा नआउँदा परिवारका सदस्यहरुमा नैराश्यता बढेको छ । सरोकारवाला निकायले खोजी कार्य नगरिदिँदा उनीहरु चिन्तित बनेका छन् । खोजी गरिदिन विभिन्न प्रहरी चौकीमा दिएका निवेदन उपरसमेत प्रहरीले कारबाही अघि बढाएको छैन । कतिपय त दशकौदेखि सम्पर्कविहीन...
Dhangadhi, June 19: A total of 249 tourists from third countries entered Nepal from 2010 till May of 2016 through the Kailai border check point. Forty-five foreign tourists entered Nepal via the border check point in 2015, according to the Immigration Office. Similarly, 32...