काभ्रे, ५ असार– सरकारले मापदण्डविपरीत ग्यास उद्योगको अनमति दिएसँगै सर्वसाधारण जोखिममा परेका छन् । जेठ महिनामा आएको ठूलो वर्षातका कारण उद्योगका सिलिन्डरहरु बगाउँदा काभ्रेमा दुईको मृत्यु भएको थियो । ग्यास उद्योग खोल्न बन्द गरेको भए पनि उग्रचण्डी नाला गाविसमा पुनः अर्को ग्यास खोल्ने प्रक्रिया...
काठमाण्डु, ५ असार– विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायव निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स...
काठमाण्डु, ५ असार– माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । प्रवद्र्धक जीएमआरले आयोजना निर्माण चरणमा लैजान अन्नरराष्ट्रिय ठेकेदार कन्पनीबाट आशयपत्र मागेपछि अब आयोजना बन्ने करिब निश्चित भएको छ । स्थानीयवासीको अवरोधका कारण लामो समयदेखि यो आयोजना विवादमा परेको लिमिटेडले ९ सय...
काठमाण्डु, ५ असार– यो एसएलसीमा एक विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । यसलाइृ शतप्रतिशत अर्थात सबैमा सय नम्बर भनेर अथ्र्याइएको पाइन्छ । विभिन्न विद्यालयले आफ्ना विद्यार्थीको सफलता प्रतिशतमा देखाउँदै शुभकामना छाप्न थालेका छन् । ‘त्यो गलत हो, ’ उच्च मावि शिक्षा परिषदका उपाध्यक्ष चैतन्य...
काठमाण्डु, ५ असार– सरकारले बहुचर्चित अरुत तेस्रो जलविद्युत आयोजनाको प्रबद्र्धक भारतीय कम्पनी सतलजलाई हदबन्दीभन्दा बढी जग्गा नाममा राख्न स्वीकृति दिएको छ । प्रबद्र्धक कम्पनीले हदबन्दीभन्दा बढी जग्गा लिन नपाएका कारण राष्ट्रिय महत्वको ९ सय मेगावाट क्षमताको आयोजनाको काम लामो समयदेखि रोकिएको थियो । यो...
काठमाण्डु, ४ असार-नेपाल चिकित्सक सङ्घले देशका विभिन्न भागमा कार्यरत चिकित्सकलाई गरिएको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले शनिबार एक विज्ञप्ती जारी गर्दै राज्यको जिम्मेवार निकायलाई कानुनसम्मत् छानविन गर्ने अधिकार सुरक्षित रहँदारहँदै छानबिनका नाममा चिकित्सक तथा स्वास्थ्य संस्थामाथि असहिष्णुता देखाएको भन्दै आपत्ति व्यक्त गरेको...
काठमाण्डु, ४ असार-रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डुबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी २३ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम...
भक्तपुर, ४ असार- देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन...
चितवन, ४ असार-नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा शनिबार बिहान खसेको पहिरोका कारण नौ घन्टा अवरुद्ध सडक दिउँसो ३स्४५ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ । चन्डिभञ्ज्याङ गाविस–५ स्थित चारकिलो भन्ने ठाउँमा सडक माथिबाट झन्डै २०० मिटर फराकिलो पहिरो झरेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।...
पोखरा, ४ असार-उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनमा दलहरुबीचको एकता र सहकार्य अपरिहार्य हुने बताएका छन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५ औँ वार्षिकोत्सवको शनिबार यहाँ उद्घाटन गर्दै उनले हालसम्मका उपलब्धि दलहरूबीचको एकताले नै सम्भव भएको हुँदा संविधानको...
काठमाण्डु, ४ असार-मुलुकमा व्याप्त महँगी, भ्रष्टाचार, कालोबजारी, कर वृद्धि, खानेपानी अभाव, हत्या र हिंसाको अन्त्य गरिनुपर्ने माग गर्दै सांसद र सर्वसाधारणले शनिबार धर्ना दिएका छन् । वि।सं २०७२ वैशाख भूकम्पपछि भत्किएका सम्पदालगायत अन्य पुनःनिर्माणका काम जतिसक्दो चाँडो अगाडि बढाउनुपर्ने भन्दै नेपाली काँग्रेस काठमाण्डु क्षेत्र...
म्याग्दी, ४ असार – म्याग्दीको दाना–२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको मृत्यु भएको छ । रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने–७ का २४ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...