दोश्रो एल्बमको तयारीमा सशस्त्रका एसएसपी

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ७:५७ मा प्रकाशित

10306907_785512338139431_1323606856_nसशस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक प्रजाभक्त श्रेष्ठ दोस्रो एल्बमको तयारीमा जुटेका छन् ।  पहिलो एल्बम आभास तिम्रै को सफलता पछी उत्साइत हुँदै नेपाल हाम्रो देश र बसन्तको बेलामा बोलका राष्ट्रिय भावनाले ओतप्रोत गीत उनले अनामनगर स्थित आर बि स्टुडियोमा रेकर्ड गराएका छन्।

सानै उमेरदेखि गीत गाउने इच्छा  भएर पनि कार्यव्यस्तताले स्रोता माझ आफ्नो कला प्रस्तुत गर्न नसकेका श्रेष्ठ अब भने गायनलाई निरन्तरता दिने पक्षमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us