काठमाण्डु,२९ चैत– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । आज (बुधबार) प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले यस्तो बताएका हुन । उनले रोजगारीका लागि भारतमा गएका बझाङका...
काठमाण्डु,२९ चैत– एमाले महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन । आज (बुधवार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले संविधान...
काठमाण्डु,२९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन । आज (बुधबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले यसका लागि संसदीय छानबिनको समेत...
काठमाण्डु,२९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि...
काठमाण्डु,२९ चैत– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसकेको जानकारी दिएको छ । १ वैशाख देखि सुरु हुन लागेको २०८० को शैक्षिक सत्रका लागि जिल्ला सदरमुकाममा पाठ्यपुस्तकको ढुवानी भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन...
चितवन,२९ चैत– चितवनमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ। गीतानगरमा रहेको रिसोर्टमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकार दिएका छन । अहिले चारवटा दमकलले आगो...
काठमाण्डु,२९ चैत– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् । प्रधानमन्त्री एव्. संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक मनोनित गरेका हुन् । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन् ।...
काठमाण्डु,२९ चैत– आगमी १ वैशाख नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न सिंहदरबार धाउन नपर्ने भएको छ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गरीने लागीएको हो । माओवादी केन्द्रको वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने...
काठमाण्डु,२९ चैत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले संसद विघटनको दाउमा रहेको बताएका छन । सुनसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु कुरा गर्दै उनले यस्तो बताएका हुन । नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताएका छन । उनले एमालेको यो...
काठमाण्डु,२९ चैत– बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । मूत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामी रहेका...
सिन्धुली,२९ चैत– सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी...
काठमाण्डु,२९ चैत– कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको बताएका छन । कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको बताएका छन ।...