‘सामाजिक सुरक्षा कोषको थालनी तामझामले भयो, कार्यन्वयन भएन’

२०७६ वैशाख १८ गते १७:४२

काठमाण्डु, १८ बैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले निकै तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कोषको थालनी गरेपनि कार्यान्वयन गर्न नसकेको बताएका छन् । बुधबार काठमाण्डुमा नेपाल ट्रेड युनियन कांग्रेसले मजदुर दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा सामाजिक सुरक्षा कोष...

अब प्रचण्डले पनि लगाउलान त दौरा–सुरुवाल ?

२०७६ वैशाख १८ गते १७:३५

काठमाण्डु, १८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय पोशाक हुनुपर्छ भन्ने कुरामा आफु अत्यन्त सकारात्मक रहेको बताएका छन् । बुधबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले दौरा सुरुवाललाई नै अलिकति परिमार्जित गरेर राष्ट्रिय पोशाक बनाइयोस् भनेर...

मोदीविरुद्ध चुनाव उठेका तेज बहादुरको उम्मेद्वारी खारेज

२०७६ वैशाख १८ गते १७:१०

एजेन्सी । वाराणासीको जिल्ला निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ) का पूर्व जवान तेज बहादुर यादवको वाराणासी लोकसभा सिटबाट नाम खारेज गरेको छ । तेजबहादुरले दुई वटा नामांकन पत्र भरेका थिए । गएको २४ अप्रिलमा निर्दलीय उम्मेदवार र २९ अप्रिलमा समाजवादी पार्टी–बहुजन समाज पार्टीको...

नेपाल र इक्वेटोरियल गिनीबीच कुटनीतिक सम्बन्ध स्थापना

२०७६ वैशाख १८ गते १७:०१

काठमाण्डु, १८ बैशाख – भूमध्यरेखा र गिनीको खाडीनजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको छ । मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको १६५...

मजदुर दिवसकै दिन मजदुरको ज्यान गयो

२०७६ वैशाख १८ गते १६:४३

म्याग्दी, १८ वैशाख – आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । देशैभरि मजदुरीहरूले आफ्नो हक र अधिकारका लागि र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीय कालुराम...

मजदूरहरुकै आन्दोलनबाट राणा र पञ्चायत ढल्योः विजयकुमार गच्छदार

२०७६ वैशाख १८ गते १६:३९

वीरगञ्ज, १८ वैशाख – नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएकोे बताएका छन् । उनले विसं २००३ ÷२०४६ साल र ०६१÷६२मा भएको आन्दोलनमा मजदुरले खेलेको अग्रणी भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा...

पत्रकारको प्रश्नमा अक्षयले ‘चल बेटा’ भन्दै हिँडेपछि…

२०७६ वैशाख १८ गते १६:२८

एजेन्सी – बलिउडका अभिनेता अक्षय कुमार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अन्र्तवार्ता अहिले भाइरल भइरहेको छ । अहिले भारतमा लोकसभाको चुनाव चलिरहेको छ । केही दिन अगाडि मात्र बलिउडका अधिकांश कलाकारले मतदान गरे । मतदान गर्ने क्रममा कलाकारका तस्बिर सामाजिक संजालमा पनि खुबै...

प्रधानमन्त्रीज्यू ! बुद्धिजीवीलाई थला पार्ने कुरा नगर्नुस्: विमलेन्द्र निधि

२०७६ वैशाख १८ गते १६:२०

काठमाण्डु, १८ वैशाख – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्‍न बहाना बनाएर बालुवाटारको जग्गा किन्‍नेलाई जोगाउन नहुने बताएका छन् । ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी)ले मजदुर दिवसका अवसरमा काठमाण्डुमा गरेको कार्यक्रममा निधिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको सरकारी...

मोटरसाइकल र माइक्रो ठोक्किँदा मोटरसाइकल ट्रकमुनी छिर्यो, दुईको मृत्यु

२०७६ वैशाख १८ गते १६:१८

धादिङ, १८ बैशाख — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाण्डु चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर्जन र वडा नं १२ का ३१ वर्षीय कविकुमार महर्जनको मृत्यु भएको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज...

विप्लवका ५ कार्यकर्ता जेल चलान

२०७६ वैशाख १८ गते १६:०४

विराटनगर, १८ बैशाख – नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश ध्रुब कुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो । गत चैत १० गते...

अमेरिकाको विश्वविद्यालयमा विद्यार्थीले गोली चलाउँदा…

२०७६ वैशाख १८ गते १५:४२

एजेन्सी – अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाको शार्लोट परिसरमा मंगलवार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । विश्वविद्यालयको संकट व्यवस्थापन कार्यालयले ट्वीट गरेर सबैलाई यसको बारेमा सचेत गराएको छ । शैक्षिक सत्रको अन्तिम दिन कक्षा सकिनुभन्दा ठीक...

उपराष्ट्रपति लैनचौरको ‘ग्रीन हाउस’मा सरे

२०७६ वैशाख १८ गते १५:४१

काठमाण्डु, १८ वैशाख – उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा प्रवेश गरेका छन् । गैह्रीधारामा रहेको सरकारी निवासबाट लैनचौरमा रहेको उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन् । अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसका अवसर पारेर उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को गत भदौ २१...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us