रुकुम पश्चिम ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु

२०७९ माघ १८ गते १५:२४

काठमाण्डु,१८ माघ– रुकुम पश्चिम ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विक रहेका छन । रुकुम पश्चिम मुसिकोट ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा...

हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं: धवलशमशेर जबरा

२०७९ माघ १८ गते १५:१५

काठमाण्डु,१८ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं संसद डा. धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गरेका छन आज बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह...

अनेरास्ववियुले गर्‍यो जनक शिक्षा सामाग्री केन्द्र घेराउ

२०७९ माघ १८ गते १४:३०

काठमाण्डु,१८ माघ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेका छन । उनीहरुले सानोठिमी भक्तपुरस्थित केन्द्रको कार्यालयमा पुगेर घेराउ गर्नुका साथै प्रदर्शन गरेका छन । उनीहरूले केन्द्रका प्रबन्ध निर्देशकको राजीनामा समेत मागेका छन । जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण...

श्रीमतीले हत्या गरी शौचालयको खाडलमा फालेको श्रीमानको शव पाँच वर्षपछि भेटियो

२०७९ माघ १८ गते १४:२७

काठमाण्डु ,१८ माघ- जाजरकोटमा श्रीमतीले हत्या गरी शौचालयको खाडलमा फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ। जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरी शौचालयको खाडलमा फालेको खुलेको हो। २०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या...

एकनाथ ढकालले सोधे – माओवादीसँगको शान्ति सम्झौताको सक्कलप्रति को सँग छ ?

२०७९ माघ १८ गते १४:१७

काठमाण्डु,१८ माघ– एमालेबाट सांसद बनेका नेपाल एकनाथ ढकालले सरकार र तत्कालीन माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताको सक्कलप्रति माग गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन । सांसद ढकालले ०६३ साल मङ्सिरमा भएको माओवादी र सरकार बीचको...

भारतबाट बढेर आयो इन्धनको मूल्य

२०७९ माघ १८ गते १३:४७

काठमाण्डु,१८ माघ– नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको बताएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको निगमले जानकारी दिएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल...

प्रहरी हिरासतबाट भागेका थप १ जना पक्राउ

२०७९ माघ १८ गते १३:३४

काठमाण्डु,१८ माघ– प्रहरीले इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका ६ जना मध्ये थप १ जना थुनुवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह रहेका छन । अहिलेसम्म पर्खाल फोडेर भागेका सिंहसहित ३ जना पक्राउ गरेको छ ।...

माओवादी केन्द्रको बटमलाइन: गृह मन्त्रालय कुनै हालतमा नछोड्ने

२०७९ माघ १८ गते १३:१७

काठमाण्डु,१८ माघ– नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय छोड्न नहुने ‘बटमलाइन’ बनाएको छ । सोमबार र मंगलबार बसेको पदाधिकारी बैठक र त्यसअघि बसेको स्थायी कमिटी बैठकमा समेत माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालय माओवादीले नै राख्नुपर्ने सुझाव आएपछि माओवादी गृह मन्त्रालय...

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

२०७९ माघ १८ गते १२:४५

काठमाण्डु,१८ माघ– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिएका छन । नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे...

भारतमा विवाह समारोह भइरहेका बेला आगलागी हुँदा १४ जनाको मृत्यु

२०७९ माघ १८ गते १२:३९

एजेन्सी– भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको मूत्यु भएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको मूत्यु भएको छ भने अरु केही घाइते भएका बताइएको छ । जलेर...

भारतबाट भन्सार छलेर अवैध रूपमा ल्याएको १३३ बोरा गहुँ बरामद

२०७९ माघ १८ गते १२:३०

 नवलपरासी,१८ माघ– प्रहरीले नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बाट भन्सार छलेर ल्याएको १३३ बोरा गहुँ बरामद गरेको छ । स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले बताएका छन । भन्सार छलेर अवैध रूपमा सो गहुँ भारतबाट...

नक्कली परीक्षार्थी पक्राउ

२०७९ माघ १८ गते ११:३६

काठमाण्डु,१८ माघ– भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । पक्राउ पर्नेमा दोलखाको गौरीशङ्कर– ५ का २३ वर्षीय देवबहादुर श्रेष्ठ रहेका छन । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशङ्कर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us