प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्नेछ: माधव सापकोटा

२०७९ चैत २९ गते १८:३३

काठमाण्डु,२९ चैत– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अबको तीन वर्ष चल्ने बताएका छन् । आज (बुधवार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन । सांसद सापकोटाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार आगामी...

आमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

२०७९ चैत २९ गते १८:२७

काठमाण्डु,२९ चैत– प्रहरीले आमामाथि खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा काभ्रेपलञ्चोकबाट एक पुरुष पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका ११ बलथली बस्ने विश्वबन्धु थापा रहेका छन । उनले बुधवार ९४ वर्षीय आमा कान्छीमाया थापालाई खुर्पा प्रयोग गरी हत्या गरेको प्रहरी जानकारी दिएको...

उपनिर्वाचनमा पार्टीका तीनैजना उम्मेदवारलाई हराउने योजनामा अडियो बाहिर ल्याइयो: ढाकाकुमार श्रेष्ठ

२०७९ चैत २९ गते १८:०८

काठमाण्डु,२९ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको बताएका छन । आज बुधबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन । उनले गत जनवरी–फेब्रुअरीको अडियो...

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

२०७९ चैत २९ गते १७:२७

काठमाण्डु,२९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको २ करोड घुस मागेका अडियो प्रकरणबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालयमा जारी बैठकले छानबिन प्रतिवेदनका आधारमा निर्णय गर्ने बताइएको छ । यसअघि पार्टीको अनुशासन आयोगले श्रेष्ठसँग बयान लिएर...

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

२०७९ चैत २९ गते १७:२२

काठमाण्डु,२९ चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । उनीहरु बीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक...

कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण

२०७९ चैत २९ गते १७:१५

काठमाण्डु,२९ चैत– कोरोना भाइरस संक्रमणबाट आज बुधबार पनि एक जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमण पुष्टिभएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि हिजो मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो...

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता हो: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत २९ गते १६:३२

काठमाण्डु,२९ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन । आज (बुधबार) भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक...

चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे गैँडा मृतावस्थामा फेला

२०७९ चैत २९ गते १६:२०

काठमाण्डु,२९ चैत– चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे गैँडा मृतावस्थामा भेटीएका छन । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा एक पोथी गैँडा मृतावस्थामा फेला परेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ । अन्दाजी उमेर ७ महिनाको उक्त गैँडाको खाग...

एकीकृत समाजवादी ललितपुरका जिल्ला सचिव एमालेमा प्रवेश

२०७९ चैत २९ गते १६:०८

काठमाण्डु,२९ चैत– नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी ललितपुरका सचिव सुदर्शन मिश्रसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । उनीहरूलाई आज बुधबार एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन । सचिव मिश्रसँगै एकीकृत समाजवादी पेशागत महासंघ ललितपुरका केन्द्रीय सदस्य शालिकराम मिश्र, जिल्ला कमिटी सदस्य...

सगरमाथामा तीन आरोही बेपत्ता

२०७९ चैत २९ गते १५:२३

काठमाण्डु,२९ चैत– सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन । बेपता हुनेहरुमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् । उनीहरु बेस क्याम्पबाट...

दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्छ: रघुजी पन्त

२०७९ चैत २९ गते १५:१५

काठमाण्डु,२९ चैत– एमाले सांसद रघुजी पन्तले दल पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन । आज बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा त्यसमा पुनर्विचार गर्नुपर्ने भन्दै दलपिच्छेका ट्रेड युनियनहरू...

कर्मचारीको ट्रेड युनियन खारेज गरौं: शाही

२०७९ चैत २९ गते १५:१०

काठमाण्डु,२९ चैत– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै उनले भने, कर्मचारीको युनियन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us