राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १९ गते १८:२२

 काठमाण्डु,१९ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन । आज (बिहीबार) पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक...

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

२०७९ माघ १९ गते १८:१३

काठमाण्डु,१९ माघ– बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप पुनः टीममा समावेश भएका हुन । निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका...

डेढ वर्ष एउटा नालायक सरकार बन्यो: ओली

२०७९ माघ १९ गते १७:५९

काठमाण्डु,१९ माघ–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशपछि बनेको सरकारका कारण अर्थतन्त्र डामाडोल भएको बताएका छन । उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक भएको बताएका छन । उनले अर्थतन्त्र ऋणात्मक लागेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरिने बताएका छन । विराटनगरमा आजदेखि...

प्रधानमन्त्री प्रचण्डको विश्वास: राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैन

२०७९ माघ १९ गते १७:४२

काठमाण्डु,१९ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए । जवाफमा उनले...

राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ: महरा

२०७९ माघ १९ गते १७:३४

काठमाण्डु,१९ माघ– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएका छन् । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘ मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी...

धनगढीमा भारतबाट फर्किएका युवक होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए

२०७९ माघ १९ गते १७:२३

काठमाण्डु,१९ माघ– भारतबाट फर्किएका कैलालीका युवक होटलमा मृत अवस्थामा फेला परेका छन । आज (बिहीबार) बिहान भारतबाट फर्केका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश...

बसको ठक्करबाट एक बालिकाको मृत्यु

२०७९ माघ १९ गते १६:३९

काठमाण्डु,१९ माघ– काभ्रेको भकुन्डेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बालिकाको मूत्यु भएपछि आक्रोशित भीडले बस नै जलाएका छन्। अहिले बीपी राजमार्ग भएको प्रहरीले बताएको छ । प्रहरीले आगो नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास थालेको छ । बीपी राजमार्गअन्तर्गत भुकेन्डेमा बा २ ख...

चीनको कोइला खानीमा बाढी, ४ जनाको मृत्यु

२०७९ माघ १९ गते १६:२५

एजेन्सी– चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेर चार जनाको ज्यान गएको छ । बाढीको कारण जानाको न्यान गएको प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले बुधबार जानकारी दिएको छ । बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध...

जुम्लामा रविलाई न्याय दिनुपर्ने भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

२०७९ माघ १९ गते १६:१४

जुम्ला , १९ माघ– जुम्लामा रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई...

फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी हवल्दार घाइते

२०७९ माघ १९ गते १५:३५

रौतहट, १९ माघ– रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि चक्कु प्रहार भएको छ । फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका छन । बुधबार दिउँसो रौतहटको गौर नगरपालिका– २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग...

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

२०७९ माघ १९ गते १५:२६

एजेन्सी– बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन । किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अनुमान गरेको छ । युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा...

सांसद अरुणकुमार चौधरी पक्राउ

२०७९ माघ १९ गते १५:१६

काठमाण्डु,१९ माघ– ४ मंसिरमा भएको निर्वाचनमा कैलाली २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us