सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक

२०७९ चैत २८ गते १४:४५

काठमाण्डु ,२८ चैत- सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । उक्त पेजबाट अनधिकृत रूपमा पोष्ट समेत गरीइको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुनस् नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।...

गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एप मार्फत सार्वजनिक

२०७९ चैत २८ गते १४:१५

कााठमाण्डु, २८ चैत- नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभरिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमामात्र उपलव्ध रहेको छ । यो गीत...

चक्रे मिलनका सहयोगी ‘एके ४७’ हतियारसहित पक्राउ

२०७९ चैत २८ गते १४:०९

काठमाण्डु ,२८ चैत -गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् । चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी...

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ : प्रचण्ड

२०७९ चैत २८ गते १३:४१

काठमाण्डु ,२८ चैत -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्ग सँग आफू छलफलमा रहेको...

रास्वपाले आज ढाकाकुमारसँग बयान लिने

२०७९ चैत २८ गते १३:१६

काठमाण्डु ,२८ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । श्रेष्ठलाई रास्वपाको अनुशासन समितिले पार्टी कार्यालय बसुन्धारा बोलाएर बयान लिन लागेको हो । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पार्टीले सोही दिन...

बारा–२ का मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन: उपेन्द्र यादव

२०७९ चैत २८ गते १२:५३

काठमाण्डु,२८ चैत– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले जनताले आफूलाई नै अत्यधिक...

बलात्कार आरोपमा झापाबाट एकजना पक्राउ

२०७९ चैत २८ गते १२:३३

काठमाण्डु,२८ चैत– प्रहरीले झापाबाट बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेल रहेका छन । उनलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जानाएको छ । भुजेलले २०...

सलमान खानलाई पुनः ज्यान मार्ने धम्की, मिति तोकियो

२०७९ चैत २८ गते १२:२०

एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल हत्या गरिदिने बताएका छन । उक्त फोन सोमबार राती ९ बजे आएको हो । १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी...

लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

२०७९ चैत २८ गते १२:१२

काठमाण्डु, २८ चैत– कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले...

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ चैत २८ गते ११:३९

काठमाण्डु, २८ चैत– नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार...

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

२०७९ चैत २८ गते ११:३०

काठमाण्डु, २८ चैत– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज मंगलबार बस्दै छ । मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल नेताहरुले बताएका छन । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे...

प्यूठानमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते

२०७९ चैत २८ गते ११:२१

प्यूठान, २८ चैत– प्यूठानमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा नौबहिनी गाउँपालिका –१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिक रहेका छन । माण्डवी गाउँपालिका–५ रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us