कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

२०७६ वैशाख १८ गते १५:३०

काठमाण्डु, १८ वैशाख – कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री...

काठमाण्डुमा तत्कालै दुई ठाउँमा मात्रै आकाशे पुल बन्ने

२०७६ वैशाख १८ गते १५:२०

काठमाण्डु, १८ बैशाख – काठमाण्डु महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन ।...

‘मर्दानी २’ मा रानीको यस्तो रुप

२०७६ वैशाख १८ गते १४:५९

एजेन्सी – बलिउड अभिनेत्री रानी मुख्रजी स्टारर ‘मर्दानी २’को पहिलो झलक सार्वजनिक भएको छ । सार्वजनिक फोटोमा उनलाई एक प्रहरी अधिकारीको पोशाकमा देखाइएको छ । यशराज फिल्मसले ट्वीटरबाट रानीको तस्वीर सार्वजनिक गरेको हो । रानी गत वर्ष ‘हिच्की’नाम सिनेमामा देखिएकी थिइन् । सो सिनेमाले...

भृकुटीमण्डपमा प्रधानमन्त्री र राजेन्द्र महतोबीच जुहारी !

२०७६ वैशाख १८ गते १४:५३

काठमाण्डु, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन् । मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘विगतका सरकारले कल्पना नगरेको काम भएको छ । यो एक वर्षमा मानिस विदेश...

कांग्रेसद्धारा कांग्रेस कार्यालयमै तोडफोड

२०७६ वैशाख १८ गते १४:४९

तनहुँ, १८ बैशाख – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले स्थापना गरेको जिल्ला कार्य समितिको कार्यालयमा बुधबार तोडफोड भएको छ । मजदुर दिवसको अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको र्‍यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा व्यास २, मालपोत लाइनमा रहेको कार्यालयमा...

करण जोहरको ‘कठपुतली’ भन्दा मलाई फरक पर्दैनः आलिया भट्ट

२०७६ वैशाख १८ गते १४:२६

एजेन्सी – करण जोहरले बलिउडमा डेब्यू गराएका अभिनेत्री आलिया भट्ट थोरै समयमा धेरै हिट फिल्म दिने अभनेत्रीमा पर्छिन् । फिल्म स्टुडेन्ट अफ द इयरमार्फत करणले आलियालाई डेब्यू गराएका हुन् । अहिले पनि हरेक फिल्म साइन गर्नु पूर्व आलिया करणको सल्लाह लिने गर्छिन् । यही...

नेताहरु ६० वर्षसम्मकालाई पनि युवा भन्छन्ः सीके राउत

२०७६ वैशाख १८ गते १४:१६

काठमाण्डु, १८ वैशाख – नवगठित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विगतमा नेताहरुले युवाहरुलाई भविष्यका कर्णधार मात्रै भनेर अल्मल्याउने गरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्यक परिवर्तनमा युवा नेतृत्व विषयक सो अन्तरक्रिया...

परीक्षामा फेल भएपछि १९ जना विद्यार्थीले गरे आत्महत्या

२०७६ वैशाख १८ गते १४:१२

एजेन्सी – परीक्षामा फेल भएपछि भारतमा १९ जना विद्यार्थीले आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन् । सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन् । त्यहाँ यतिबेला त्यस परीक्षालाई विरोधाभास मानिएको छ ।...

सेल्फी लिँदा तीन युवालाई रेलले किच्यो

२०७६ वैशाख १८ गते १४:०१

नयाँदिल्ली – भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ । प्रत्यक्षदर्शी एम एस...

राष्ट्रहितकाे पक्षमा बोल्न छाड्दिनः भीम रावल

२०७६ वैशाख १८ गते १३:५५

अछाम, १८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताएका छन् । मंगलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल...

तातोपानी नाका खुलाउन तीव्रगतिमा काम, जेठ अन्तिमबाट सञ्चालन

२०७६ वैशाख १८ गते १३:५४

सिन्धुपाल्चोक, १८ बैशाख – वि.सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।...

जापानका नयाँ राजालाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

२०७६ वैशाख १८ गते १३:०९

काठमाण्डु, १८ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका नयाँ सम्राट नारुहितोले गद्दी आरोहरण गरेको अवसरमा बधाई दिएकी छिन् । सम्राट नारुहिताको गद्दी आरोहणसँगै प्रारम्भ भएको रिवा युगमा नेपाल र जापानबीचको हार्दिकता एवं मित्रवत सम्बन्ध अझ सुदृढ हुने उनले विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us