काठमाण्डु, १९ माघ–परराष्ट्रमन्त्री डा। विमला राई पौड्याल आज श्रीलंका जाँदैछन् । श्रीलंकाको ७५ औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी कोलम्बो जान लागेकी हुन् । श्रीलंका बसाइका क्रममा पौड्यालले राजनीतिक भेटवार्तासमेत गर्नेछिन् । उनले राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धने तथा श्रलंकाली...
काठमाण्डु, १९ माघ– ९ किलो बढी सुनसहित एक व्यक्तिलाई पक्राउ परेका छन् । गएरति १२ः१० बजे अवतरण भएको फ्लाइ दुबईको विमानमा आएका यात्रुको साथबाट ९ किलो १ सय ३५ ग्राह अवैध सुन बरामद भएको हो । विमानस्थल भन्सारले चेकजाँच गर्ने क्रममा सुन भेटिएको थियो...
काठमाण्डु,१८ माघ– कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको संसदीए दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन । २३ माघमा बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ...
विराटनगर,१८ माघ– लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव रहेका छन । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५...
काठमाण्डु,१८ माघ– आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराएका छन् । सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने ४ मंसिरमा भएको निर्वाचनमा...
काठमाण्डु, १८ माघ -बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नो घरभित्रै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको हुन। जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आगो...
काठमाण्डु,१८ माघ– नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने बताएको छ । उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै यस्तो निर्णय गरेको हो । आफ्ना मागमुद्दा सम्बोधन र टीकापुर घटनाका राजवन्दी रिहाइ नभएसम्म संघ र प्रदेश संसद्का कुनै पनि बैठक...
काठमाण्डु,१८ माघ– नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य नहुने बताएका छन । सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उनले यस्तो बताएका हुन । उनले आज बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर...
काठमाण्डु,१८ माघ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने बताएका छन । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले निर्वाचन सम्बन्धी नयाँ विधेयकमा यो...
काठमाण्डु,१८ माघ– जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले विगत केहीसातादेखि देशमा घटेका घटनाका कारण आफूलाई जनप्रतिनिधि भन्नपनि लज्जाबोध भएको बताएका छन । आज बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सांसद यादवले आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद...
काठमाण्डु ,१८- माघ राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गर्दै युवराज पौडेल (सफल)ले उजुरी दर्ता गराएका हुन्। उनले...
काठमाण्डु,१८ माघ– कांग्रेसका सांसद गगन थापाले कुखुरा पालक किसानका समस्याप्रति सरकार उदासीन रहेको बताएका छन । आज (बुधवार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले ऋणमा रहेका कुखुरा पालक किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गरएका छन । उनले भने–...