एजेन्सी – श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमाएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् । अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा...
काठमाण्डु, १८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किएकी छन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् । राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा...
काठमाण्डु, १८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डुका आकाश खाली गराइएको छ । चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएकी...
काठमाण्डु, १८ वैशाख – पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ । लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो । उनको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ । फेसन डिजाइनर...
काठमाण्डु, १८ वैशाख – प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको विषयमा गहिरो छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद्मा नै बालुवाटार प्रकरणप्रति कडा अभिव्यक्ति दिएको भन्दै दोषीलाई दण्डित गर्नुपर्ने...
ल्हासा, १८ वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको निरीक्षण गरेका छन् । मन्त्री ज्ञवाली मंगलबार ल्यासा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टिसिआइसीका अधिकारीले स्वागत गरेका थिए । निरीक्षणका क्रममा मन्त्री ज्ञवालीलाई चीन सरकारको...
जापान, १८ वैशाख – जापानको राजगद्दीमा आज(बुधबार)बाट नयाँ राजा आसिन भएका छन् । यसअघिका राजा अकिहितोले स्वच्छाले गद्दी त्यागेपछि उनका छोरा नारुहितोले नयाँ राजाका रूपमा जिम्मेवारी सम्हालेका हुन् । आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण ८५ वर्षीय अकिहितोले मंगलबार राजगद्दी त्याग गरेका हुन् । उनी...
काठमाण्डु, १८ वैशाख – अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भीभीआईपीहरुले शुभकामना व्यक्त गरेका छन् । कसले के भने ? श्रम क्षेत्रको सुधारमा सरोकार पक्ष केन्द्रित हुनुपर्छः राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र...
काठमाण्डु, १८ वैशाख – चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आजै स्वदेश फर्किने भएकी छिन् । बिहीबार फर्कने तालिका भएपनि स्वाथ्यमा समस्या आएपछि उनी भ्रमण तालिका छोट्याएर एकदिन अघि नै स्वदेश फर्कन लागेकी हुन् । उनी अहिले ल्हासामा छिन् । ९ दिने भ्रमणका लागि...
काठमाण्डु, १८ वैशाख– व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणम संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीका अनुसन्धान गरिहरको छ, तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैँ...
काठमाण्डु, १८ वैशाख– महानगरीय प्रहरी परिसर काठमाण्डुले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाण्डु महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो । क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५...
काठमाण्डु, १७ वैशाख– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कतार प्रस्थान गरेका छन् । । ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने सिलसिलामा मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् । । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री...