रंग-तरङ

महिलाहरुलाई मन पर्छ लामो चुम्बन

२०७१ वैशाख ११ गते ८:४३

चुम्बन सधै चर्चाको बिषय बन्दै आएको छ । प्रमिकाको लागि चुम्बनको महत्व धेरै रहेको छ । चुम्बन प्रेम अभिव्यक्त गर्ने माध्यम पनि हो । एक अध्ययनका अनुसार महिलाहरु लामो समय सम्म चुम्बन गर्न चाहन्छन् । महिलाहरुलाई लामो चुम्बन गर्न निकै मन पर्छ । पुरुषहरु...

तिमी आँफै टाढा भयौंको निर्देशन गरे दिपेन्द्रले

२०७१ वैशाख १० गते ९:५०

गायक बिमल जोशीको गीत तिमी आफै टाढा भयौंको भिडियो सुटिङ सकिएको छ । यसलाई संचार क्षेत्रमा कृयाशिल दिपेन्द्र घिमिरेले निर्देशन गरेका छन् । शब्द सुनिता जोशीको रहेको गीतमा संगित भने राजु सिंहले भरेका छन् । संगित संयोजन भने गोपाल रसाइलीले  गरेका हुन् । गीतमा...

ब्लु फिल्म हेरेर १० वर्षे बालकले गरे ट्वाइलेटमै बलात्कार

२०७१ वैशाख १० गते ७:३४

बेलायतमा एक १० वर्षे बालकले आफ्नै केटी साथीको बलात्कार गरेका छन् । पढाइ भइरहेका बेला ती १० वर्षे केटाले केटी साथीलाई सेक्सको प्रस्ताव राखेका थिए । तर केटी साथीले अस्विकार गरेकी थिइन । जव कक्षा छुटेपछि आफनै उमेरको केटी साथी ट्वाइलेट गएको बेला उनले...

३० वर्ष उमेर कटेपछि सेक्सको मज्जा बढी

२०७१ वैशाख ९ गते ७:०७

विवाहका लागि १८ वर्षदेखि २१ वर्षको समय तोकिएको छ । केटा र केटीका लागि यो उमेर सेक्सका लागि निकै राम्रो मानिएको छ । तर एक सर्वेक्षणले ३० वर्ष उमेर कटेपछि सेक्सको मज्जा बढी आउने देखाएको छ । अझ महिलाहरुमा त ३७ वर्षसम्म सेक्स गर्ने...

सेक्स क्षमता बढाउन भियग्रा भन्दा अनारको जुस ठिक

२०७१ वैशाख ९ गते ६:५४

सेक्स क्षमता बढाउनका लागि मानिसहरु कयौं उपाय अपनाउने गर्दछन् । सबैभन्दा बढी भियग्रा प्रयोग भएकोे पाइएको छ तर भियग्रा भन्दा अनारको जुसले सेक्स क्षमता बढाउने  चिकित्सकहरुले बताएका छन् । हालै गरेको एक सर्वेक्षणले दिनहुँ अनारको जुस पिउनाले सेक्स क्षमता बृद्धि हुन्छ । ५८ जनालाई ...

गर्मीमा सेक्स, बेडरुम होइन, बाथरुम जानुस

२०७१ वैशाख ८ गते ६:३२

गर्मीले तपाईलाइ आलस्य बनाउन सक्छ । इच्छा हुदाँहुदै पनि गर्मीका कारण तपाईलाइ सेक्स गर्न मन लाग्नपनि सक्छ । अपनाउन यी टिप्स र बढाउनुस गर्मीमा बेडरुमको तापक्रम – बरफको टुक्रा प्रयोगमा ल्याउनुस । जसले तपाइको पार्टनरलाई तपाइ समक्ष झन नजिक तानोस । एउटा सानो बरफको...

सेक्सका लागि रातको १० देखि ११ बजेको समय उत्तम

२०७१ वैशाख ८ गते ६:१६

सेक्सका लागि उपयुक्त समय कुन होला ? यस बिषयलाई लिएर बिभिन्न टिका टिप्पणी भइरहेका छन् । शनिबारका दिन राती ११ बजे भन्दा पहिले गरीएको सेक्सले चरम आनन्द दिने एक सर्वेक्षणले देखाएको छ । बेलायतमा गरीएको सर्वेक्षणका अनुसार धेरै मानिसहरु सातामा एक पटक पार्टनरसँग सेक्स...

फेसबुक गर्लफ्रेन्ड ३ बच्चाकी आमा, धोखा भयो भन्दै युवकले गरे आत्महत्या

२०७१ वैशाख ७ गते १०:४९

फेसबाट लभ परयो । तर भेटघाट कहिल्यै भएन । साढे २ वर्षसम्म लभ परिरह्यो । केही न केही लुकी नै रहेको थियो । जव साँचो कुरा बाहिर आयो, यसले ठुलो घटनाको मोड लियो । कुरा भारत मध्य प्रदेश जबलपुरको हो । एक महिलाको प्रेममा...

सेक्स भन्दा नि कडा फेसबुक लत

२०७१ वैशाख ७ गते ९:०९

मानिसहरुलाई बिभिन्न प्रकार लत हुन्छन् । तर पछिल्लो समय अनुसन्धानदाताले सेक्सभन्दा पनि मानिसहरुलाई फेसबुक लत कडा रहेको दावी गरेका छन् । फेसबुक चलाउनुपनि एक प्रकारको खतरनाक लत रहेको उनीहरुले दावी गरेका छन् । इन्टरनेटको पहुँचमा रहेका मानिसहरुमा सेक्स वा अन्य केही कुराका लागी भन्दा...

कलेजको फि तिर्न नसकेपछि पोर्न स्टार

२०७१ वैशाख ७ गते ७:१७

अमेरिकाको वासिङटनमा बस्ने एक युवतीले कलेजको फि तिर्न पोर्न स्टार बनेकी छिन् । कलेजको फि तिर्न नसकेपछि उनले पोर्न स्टार क्षेत्र रोजेकी हुन् । हुन त उनको बुवा डाक्टर हुन् । जव उनको बुवा कामको लागि अफगानिस्तान गए, घरखर्च समेत पठाउन छाडेपछि उनलाई निकै...

ज्ञानेन्द्रसँग हातेमालो गर्दै बिधान

२०७१ वैशाख ७ गते ६:३६

काठमाण्डु – सरीता प्रजापतिको स्वरमा तयार भएको दोस्रो एल्वम जाली रुमालमा समाबेश भएको संझनालाई जाली रुमाल बोलको गीतको भिडियो छायांकन सकिएको छ । ललितपुरको गोदावरी र आसपासका क्षेत्रमा भिडियोको छायांकन गरीएको छ । लामो समयदेखि म्युजिक भिडियो खिच्दै आएका सिनेम्याटोगाफ्रर ज्ञानेन्द्र शर्मासँग हातेमालो गर्दै...

कबड्डी टोली देश दौडाहामा

२०७१ वैशाख ७ गते ३:३२

काठमाण्डु, ७ वैशाख –  परम्परागत चलिआएको सांस्कृतिक पक्षमा केन्द्रीत रहेर निर्माण गरिएको कबड्डी टोली देश दौडाहामा निस्किएको छ । वैशाख १२ गतेदेखि मुलुकभर प्रर्दशन हुने कबड्डीको चर्चासँगै निर्माण टोली देश दौडाहामा निस्किएको हो । रामबावु गुरुङको निर्देशनमा बनेका चलचित्रमा रंगमञ्चका कलाकारको बाहुल्यता रहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us