महिलाहरुलाई मन पर्छ लामो चुम्बन

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ८:४३ मा प्रकाशित

kiss-377चुम्बन सधै चर्चाको बिषय बन्दै आएको छ । प्रमिकाको लागि चुम्बनको महत्व धेरै रहेको छ । चुम्बन प्रेम अभिव्यक्त गर्ने माध्यम पनि हो । एक अध्ययनका अनुसार महिलाहरु लामो समय सम्म चुम्बन गर्न चाहन्छन् । महिलाहरुलाई लामो चुम्बन गर्न निकै मन पर्छ ।

पुरुषहरु भने चुम्बनलाई सामान्य रुपमा लिने गर्दछन् । अलब्राइट कलेज पेल्सिल्वेनियामा मनोबैज्ञानिक सुसान ह्जेसले लाइफस्टाइलका बारेमा केही बताएका छन् । उनले पुरुषहरु महिला पार्टनरलाई सेक्समा उत्तेजना जगाउन चुम्बन गर्दछन् ।

सुसान र उनका साथीहरुले कलेजका १०० जना केटाकेटीलाई चुम्बनका बिषयमा केही कुरा सोधेका थिए । पुरुष र महिलाहरु आफनो सम्बन्ध मजबुत पार्न पनि चुम्बनको सहारा खोज्दछन् ।
………..

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us